Bond of the nepal

Bond of the nepal

just post short listed information that you have and discuss with each others about that.

we will accept, you by checking your capabilities of doing things for nation

04/06/2024
01/06/2024
12/06/2023
16/09/2022

butwal tilotamma ma Pani khola ko aayo Paro xaina

15/09/2022

Aaru desh ma Prime minister le development garxan,
Hamro desh ma Prime minister le tiktok banunu hunxa .
J hunxa Nepal Mai hunxa !!!!!

10/09/2022
04/09/2022
नेपाल बन्दको नाममा आफ्नै गाडीमा आगो लगाउने साहु, चालक र सहचालक पक्राउ 23/08/2022

नेपाल बन्दको नाममा आफ्नै गाडीमा आगो लगाउने साहु, चालक र सहचालक पक्राउ भदौ ८ दाङ । दाङ घोराही उप–महानगरपािलका वडा नं.३ कुईरेपानी स्थित बबई खोलाको पलु निजक रा १ ख १६९४ नं.को टिफरमा अज्ञात ...

20/08/2022

😂दुई करोड भन्दा धेरै खर्च भएको सिन्धुलीको रोड

16/08/2022

हाँसो : हामी फेरि मिल्यौ है

Photos from The Newars's post 10/08/2022
04/08/2022

3-4 din aagadi ...
Shree airlines ko airplane ma AC on bhayena bigrexa bhani compliant aako thiyo video through,
I just remembered that.
But aahile yo airplane jaleko kura aayo(no casualties in there)
Insurances claim garna lage jasto layo ta...!!!?!!!
Airplane 🛫 old models ko use gare jastai(like second hand)

03/08/2022
29/07/2022

ठेचाेको १२ वर्षे जात्रा मान्छे बलि लिने जात्रा होइन।।।।
हाम्रो देश सम्पदा र सांकृतिक इतिहास भएको देश हो। यस्ता सम्पदा र संकृतीले नै गर्दा हामीले गौरब गर्न पाएका छौ ।त्यसै कारण सम्पदा र संकृतिलाई जगेर्ना गर्ने चलाउने पनि हाम्रो कर्तब्य हो। यस्तै कर्तब्यको आत्मसाथ गर्ने क्रममा बाधाहरु पनि सामना गर्नु पर्द्छ। त्यस्तै एउटा समस्याको सामना गर्दैछौ , हामी श्री नव दुर्गा भवानी देवी गूठी तथा हाम्रा सम्पुर्ण ठेचो बासीहरुले, त्यो के हो भने किंवदन्तीको आधारमा अहिलेको जमानामा आएर दुस्प्रचारको सिकारमा पर्दैछौ। सौरव कार्की भन्ने एक जना व्यक्तिले facebook मा हाम्रो श्री नव दुर्गा भवानी देवी सम्बन्धी सुनेको र किंवदन्तीको आधारमा नरबली चढाउने उल्लेख गरेको छ। कुनै आधार बिना यसरी किंवदन्ती र कसैले भनेको भरमा facebook मा post गरेर आफ्नो स्वार्थको लागि गर्नु के राम्रो हो र ? जुन post मा धेरै झुठा कुराहरु उल्लेख गरिएकोछ । जस्तै
१. ६० थरी बलि दिइने परम्परा
२. नरबलीको कुरा
३. गठे भेष (लामो कपाल र सेतो कपड़ा ) देवगनहरु ठेचो देखि नागपोखरी जाने कुरा
४. देवगणहरुसँग मान्छेको हडि हुने र त्यो बजाउने कुरा
५. सुरुङ्ग जस्तो ठाँउ हुने र जहाँ नित्यपुजा र बलि दिईने कुरा
यी माथी उल्लेखित सबै कुराहरु असत्य र काल्पनीक हुन् किनभने ६० थरी बलि चढाइन्छ भनेर न गुठियारलाई थाहा छ , न त स्थानीयलाई नै थाहा छ । अनि नरबली त किंवदन्तीको कुरा हो त्यसको कुनै सत्य छ्रैन । नरबली पहिले पनि हुन्थ्यो या हुँदैनथ्यो कसैले एकिनका साथ भन्न नसक्ने कुरा हो सो यस्मा पनि सत्य नै हो भन्ने आधार कुनै छैन। अनि गठे भेष (लामो कपाल र सेतो कपड़ा ) देवगनहरु ठेचो देखि नागपोखरी जाने कुरा पनि असत्य नै कुरा हो र यो गुठियार तथा स्थानियहरुलाई थाहा नभएको कुरा हो। यहाँ बस्ने स्थानियहरु सबैलाई थाहा छ कि श्री नव दुर्गा भवानी देवि मन्दिरमा एउटा सानो कोठा छ , जहाँ देवता राखिएको छ र त्यो मन्दिरसगै जोडिएको चपाल छ । जुन मन्दिरमा पुजा हुँदा प्रसाद गहणको निम्ति प्रयोग गरिन्छ। जुन माथी उल्लेख भए जस्तो सुरुङ्ग र बलि दिने गोप्य ठाँउ कहाँ छ। त्यसैले यो सौरव कार्की भन्ने ब्यक्तिले कुन आधारमा यस्तो facebook मा post गर्यो र के पाउन गर्यो थाहा भयन । जुन post ले हाम्रो आस्था माथी आघात हुने काम भयो। त्यो ब्यक्तिलाई कानुनी दयरामा ल्याउन सबै मिलेर जानू पर्ने देखियकोछ।जस्ले पनि यो post share गर्नु भयको छ तुरुन्त सामाजिक संजाल बाट हटाउन अनुरोध गर्द्छु। यस्तो फोतो facebook post मा राखेर हामी माथी दुस्प्रचारको प्रयास भयकोले हामीले पनि यो post गर्न बाध्यता भएकोछ ।
Source / Post Via Inbox : Shree Nava Durga Guthi
Yo barema negative kura lekhne : https://www.facebook.com/100001422287933/posts/5472120246178664

28/07/2022

Good News: NEA has earned more than NRs. 3.5 Arba from exporting electricity to India in around 2 months after deducting all expenses. 😮

Pic. Subash Photography

Photos from RaniMahal's post 28/07/2022
28/07/2022
18/07/2022

It has to be,
For progress

Changu Narayan Municipality has decided to distribute free Sanitary Pads to school students and they will also increase Tiffin allowance in community schools as per Mayor Jeevan Khatri.

File Pic. Anish Pudasaini

03/07/2022

६० हजार योग्य युवाहरु !!!
पठाइयो,
केही भन्नु हुन्छ हजुरहरू

A lot of Student visa of Nepali Students applying to Australia is getting rejected recently specially of those applying for Vocational Education and Training (VET). VET success rate has decreased to around 10% but university students are getting visa at good rate. Huge number of People are applying for Australia after lockdown as more than 60,000 people have taken NOC for Australia in last 11 months.

File Pic. Shambhu Raj Pant

30/12/2021

सिद्धार्थ बैंक लापरबाही !

एक पटक मात्र होईन पटक पटक!

सिद्धार्थ बैंकको मोबाईल बैंकिङबाट रकम पठाउँदा पठाउनेको खाताबाट रकम घट्ने तर पठाईएको खातामा नजाने समस्या म आफैले धेरै पटक भोगेको छु र यो समस्या भोग्न लागेको धेरै दिन मात्र होईन महिना नै भैसक्यो धेरै पटक नै यस्तो समस्या भोगेको छु। यसरी पठाएको रकम कैयौं दिनसम्म नगएको पनि प्रमाण छ। यसरी एउटामो खाताबाट काटिसक्ने र अर्कोको खातामा नजाने कस्तो समस्या हो सिद्धार्थ बैंकको? १-२ दिन यो समस्या होला तर महिना दिनसम्म पनि यस्तै समस्या हामिले किन भोग्नुपर्ने?

हाम्रो पैसा बैंकले बिनाकारण यसरी होल्ड गर्न पाईन्छ?

देशको स्थिति... - Jagaran Post 22/01/2021

pahile party haru b**h ...melmilap hunthyo..aahile sabhidhan bigathan bhaye paxi aauta party le aarko party lai nichh dekhauna nattra jhukauna khojeko xan....ani tii sabbai party lai support garne ...party ma hidne dimag nna bhayeka ....aam jana ta haru sabbai bhnda murkha hunnn..
k garexa party le ...nepal ra nepali ko lagi...
ani hajur haru amm janata ko lagi(jastai tapai haru ..party ko andolan ma hidne manxey haru)
taapai haru lai kunai thau ma support garyoo hola tyo party haru lee tehi bhayera support garnu bhayo....k tehu party le hajur haru ko santati (xora..xori) haru laaai support garxa hola ra?bhanus ta...

hajur haru. desh. baachau desh bachau bhnu hunxa ...hamro pako manxey haru le....fare tapai kina tehi. desh bigarne manxey haru ko paxi chakkri partha garna janu. hunxa ....chakk paxi axi hidnu hunxa🤮🤮bhanus ta malai .

kunai pani party ma hidda nattra kunai andolan ma hidda tapai harru le ta kehi paunu hunxa hola...
tara tapaile sochnu bhayo....tapai ka xora xori haru le k paulan ..k sikhlan...ra uuni haru ko future kasto hola bhanera...?

देशको स्थिति... - Jagaran Post पृथ्वीध्वज खाँण सरसर्ती हेर्दा लाग्छ देशलाई फेरी ठुलो दुर्घटनामा होम्न लागेको छन हाम्रो देश बनाउने लामो सिद्दा.....

18/01/2021

19 hrs ·
be alert butwal , especially man and gentel of the butwal who just wanted to cure this type of problems .....and lets see...who willl or who wanted to....in future .....their willlpower will be shown among us....form every were ...news ,social media,internet, and form the samaj .

तिलोत्तमामा पसल जान हिडेकी ५ बर्षीय बालिका बलात्कृत गर्ने युवक पक्राउ, प्रहरीले खोल्सामा भेटायो
#बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीया बालिकालाई बतात्कार गरिएको छ । घरबाट पसल जादैँ गरेकी बालिकालाई २८ वर्षीय युवकले बलात्कार गरेका हुन् ।
घटना माघेसंक्रान्तिको दिनको हो । प्रहरीले बलात्कार गर्ने युवकलाई पक्रेको छ । अभियुक्त कपिलवस्तु बाणगंगा वडा नं १२ घर भएका हाल तिलोत्तमा नगरपालिका–१३ बबनी बसेर मजदुरी गर्ने होमबहादुर विक रहेका छन् ।
बलात्कार आरोपी युवकलाई अदालतबाट म्याद थपको लागि आइतबार जिल्ला अदालत रुपन्देही पठाइएको छ ।
बिहीबार बालिका हराएको सूचना आएपछि खोज्ने क्रममा बालिकालाई नजिकै रहेको स्थानीयको खेतनजिकै खोल्सामा अचेत अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।
अपराह्न ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुका करिब ७.४५ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा तिलोत्तमा–१५ कोटिहवामा खेत नजिकै खोल्सामा बालिकालाई गम्भिर अवस्थामा फेला पारेको थियो ।
मुखमा चोटपटक लागेकी बालिकाको गम्भिर अवस्थामा काठमाडौँ टिचिङ अस्पतालमा उपचार भैरहेको छ । बालिकालाई पहिला रुपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारको लागि पठाए पनि उपचार हुन नसकेपछि काठमाडौँ वीर अस्पताल पठाइएको थियो । वीर अस्पतालमा पनि उपचार सम्भव नभएपछि टिचिङ अस्पताल रिफर गरिएको हो ।
शनिबार बिहान शल्यक्रियापछि बालिकाको अवस्था अहिले केही सुधारउन्मुख रहेको प्रहरीले जानकारी दिएको छ ।

Videos (show all)

News

Website