Er. Sonam Sherpa

Er. Sonam Sherpa

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Er. Sonam Sherpa, Engineering service, .

27/07/2024

सबै सकियो....

अन्तिम चोटि
उ संग कुराकानी गरौ भनेको
पाठको शिर्षक सकियो

आफैंले आफैंलाई जलाम भनेको
काठको दाउरा सकियो

आफैंले आफैंलाई मारौ भनेको
घाटको ठाउँ सकियो

कहिल्यै नउठ्ने गरि निदाउ भनेको
खाटको साथ सकियो

सधैं हेपिनु नै लेखेको रहेछ मेरो
जातको भाउ सकियो

खै राम्रो दिन आउँछ कि भनेको
झरेको पातको रङ्ग सकियो

सबै सकियो
अन्तिम चोटि
उ संग कुरा गरौ भनेको
पाठको शिर्षक सकियो ....

सबै सकियो😥 ....... ... .

14/04/2024

beautiful nature 💐❣️

02/08/2023

चोट दिने भनेको त आफन्त हरुले नै रहेछन् 😕
पराईले त झुक्किएर ठोक्किदा पनि माफी माग्ने गर्छन् 🤔❣️

12/02/2023

गौतम बुद्धका महान वाणिहरु 🌺❤️💁‍♀️

10/02/2023

खुर्कोटको रिठ्ठे भिरमा ऐना चढाउनुको बास्तबिक कारण ...!!

06/02/2023

प्राकृतिक सौन्दर्यताले भरीपुर्ण जिल्ला सोलुखुम्बु

Send a message to learn more

29/01/2023

nature love ❣️💁‍♀️

Photos from Er. Sonam Sherpa's post 09/12/2022

ENGINEERING DRAWING 2079...!!

Videos (show all)

Er.Sonam sherpa page 🎸🎻🇳🇵
नेपालीको अचम्मित स्थान खुर्कोटको रिठ्ठे भिर 🌺💁‍♀️
"Chisangkhugadi rural municipality"

Website