Prahar Holiday Pvt. Ltd.

Prahar Holiday Pvt. Ltd.

we serve travel related service.

03/06/2020

Prahar Holidays is planning a Charter Flight to USA, UK, Canada, Europe and Australia's some city on the request of our clients, so if anyone stuck in Nepal and other please kindly contact us ASAP.

for inquiry :
9801094804;9801094805; 9801094806
Nagpokhari, Nakxal, Kathmandu
[email protected]
praharholidays.com

30/05/2020

समस्यामा पर्नुभएका यात्रु महानुभाबहरु को लागि अत्यन्त जरुरी सूचना !!!

नमस्कार 🙏🙏🙏

बिश्वब्यापी कोभिड-१९ को करणले हवाई सेवा बन्द हुदा समस्या मा परि आफ्नो गन्तब्य मुलुक जान नपाई नेपाल मा नै रहनु भएका र बिदामा नेपाल आई आफ्नो कर्मभुमी फर्किन नसक्नु भएका वा भिसा को म्याद सकिन लागेका विभिन्न यात्रुहरुको लागि #प्रहर #होलिडेज ले तपाई हरुको समस्या लाई अनुशरण गर्दै युरोप,अमेरिका, जापान,अस्ट्रेलिया, होङ्ग्कोङ्ग सहित अन्य मुलुक का केही सहर हरुमा चार्टर फ्लाईट को ब्यबस्था मिलाउदै छ। तपाईहरु मध्ये कोहि येस्तो समस्या मा हुनुहुन्छ भने हामीलाइ सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।

मोबाइल न: 9801094806,9801094804,9801094805
(Viber/Whatsapp)9801094806,9801094804
Email : [email protected]