Nawalparasi

Nawalparasi

News of Nawalparasi district

09/11/2023

Rakhi collection Lumbini

09/11/2023

Smarika Pathak

Photos from Rakhi collection Lumbini 's post 07/11/2023

Hurry up guys
Best quality
The name you can trust (Rakhi collection)

Photos from Nawalparasi's post 17/07/2023

#त्रिवेणि_धाम_नवलपरासि

Photos from Rakhi collection Lumbini 's post 26/06/2023

👌👌👌 Rate wow

25/06/2023

Oh in our lumbini province

Photos from Nawalparasi's post 21/06/2023

17/06/2023

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’,
सुधार समय 3 दिन
- B***n

Photos from Nawalparasi's post 16/06/2023

प्रशान्त धरिकार ज्यु । रामग्राम ३ परासि निवासी हिजाे सुनवलको तीन तल्ले भन्ने ठाउमा करिब दिउसोको २ बजे तिर डुबेर मृत्यु भएको कुरा आएको छ तर सत्य तथ्यका लागि परासीको पृथ्वीचन्द्र अस्पतालमा शब को पोस्टमार्टम हुँदै छ । यो तीन तल्ले भन्ने ठाउमा धेरै पटक घटना घटिसकेको छ । यो ठाउ सुनवलको पानी ट्याङ्की बाट लगभग ५ कि.मि उत्तर तिर जङ्गलमा भएको खोलाको पानी जमेर बनेको छ । सो जमेको पानीमा तीन तल्ला जति माथी ढिस्को बाट हामफालेर पनि नुहाउन मिल्ने भएकोले सो ठाउलाई तीन तल्ले भन्न थालिएकाे छ ।।
Cp from Ramgram Gatibidhi

13/06/2023

13/06/2023

आँखादानबाट जीवन पाएको एक नयाँ जिवनको कथा: उनि हुन् स्याङ्जाका २७ वर्षिय सबिन बोगटी। ११ वर्षको उमेर सम्म पुर्णतया दृष्टिविहिन भएको कारण धेरै दु:ख र काष्टकर जीवन जिउनु परेको थियो। उपचारको क्रममा उनि तिलगंगा आँखा अस्पताल पुगे त्यहाँ उनको आँखाको सफलतापुर्वक आँखाको उपचार गरे पछि उनले ११ वर्षपछि संसार देख्न पाए। सबिनले पहिलो पटक आफ्नो आँखाले परिवारलाई देख्दा र आफुलाई नै ऐना देख्दा केही क्षण अचम्म परेको थिए। आँखा देखे पछि सबिनले नर्सरी देखि ब्याचलरसम्म पढ्ने अवसर पाए साथै हाल बालुवाटारमा निर्माण सामग्री सम्बन्धी पसलका मालिक नै भइसके छ।

उनले भन्छन्, "मैले पाएको शिक्षा र सफलताको सम्पुर्ण श्रेय भने मलाई आँखा दान गर्ने व्यक्तिको, मेरो परिवार र तिलगंगा आँखा अस्पताल साथै डा. सन्दुक रुइत प्रति सदैव कृतज्ञ छु। यदि उहाँहरु नभई दिनुभएको भए सायद आज आँखा देख्न सक्ने थिएन्। साथै म पनि पछि मेरा आँखादान गर्न मिलेको खण्डमा पक्कै आँखा संगै शरीर सम्पूर्ण अङ्गहरु दान गर्ने छु।" ❤️

Cp from Ronb 😊😊😊😊😊

12/06/2023

PM Prachanda's wife Sita Dahal is admitted at Norvic hospital for regular checkup.
Cp from Ronb

11/06/2023

बजार घटिरहेको बेला पनि काठमाडौं महानगरको राजस्व बढ्यो: Kathmandu Metro has collected more than NRs. 6 Arba revenue till April of the current fiscal year which increased by more than NRs. 1 Arba than same period of previous fiscal year. 😲

08/06/2023
06/06/2023
14/03/2023
24/11/2022

Parasi ko manxe ko interview Amazing

24/11/2022

चितवन-२ बाट रवि लामिछाने विजयी
रविको अग्रता ३४१६२
रवि लामिछाने-घण्टी-४९२६१
उमेश श्रेष्ठ-रुख-१५०९९
कृष्णभक्त पोखरेल-सूर्य-१४६४९
चितवनमा जम्मा मत ८४३१५ खसेको हो ।
जित होस त यस्तो होस न मासु चिउरा न रक्सि न पेट्रोल न पैसा बाडेको । यसपटकको चुनावले अर्को पटक काङ्र्स एमाले टर्च बालेर खोज्नु पर्ने काम गर्नु हार्दिक हार्दिक बधाई तथा शुभकामना पार्टि सभापति Rabi Lamichhane दाइ अब ब्याण्ड बजाउनु पर्छ 🎉🎊🎁❤️🛎🙏😇😇😇😇😇😇😇🙏🙏🙏🙏🙏

23/11/2022

Sad News: 😥😥😥😥😥😥
Nawalparasi-West ko Bardaghat ma ghar ma sutiraheko awasthama ma Khukuri Prahar gari 46 Yrs Old male ko hatya vayeko cha vane 1 jana female seriously injured vayeki chin. 😢

23/11/2022

New Update:पस्चिम नवलपरासि-1मा विनोद चौधरि मतान्तर बढाउदै अग्रतामा, दोस्रोमा घण्टि पछ्याउदै!!
हृदयश त्रिपाठी(⛏️) :- 8,959
विनोद चौधरी (🌳) :- 11,644
महेन्द्र सेन ठकुरि(🔔) :- 10,439

जम्मा मतगणना: 38,282
😊😊😊😊

23/11/2022

New आधिकारिक अपडेट चितवन दिउसो 2:29
22101-घन्टि
9412-सुर्य
9306-रुख
12686-मतान्तर बढाउदै घन्टि

Videos (show all)

❤❤ blooming
Fact
🇳🇵

Website