Bichitra tukriyeko man

Bichitra tukriyeko man

सम्झिने मन र बिर्सी जाने मन् काहाँ एकैनासको हुनेरैछ।

03/08/2022

सपनाहरु यत्ति मिठा हुन्छन् मान्छेका जिन्दगानीमा र मान्छेलाई सपनाहरुले यसरी बाच्न सिकाईदिन्छ कि मान्छे सपनाको लतमा जिवन बाँचेको थाहै पाउदैन् त्यसैलेत मान्छेको जिन्दगानी छ सारा सृष्टि चलेको छ माया सपनाहरुकाे संसारमा हराउने मेरो जिवनको यात्रा निकै फरक हुँदोरहेछ ❣️माया ❣️

Website