District Cricket Association of Bara

District Cricket Association of Bara

This is official page of Bara District Cricket Association. We hope to reach out to our stakeholders and fans through this page.

10/08/2022

अत्यन्त जरुरी सूचना:-

असोज २८ गते बाट पोखरा मा हुने ९औँ राष्ट्रिय प्रतियोगिता काे लागि बारा जिल्ला पुरुष तथा महिला क्रिकेट टिम छनौट गर्नुपर्ने भएको हुँदा सम्पूर्ण क्रिकेट खेलाडी हरु ले २०७९/४/२९ गते भित्र निम्न लिखित व्यक्ति हरु लाई सम्पर्क गरी फर्म भर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
सम्पर्क व्यक्ति:-
१. सुबास जयसवाल
२. अनिल चौगाई
३. पंकज पाण्डेय
९८४५१२८६७७, ९८४५०५७७७४, ९८१०८९५४३४

27/06/2021
11/12/2020
07/12/2020

बारा जिल्ला क्रिकेट टीम को सिलेक्शन कैम्प मा पर्नु भएका सम्पूर्ण खिलाड़ी हरूलाई यही २४ गाते का दिन बिहान ९ बजे फ़ाइनल सिलेक्शन को लागी सिदेश्वर खेल मैदान मा अनिवार्य उपस्थिति को लागी जानकारी तथा अनुरोध गरिंछ!!

याहा हरूँ सबै लाई अग्रिम शुभकामना! Play Fair Play Hard!!!!👍👍

01/12/2020

प्रधानमंत्री कप पुरूष तथा महिला प्रतियोगिता को लागी यस बारा जिल्ला को टीम छनौट सिदेश्वर खेल मैदान मा मिति २०७७-८-१९ गाते शुक्रवार बिहान १० बजे देखी हुने भएको ब्योहोरा सम्पूर्ण खिलाडि हरूलाई जानकारी गराईंछ।

27/11/2020

बारा जील्ला एवम् कलैया क्रिकेट क्लब का खिलाडि मनिलाल सर्राफ़ ज्यूँ द्वारा प्रमोटेड Kiran Raj Hotel को समउदघाटन को लागी शुभकामना दिदै यस Hotel को सफल ब्यवसाय को कामना गार्द्छौ।

19/10/2020

District Cricket Association of Bara Wishes Happy Dashain to All

11/07/2020

Meeting of DCAB

20/06/2020

This is official page of District Cricket Association of Bara.

Website