Knowledge is Power

Knowledge is Power

Birds are not afraid with branch even that thin or broken because Birds are believe with self-wings. Just for Entertainment

23/04/2020
Majheri : The Lockdown Poetry Show । Vikramaditya Niroula । कोरोना भाकल 14/04/2020

कोरोना संक्रमण बढी रहेको लक डाउन समय मा आयोजना भएको यो मझेरी कविता प्रतियोगिता मा छनोट मा छु,
Views को आधार मा ५० अंक आउने हुँदा कम्तीमा एक पटक हेर्नु होला है सके लाइक कमेन्ट र शेयर पनि गर्दिनु ल।
धन्यवाद
उही
एकराज जङ्ग थापा

https://m.youtube.com/watch?feature=youtu.be&v=caBwKISLdhA

Majheri : The Lockdown Poetry Show । Vikramaditya Niroula । कोरोना भाकल Majheri : The Lockdown Poetry Show । Vikramaditya Niroula । कोरोना भाकल Contestant No: 33 Uploaded on 4/14/2020 08:00 PM Every contestants will get equal tim...

MA GARIB Poem_ कविता : म गरिब _ By : एकराज जङ्ग थापा 08/04/2020

कविता : म गरीब

राहत मा लाइन लाग्ने धनी प्रति समर्पित

https://www.youtube.com/watch?v=NmK-7BWjIVM&feature=share

MA GARIB Poem_ कविता : म गरिब _ By : एकराज जङ्ग थापा COVID 19 - CORONAVIRUS विश्वमा फैलिएको रोग को शिकार बन्न नेपाल समेत बच्न सकेन । यसै बीच नेपाल सरकार ले LOCKDOWN को घोषणा गर्यो। यसै बि.....

17/02/2020

विजयपुर हस्पिटल प्रा लि धरान मा सेवा लिनका लागि तुरुन्त नाम दर्ता गराउनुहोस् ।
विश्व स्तरीय FORTIS HOSPITAL भारत का वरिष्ठ Hematologist तथा बोनम्यारो कन्सल्टेन्ट डा. सन्तोष राउत ज्यु को सेवा अब विजयपुर हस्पिटल धरान मा ।

संपर्क : 025533490 । 025526490 ।

20/09/2018

राजतन्त्र फ्याक्नु पर्छ भनेर आन्दोलन गर्दा १५ वर्ष जेल परेका के पी #ओली ले #मधेस देश माग्नेलाई ४० वर्ष जेल हाल्न किन नसक्ने ?
#अरिङ्गाल भन्दा #मौरी बन्न सिक प्रम ज्यु

एकराज

31/03/2018

S*X

A man can travel for eight hours 'just to have s*x with a female friend and yet, not love her.
S*x makes men act as if they are in love.
The eight hours travel sacrifice, gifts bought, hotel paid for and other expenses may seem to be coming from true love but they were all in the sacrifice for s*x and nothing more.
The foolish thing is this, majority of women would jump up inside them and conclude that this is art of true love. S*x is not an art of commitment. Men still leave the women they sleep with on bed and start thinking of the next woman to sleep with. The satisfaction that
comes from s*x dies in minutes.
It is in the nature of Lions to go miles to hunt. The same with men. A man who can afford the expenses of flying from America to Nigeria for s*x would do it as if he would never turn to another woman for s*x.
S*x drives men to do what seems like the
impossible and such turns women around and they start acting weird. S*x and love are not in the same page even in dictionary.
People can abandon their gold mines and dig the grave for s*x. Most young men do terrible things just to have the resources to keep many girls in their life. You may think they are working hard to live well in the future but they are just living for
fun and that is all. Students are now living
together like husbands and wives, and our
society calls it love. What kind of people do these students become when they leave school?
This is why we have a lot of frustrated graduates than nation building graduates.
Today, a 16 year old girl is already into s*x. She wants to wear everything on trend. She is already a pr******te in the sense that any man
that comes her way for relationship must show some signs of money and she would respond to him.
The funny thing is this, almost all those girls that have become s*x symbols end up in deep mess. How many of them today are changing their world they are in or touching their worlds? What kind of spirit would they do well with in life? They have sold their souls out
to s*x. They pride on what they wear and hotels they go to. That is their biggest achievement. The girls they call cowards are setting up economic empires. Their future is already exhausted when they come to their true senses?

Advice to my beloved brothers and sisters:
For men; never allow your er****on today to destroy your future directions, stay positive.
My sisters, all that glitters is not gold, make your future bright and its start today.

12/10/2017

आदरणीय साथीहरु , विवेकशील साझा पार्टी धरानको आयोजनामा "युवा नेतृत्व,आजको आवश्यकता" विषयक तालिम तथा अन्तरकृया कार्यक्रमको आयोजना आश्विन २८ गते शनिबार दिउसो २:३० बजे को समयमा हुने भएको हुँदा उक्त कार्यक्रममा तपाईं सम्पुर्ण को उपस्थिति का लागि अपील गर्दछौं ।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि
विवेकशील साझा पार्टी संपर्क कार्यालय , धरान सुनसरी

3-party dictatorship | Editorial | Nepali Times 14/08/2017

3-party dictatorship | Editorial | Nepali Times Ever since the conflict ended, Nepal’s political transition has inexorably concentrated decision-making power in the hands of the alpha males of the three main political parties. The Nepali Congress (NC), UML and the Maoists are the Father, Son and the Holy Ghost of Nepali politics, and their leader...

30/05/2017
Timeline photos 27/04/2017

“काठमान्डौ शहर हराभरा शहर “ बनाउन लागि परेका छन् यी तस्बिर का जागरुक युवा :

धुलोमांडू , हिलोमांडू ,ढलमान्डू लाइ #सुन्दरमान्डु हाम्रो काठमान्डू बनाउन तपाइँ को भोट महत्वपुर्ण छ ।

अब्यबस्थित , झनजट्युक्त काठमान्डू लाइ हराभरा र स्मार्ट काठमान्डू बन्ने तपाइँ को सपना पुरा गर्ने यी युवा तयार छन् मात्र तपाइको एक भोट को खाचो छ ।

तपाइँ को एक भोट ले काठमाडौँ हराभरा बन्छ
तपाइँ को एक भोट को खाचो विवेकशील नेपाली को मेयर का प्रत्याशित उम्मेदवार रन्जु दर्शना र उनको समुह लाइ छ ।

रन्जु दर्शना ले उठाएका दमदार शब्द एक पटक सोच्नुस त :

एकताका काठमाडौं संसारकै सुन्दरमध्ये एक थियो। हाम्रो काष्टमाण्डप बन्दा अमेरिका अष्ट्रेलिया बन्ने देशै थिएन् । धरहार ठडिदा पेरिसको आईफिल टावर बनेको थिएन् । त्यतिबेला रानीपोखरी कति सुन्दर थियो होला ? सुनको धारा सुन्धाराबाट पानी कति कलकल बग्थ्यो होला ?
तर आज त्यो सुन्दरमाण्डु कसरी धुलमाण्डु, ढलमाण्डु बन्यो ? कसरी अस्तव्यस्त बन्यो ?

कुरा सिम्पल छ-हामी पटकपटक लुट्नेलाई नै शहरको नै चाबी दिन्छौ। अनि जिल्ल पर्दै सोच्छौ के भयो भनेर ।
आजसम्म हामीले चित्र मात्रै बदल्यौं चरित्र कहिल्यै बदल्न सकेनौ। बल्ल बुझ्यौ हामी त गरिब होइन रहेछौ। हाम्रो व्यस्थापन पो गरिब रहेछ।
उदाहरणको लागि ठीक मानिस ठीक ठाउँमा हुँदा लोडशेडिङ कस्तो चट्ट हरायो।



#रन्जु र उनको टिमको सुन्दर काठमाडौँको परिकल्पनाको लिंकहरु:

नेपालीमा : bitly.com/ktm2030
नेवारीमा : bitly.com/ktm2030-newari
अंग्रेजीमा :bitly.com/ktm2030-english
घोषणा पत्रको लिंक: bitly.com/sundarmandu
विस्तृतमा - bitly.com/sundarmandu-detail (Nepali)
विस्तृतमा : bitly.com/sundarmandu-detaileng (English)

नया नेतृत्व यसपाली -
विवेकशील नेपाली

बेरंगी फुल (कबिता) | System. Transparency, Integrity, Meritocracy 21/04/2017

बेरंगी फुल (कबिता) | System. Transparency, Integrity, Meritocracy विश्वयुद्द अबको केही हप्तामा सुरु हुने भबिस्यबाणी

Timeline photos 07/04/2017

दुर्भाग्य ; पुराना राजनैतिक दल र राजनैतिक खेलाडी ले हलुवा मा बलुवा नै ठान्छन नि विवेकशील नेपाली दल लाइ ,तर यथार्थ मा राजनैतिक हलुवा मा आफै बलुवा भएर ताण्डब नृत्य २०औ वर्ष देखि देखाइराछन देखिराछु अनि तपाइँ ले नि ?
एकराज थापा

Timeline photos 27/01/2017

हार्दिक बधाई असाधारण साहसिक अल्ट्रा रनर मिरा राइ :

हार्दिक बधाई असाधारण साहसिक अल्ट्रा रनर मिरा राइ :

विश्वप्रसिद्ध टेलिभिजन च्यानल National Geographic को Adventurers of the Year 2017 को अल्ट्रा रनर मिरा राई विजयी घोषित भएकी छन् । हार्दिक बधाई मिरा राइ ।

नेपाली चेली नेपाली धावक मिरा राई विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा अनलाईन भोटिङ्ग मार्फत प्रथम स्थान हाशिल गर्न सफल भएकी हुन् ।

उन को सफलतामा हातेमालो गर्नु हुने संसारभर रहनु भएका नेपाली हरु को पनि ठुलो योगदान रहेको छ , देश को बिकराल स्थिति मा सधै खल्लो महसुस गर्दा गरिरहेको अवस्था मा मुलुकको शान र मान उच्च बनाउनु तपाई मिरा राइ र सहयोगी सबै मा हामि #विवेकशील_नेपाली_युएइ को तर्फ बाट सम्पूर्णमा हार्दिक नमन ।

तपाइँ हामि देश विदेश का युवा एक जुट भै हातेमालो गरे के नहुने रहेछ र नेतृत्व गरेर दगुर्ने ले सहि समय मा सहि गन्तब्य लिएर दगुरिरहन्दा हामि युवा को साथ् ले शिखर चुम्ने सफलता हात पर्ने रहेछ |

आउनुहोस् नेपालका लागि #विवेकशील बनेर सँगसँगै पाइला चालौं ।

http://www.nationalgeographic.com/adventure/adventurers-of-the-year/2017/mira-rai-peoples-choice-adventurer-of-the-year/

तस्बिर : महेश प्रधान

Photos from बराहक्षेत्र नगरपालिका सुनसरी खबर's post 11/01/2017
Timeline photos 06/10/2016

वीपीमा विद्यार्थी भर्नामा धाँधली
३ विद्यार्थीे भर्नामा रोक

–दिनेश गजमेर
धरान– वीपी कोईराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठानको कार्यकारिणीले नेपाल मेडिकल काउन्सिलको कार्यविधि विपरित एमडि र एमएस अध्ययनका लागि आर्थिक चलखेलमा भर्ना गर्न खोजिएका ३ जना विद्यार्थीलाई भर्ना प्रक्रियामा समावेश नगर्न मन्त्रीस्तरीय निर्णय गरेको छ । प्रतिष्ठानको कार्यकारिणीले २३ जुन २०१६ मा गरेको निर्णय अनुसार शिक्षाध्यक्ष प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले काठमाण्डौकी डा. मनिष पनेरुलाई ईएनटि, डा. आरती आनन्दलाई बालरोग विभाग र चितवनका प्रज्वल सिंह कुँवरलाई सर्जरीमा भर्ना गर्न निर्देशन दिएका थिए । विभागिय प्रमुखका अनुसार प्रतिष्ठानका कार्यकारिणीले भर्ना गर्न निर्णय गरेका विद्यार्थीहरु विशेषज्ञ चिकित्सक कार्यविधि २०७२ विपरित भएको भन्दै मन्त्री स्तरिय निर्णयले तिनै जनालाई भर्ना प्रक्रियामा समावेश नगर्न निर्देशन दिएको हो ।
मन्त्रालयले भर्ना प्रकरणमा उपकुलपतीको पनि संलग्न देखिएकाले स्पष्टिकरण सोध्न मन्त्रीपरिषदमा प्रस्ताव लाने निर्णय भएको जनाएको छ । ‘प्रतिष्ठानको प्रकरणमा भएको निर्णय स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो ट्वीटरमा पोष्ट गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम.डी र एम.एस तहमा नेपाल सरकारले जारी गरेको सरकारी शिक्षण संस्थाहरुमा चिकित्सा शास्त्र छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक कार्यविधि २०७२ को अनुशरण एवं नियमित प्रक्रिया पुरा नगरी प्रवेश परिक्षाको योग्यता पालना नगरी अपारदर्शी रुपमा भर्ना भएका तीन जनालाई भर्ना प्रक्रियामा समावेश नगर्न मन्त्रीस्तरबाट निर्णय भएको छ । साथै यस प्रकरणमा संलग्न प्रतिष्ठानका उपकुलपतीलाई स्पष्टिकरण सोध्न मन्त्रीपरिषदमा प्रस्ताव लाने निर्णय गरिएको छ ।’ भनि लेखिएको छ । यसैगरी मन्त्रालयले नियम विपरित स्पोन्सर पत्र दिने विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन र भक्तपुर क्यान्सर अस्पतालका पदाधिकारीलाई स्पष्टिकरण सोध्ने तयारी गरेको मन्त्रालय उच्च स्रोतको भनाई छ ।
प्रतिष्ठानका उपकुलपती बलभद्र प्रसाद दासले ३ जना विद्यार्थीलाई भर्ना प्रक्रियामा सामेल नगर्न निर्देशन आएको स्वीकार गरे । मन्त्रालयको निर्देशन अनुसार भर्ना प्रक्रियाबाट हटाईएको उनले बताए । उपकुलपती दासले प्रतिष्ठानको नियम अनुसारनै विद्यार्थी भर्ना गरिएको दाबी समेत गरे । स्पोन्सर गर्ने संस्थाबाट कमजोरी भएको होला तर प्रतिष्ठानले सिनेटको बैठक अनुसारनै निर्णय गरेको उनको दाबी छ । उनले भने ‘मेरो कार्यकाल ३ महिनामा सकिदैछ, त्यसपछि उपकुलपती बन्न खोज्नेहरुले यो हल्ल गरेको हो ।’ उनले फेरि पनि उपकुलपति बन्ने खेलमा आफु नलागेको उनले स्पष्ट पारे । तीन विद्यार्थी मध्ये २ जनालाई विपि कोइराला क्यान्सर अस्पताल भरतपुर र एक जनालाई भक्तपुर क्यान्सर अस्पतालबाट स्पोन्सरका लागि पत्र पठाइएको प्रतिष्ठानले दाबी गरे पनि कुनै पनि डकुमेन्ट स्पोन्सर कलेजबाट परिक्षा शाखामा दाखिल नगरेको बुझिएको छ । श्रोतका अनुसार सिफारिस गर्ने ब्यक्ति डा. प्रकाशराज न्यौपाने भक्तपुर मेडिकल कलेजका डाइरेक्टर र भरतपुर अस्पताल विकास समिति अध्यक्ष हुन् । कार्की थरकी विद्यार्थी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको नातेदार रहेको बुझिएको छ ।
परिक्षा केन्द्रलाई बाइपास गर्दै काउन्सिलको कार्यविधि विपरित प्रतिष्ठानले जबरजस्ती विद्यार्थी भर्ना गर्न खोजेपछि सम्बन्धित विभागका प्रमुखहरुले तीनै जना विद्यार्थीलाई अध्यापन गराउन नसक्ने बताउँदै भर्ना गर्न मानेका थिएनन् । उनीहरुले स्वास्थ्य मन्त्री थापालाई असोज ४ गते भर्ना प्रक्रिया गलत भएको भन्दै ज्ञापन पत्र बुझाएका थिए । त्यसै गरि भर्ना प्रक्रियामा अनियमितता भएको भन्दै प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल मेडिकल काउन्सिल र डा गोविन्द केसी समक्ष उजुरी दिएका थिए । नियम विपरित भर्नाका लागि दबाब दिएको भन्दै प्रतिष्ठानको सर्जरी विभाग, नाक,कान र घाँटी विभाग तथा बालरोग विभागले ३ जना विद्यार्थीलाई भर्ना गर्न नसक्ने लिखित पत्र शैक्षिक महाशाखामा बुझाएका थिए ।
सोही अनुसार स्वास्थ्य मन्त्री थापाले छानविन समिति गठन गरेका थिए । स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाका निर्देशक डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन भएको समितिले कार्यविधि विपरित भर्ना प्रक्रियाका लागि सम्बन्धीत विभागहरुलाई दबाब दिएको प्रतिवेदन तयार पारेको थियो । समितिले धरानमै स्थलगत अनुसन्धान गरेको थियो भने मन्त्री थापाले प्रतिष्ठानका रजिष्टार र मेडिकल काउन्सिलका अध्यक्षलाई मन्त्रालयमा बोलाएर सो विषयमा जानकारी लिएका थिए । उजुरीमा प्रतिष्ठानको कार्यकारीणीले ३ जना विद्यार्थीको भर्ना गर्नुपूर्व काउन्सिलिङका लागि सूचना ननिकालेको, शिक्षाध्यक्षको सिफारिसमा उपकुलपतिले भर्नाका लागि सिधै स्विकृती दिएको, विद्यार्थी मेरिटमा नपरेको, प्रवेश परीक्षा सम्पन्न भएपछि काउन्सिलिङको समयमा सार्वजनिक गरिएको सिट संख्याभन्दा बढी विद्यार्थी भर्ना गरेको लगायतका आरोप लगाइएको थियो ।

01/10/2016

महान चाड विजयदशमी को पहिलो दिन घटस्थापना को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु |

27/09/2016

आखिरी मा के हो त जीवन अनि म को हु अनि तिमि को हौ ?

जति सुकै सम्पन्न भएनी वा विध्वान भए पनि मृत्यु पछी आफन्त ले नै तिम्रो मेरो

अनि हाम्रो नाम बिर्सन्छ अनि ......को लास भनि पुकार छ .....कसैको रहर होला

त कसै को बाध्यता कोहि हासी रहेछ फेरी त्यहि कोहि रोइ रहेछ चिच्याई रहेछ .....

Timeline photos 20/09/2016

हेल्लो सरकार सक्छस भने आक्रमणकारी हत्यारा लाइ नजरबन्द गर , हैन भने मेरो छाती खुल्ला छ आफै आएर मेरो छाती मा गोलि ठोक्दे , बम पद्काइदे

*********************************************************************

विद्यालय मा बम पड्काएर आफु लाइ कम्युनिस्ट भन्ने मुल्यहीन भुस्याहा हरु लाइ सुली चढाउन सकेन भने वर्तमान सरकार माथी नै सोचनीय विषय बन्ने छ र नेपाल सरकार बाट हिंशा हत्या आतंक भन्दा अरु बढी के नै आशा गरु ?

विद्यालय शान्ति का छेत्र हुन्...............?

आज बिहानै को विद्यालय मा घटनाको समाचार सुन्दा मात्र शरीर कापेर आउछ तपाइँ हामि जस्ता विदेश मा रहेका युवा जमात को अझ स्वदेस मा नै रहने अझ भनौ विद्यालय जाने साना साना अबोध बालमस्तिष्क मा यसले कस्तो अशर गर्ला ? उनि हरु को मानशिक पिडा लाइ कसले बुझ्ने ? यहि त्रास ले विद्यालय जान्न भने कसले सोच्ने यो बिषय मा जबर्जस्ति गइ हाले पनि मानशिक पिडा ले भरिएको अशर ले कसरि अध्ययन गर्लान ?

हेल्लो सरकार अनि कथित विस्फोटक समूह लाइ मेरो बिन्ति छ , के का लागि यो सबै ? सक्छौ भने मेरो छाती मा बम पड्काउ तर कृपया बिद्यालय शान्ति क्षेत्र मात्र हैनन् भविष्य का बिध्वान र देश का पथप्रदर्शक हरुको उर्जन्शील क्षेत्र पनि हो ! कृपया यो सब बन्द गर

तस्बिर : गुगल बाट
...............
एकराज थापा

भरौल ३
हाल अबुधाबी

11/09/2016

" असलको साथ असल रहनुस तर खराब को लागि खराब नबन्नुस ......
किनकी पानीले रगत सफा गर्न सक्नुहुन्छ तर रगतले रगतलाई होइन "

धरानमा सडक विवाद:धरान बजार रहला त? 11/09/2016

धरानमा सडक विवाद:धरान बजार रहला त? धरान । सौभाग्यप्रसाद श्रेष्ठको बुबाले २०१६ सालमा धरान ४ छाताचोकमा साढे १४ धुर जमिन लिएका थिए । दुई बर्षपछि घर बनाए । अहिले त्यहाँ २ तले पक्की घर छ, जहाँ सौभाग्यका परिवार बस्छन् । अहिले उनलाई एउटा चिन्ता छ, त्यही पुख्यौली सम्पत्ति पनि नरहला कि ? कारण– सरकारले कोशी राजमार्गको जोगवनी–किमाथांका सडकलाई ६...

Timeline photos 08/09/2016

A support

07/09/2016

आज बीच सडक बाट कटवाल फुकेर जानकारी गराउदैछु ||
उनको मनमा दागी छ प्रेमको हत्यारा हुन् जानकारी गराउदैछु ||
*****************************************************************
आज बाट तिमिलाई लेख्ने प्रेमपत्र बन्द गर्दैछु ||
आज बाट नै प्रेमिल काडाको खिल निकाल्दैछु ||

03/09/2016

यी युवा जसले जागिर खानुको सट्टा व्यवसाय रोजे :

http://kantipur.ekantipur.com/news/2016-09-02/20160902141206.html

http://bit.ly/2bHqEhd

यी युवा जसले जागिर खानुको सट्टा व्यवसाय रोजे मुलुकका विभिन्न विश्वविद्यालयबाट स्नातकदेखि पीएचडी पूरा गर्ने बर्सेनि करिब ७५ हजार हुन्छन् । यसमध्ये थोरैले निजी र सरकारीस्तरमा जागिर पाउँछन् । स्वदेशमा अध्ययन गर्दा रोजगारी नहुने भन्दै विदेश अध्ययन गर्न जाने वर्षमा ३० हजारभन्दा बढी छन् ।

27/08/2016

" म जति दिन रहन्छु , सम्पुर्ण इमानदारीताका र समर्पणका साथ सत्यको पक्षमा उभिन्छु

नव नियुक्त स्वास्थ्यमन्त्री गगनकुमार थापाले शपथ लिए लगत्तै रामशाहपथ पुगेर स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। पदभार लगत्तै सञ्चारकर्मीलाई छोटो प्रक्रिया दिँदै उनले अाफ्नो कार्यकाल इमान र समर्पणका साथ जनताप्रति उत्तरदायी बनाउने बताए।

‘म जति दिन रहन्छु सम्पूर्ण इमान्दारिताका र समर्पणका साथ सत्यको पक्षमा उभिन्छु’, मन्त्री थापाले भने, ‘यहाँबाट छोडेर जाँदा केही ठोस उपलब्धि र पुस्ताप्रतिको विश्वास स्थापित गरेर जानेछु। म यहाँ त्यही गर्न आएको हुँ।’
‘म जति दिन रहन्छु सम्पूर्ण इमान्दारिताका र समर्पणका साथ सत्यको पक्षमा उभिन्छु’, मन्त्री थापाले भने, ‘यहाँबाट छोडेर जाँदा केही ठोस उपलब्धि र पुस्ताप्रतिको विश्वास स्थापित गरेर जानेछु। म यहाँ त्यही गर्न आएको हुँ।’

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघबाट राजनीतिमा उदाएका उनी जनउत्तरदायी निर्णय र नेतृत्व कौशलका लागि लोकप्रिय छन्। उनको मन्त्री नियुक्तिलाई सत्य र इमानको पक्षमा सामाजिक अभियन्तादेखि सर्वसाधारणसम्मले चासोपूर्वक हेरेका छन्।

‘मैले पाएको यो चुनौती पूरा गर्ला कि नगर्ला भन्ने शंका पनि यहाँ देखिरहेको छु। मैले यो जिम्मेवारीलाई सामान्य ठानेकै छैन’, दउरा सुरुवाल लगाएका उनले भने ‘म यसलाई राम्रोसँग उच्च नैतिकताका साथ पूरा गर्नेछु। लामो समयदेखि यहाँ सुधारको अपेक्षा पनि छ। पुस्ताप्रतिको विश्वास स्थापित हुने काम गर्नेछु।’

काठमाडौं क्षेत्र नं. ४ बाट निर्वाचित सांसद उनी गत फागुनमा भएको कांग्रेस महाधिवेशनमा महामन्त्री प्रत्यासी थिए। कृष्णप्रसाद सिटौला समूहबाट उनलाई पार्टीले मन्त्री सिफारिश गरेको हो।

19/08/2016

Hi

26/07/2016

म सौतेनी छोरा थिईन म छोरा नै थिए ,
आमा सौतेनी थिईन , सौतेनी आमा भईन ,
म घर बाट निकालीए , आज सडक छाप भए ,
घरकी रानी सौतेनी आमा भईन , राजा त मेरै वावु थिए ....

Videos (show all)

Hi
Pukke Holyyyyy

Website

Address

Bharoul
Kupikhola