CB Khadka

CB Khadka

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CB Khadka, Legal, .

13/05/2022
11/05/2022

मतदातालाई यसरी सताएका थिए,कोरोनाकालमा छोटेराजाहरुले ।

19/04/2022

🏞️🏞️शुभ प्रभात,🌄🌄🌄हामी सबैको दिन शुभ बितोस् ।❤️❤️

19/04/2022

आगामी चुनाव पछि तलकामध्ये को ब्यक्ति प्रधानमन्त्री भएको देख्न चाहानुहुन्छ ।
१. बहालवाला प्रधानमन्त्री :- देउवा भु.पु. प्रधानमन्त्रीहरु :-
२.केपी वली
३.पुष्पकमल दाहाल प्रचण्ड
४.माधवकुमार नेपाल
५.राजेन्द्र लिङ्देन ।

04/04/2022

भाषण सबका मिठा चुनावका बेला ।
जनता नखानु गिठा चुनावका बेला ।।
को राजनीतिक दल कसा छन थाहै छ,
बाड्छन पैसाका बिटा चुनावका बेला ।।

04/04/2022

सबैले यस्तै सोच राखेको भए,पक्कै केही परिवर्तन हुन्थ्यो कि ।

Videos (show all)

मतदातालाई यसरी सताएका थिए,कोरोनाकालमा छोटेराजाहरुले ।

Website