Milan Foundation - Nepal
Health and education social work at nepal
Happy Birthday to you Dear Jay Prakash Gurung jiu.
मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगा कुमारी गुरुङ आज कर्म भुमी हङकङ प्रस्थान।
शुभ यात्रा
मिलन फाउण्डेसनद्धारा मोदीका बिद्यार्थीलाई नगद सहित पुरस्कार प्रदान - Milan World News पर्वत : सामाजिक सेवाको क्षेत्रमा सक्रिय मिलन फाण्डेसन नेपालले पर्वतको मोदी गाउँपालिकाबाट गर्त वर्षको एस.ई.ई.परीक...
मिलन ग्रुप अफ नेपालको सदस्य संस्था मिलन फाउन्डेसन नेपाल द्धारा मोदी गा ,पा, स्तरीय see उत्कृष्ट विद्यार्थिहरु लाई सम्मान कार्यक्रम संम्पन्न।
२९औं विश्व आदिवासी दिवसको
शुभ कामना।
जे गर्नु छ आफ्नै जन्म थलोमा गर्छौ।
मिलन फाण्डेशन नेपालको तेश्रो अधिवेशन पछिको यो पहिलो शैक्षिक कार्यक्रम।
मोदी गापा पर्वत
Www.milanfoundationnepal.org
धन्यवाद तथा आभार प्रकट गर्दछु यो सम्मान को लागी पर्वत अन्तराष्ट्रिय समाज लाई।
दुर्गा गुरुङमिलन
संरक्षक
मिलन फाउण्डेशन नेपाल
Thank you so much saghannews.com
मिलन फाउन्डेसनको तेस्रो अधिवेशन सम्पन्न पोखरा : स्वास्थ, शिक्षा र खेलकुदको क्षेत्रमा कृयाशिल सामाजिक संस्था मिलन फाउन्डेसनको तेस्रो अधिवेशन शनिबार सम्प....
Thank you so much gurkhamedia.com.
मिलन फाउन्डेसन नेपालमा तेस्रो कार्यकालमा पनि गंगाकुमारी काठमाडौं । मिलन फाउन्डेसन नेपालको हालै सम्पन्न तेस्रो अधिवेशनले गंगाकुमारी गुरुङलाई पुनः अध्यक्षमा निर्वाचित ....
गोर्खाली रेडीयो १०६ मेगहर्ज द्धारा मिलन फाउण्डेशन नेपालका नव निर्वाचित कार्यसमिती लाई बधाई तथा शुभ कामना कार्यक्रम।
हार्दिक बधाई एवं आभार
समाजसेवी, आदरणीय मेरो अभिभावक, दाजु दुर्गा गुरुङ “मिलन” ज्यूको अगुवाइमा संस्थापित सामाजिक सेवामा क्रियाशील संस्था मिलन फाउण्डेशन नेपालको तेस्रो अधिवेशनबाट तेस्रो कार्यकालका लागि निर्वाचित आदरणीय भाउजू गंगाकुमारी गुरुङ ज्यूसहित सम्पूर्ण नवनिर्वाचित पदाधिकारी ज्यूहरू एवं सञ्चालक समितिका सदस्य ज्यूहरूलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । साथै, सञ्चालक समितिको पहिलो बैठकबाट मलाई गरिमामय सल्लाहकार पदमा मनोनित गर्नुभएकोमा फाउण्डेशनका संरक्षक, आदरणीय दाजु दुर्गा गुरुङ “मिलन” ज्यू, अध्यक्ष, आदरणीय भाउजू, गंगाकुमारी गुरुङ ज्यू, मिलन ग्रुप अफ नेपालका महासचिव, प्रिय मित्र सागर पौडेललगायत पदाधिकारी र सञ्चालक ज्यूहरूका प्रति हार्दिक आभार प्रकट गर्दछु ।
मिलन फाउण्डेशन नेपालको नवनिर्वाचित सञ्चालक समिति–(२०८०/०८३)
संरक्षक ः श्री दुर्गा गुरुङ “मिलन”
१. अध्यक्ष ः श्री गंगाकुमारी गुरुङ
२. उपाध्यक्ष ः श्री देवीकुमारी गुरुङ
३. सचिव ः श्री अमरबहादुर अधिकारी
४. सह–सचिव ः श्री जयप्रकाश गुरुङ
५. कोषाध्यक्ष ः श्री यामबहादुर मल्ल (जीवन)
६. सह–कोषाध्यक्ष ः श्री धनकुमारी गुरुङ
७. सदस्य ः श्री मनलाल गुरुङ
८. सदस्य ः श्री सागर पौडेल
९. सदस्य ः श्री नारायण क्षेत्री
सल्लाहकार समिति
१. क्या. श्री हितकाजी गुरुङ
२. श्री रूद्रबहादुर श्रीस
Congratulations 🎉
Congratulations to all.
पोखरा, १३ साउन ।
स्वास्थ, शिक्षा र खेलकुदको क्षेत्रमा कृयाशिल सामाजिक संस्था मिलन फाउन्डेसनको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । विसं.२०७१ साल फागुन ११ गते स्थापित मिलन फाउन्डेसनको तेस्रो अधिवेशनको उद्घाटन गोर्खाली रेडियोका स्टेशन म्यानेजर खिमा गुरुङले गर्नुभएको हो।
गुरुङले सामाजिक क्षेत्रमा सान, मान र पहिचान बनाउन सफल मिलन फाउन्डेसन नेपालले समाजमा अनवरत रूपमा अल्पकालीन देखि दीर्घकालीन सेवा प्रदान गर्दै आएको बताउनुभयो । गुरुङले विदेशमा रहेर पनि आफ्नो जन्मभुमिलाई अपार माया गर्नुहुने फाउन्डेसनका संरक्षक दुर्गा घोताने "मिलन" को खुलेर प्रसंशा गर्नुभयो ।
त्यस्तै गण्डकी प्रदेश उप सभामुखका स्वकीय सचिव तथा फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीष मगरले शुभकामना व्यक्त गर्नुहुदै फाउन्डेसनका संरक्षक दुर्गा गुरुङ "मिलन" ले संस्था स्थापना गर्नुभन्दा पहिलादेखि सामाजिक काम गर्दै आउनुभएको स्मरण गराउदै एक दशकदेखि संस्था खोलेर हालसम्म देशको ४८ जिल्लामा सहयोग प्रदान गर्दै आएको बताउनुभयो । फाउन्डेसनका अध्यक्ष गंगा कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज गण्डकीका महासचिव सुमन गुरुङ,मिलन ग्रुप अफ नेपालका महासचिव सागर पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
अमर बहादुर अधिकारीले संचालन र उपाध्यक्ष देवी कुमारी गुरुङले स्वागत गर्नुभएको थियो । यसै बिच फाउन्डेसनको तेस्रो अधिवेशनले पुनः गंगा कुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। फाउन्डेसनको उपाध्यक्षमा देवी कुमारी गुरुङ, सचिवमा अमर बहादुर अधिकारी, कोषाध्यक्षमा यम बहादुर मल्ल "जीवन", सहसचिवमा जयप्रकाश गुरुङ, सहकोषाध्यक्षमा धन कुमारी गुरुङ चयन हुनुभएको छ। यसरी नै सदस्यहरुमा मणिलाल गुरुङ, नारायण क्षेत्री र सागर पौडेल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक लक्ष्मण शर्माले जानकारी दिनुभयो।
Thank you so much for wonderful token of love
राम्जा तिलाहार स्वस्थ्य चौकी मोदी ६, तिलाहार।
दुर्गा गुरुङ मिलन
संरक्षक
Milan Foundation - Nepal
सदस्य
जय गुरुङ।
सेवा नै मानव धर्म हो।
बिध्यार्थी नानी बाबुहरुको उज्वल भविश्यको कामना गर्दछु।
Congratulations
Social work
Donations by
Milan Foundation - Nepal
Patron
Durga Ghotane Milan
New calendar 📅 2080
Congratulations 🎉
गुरुङ फिल्म एसोसियन हङकङको अध्यक्षमा गुरुङ निर्वाचित - Milan World News हङकङ : गुरुङ फिल्म एसोसियन हङकङको दोस्रो अधिवेसन २३ अप्रिल २०२३ का दिन ब्लु ओसियन रेस्टुरेन्ट जोर्डनमा सम्पन्न भ.....
Social work at bajung phalalne.
Website
Address
Rajshahi Division