Hamro Bharosha Nepal-HB Nepal

Hamro Bharosha Nepal-HB Nepal

Working against Human trafficking and gender-based violence

Photos from Hamro Bharosha Nepal-HB Nepal's post 10/07/2024

वि पी कोईराला क्यान्सर अस्पताल भरतपुर अगाडि मानव वेचविखन विरुध्द सचेतनामुलक होडिगं वोर्ड राख्दै ।

Photos from Hamro Bharosha Nepal-HB Nepal's post 04/07/2024

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि मानव वेचविखन विरुध्द जनचेतना मुलक होडिङग वोर्ड राख्ने तथा महिला सेल प्रमुख निलम तामागंलाई चितवन जिल्लामा स्वागत गर्ने अवसर प्रदान गर्नु भएकोमा जिल्ला प्रहरी कार्यालयलाई धन्यवाद

होटलबाटै मानव बेचबिखन! 16/06/2024

चितवनमा निरन्तर चासो र खवरदारी आवश्यक छ ।

होटलबाटै मानव बेचबिखन! दुई नाबालिकासहित तीन महिलालाई जबर्जस्ती यौनकार्यमा लगाएको आरोपमा प्रहरीले चितवनको एक गेस्टहाउसबाट दुई जनालाई ....

Photos from Hamro Bharosha Nepal-HB Nepal's post 15/06/2024

Our solidarity in Internal Human trafficking control. orientation program for Hotel owner and worker.

Photos from Hamro Bharosha Nepal-HB Nepal's post 04/06/2024

अधिकाशं घरेलु हिसां, पारिवारिक विखण्डन, मानब बेचविखन लगायतका हिसांको मुल कारकको रुपमा रहेको बालविवाह विरुध्दको खवरदारी सहित सचेतना सामग्री सहितको होडिगं वोर्ड जिल्ला समन्वय समिति चितवनमा राखिएको छ । सहकार्यका लागी महिला शसक्तिकरण तथा परिवर्तनशिल संस्था, आशिष सामाजिक सेवा नेपाल र जिल्ला समन्वय समितिलाई विशेष धन्यबाद ।
अध्यक्ष तथा
हाम्रो भरोसा नेपाल परिवार

02/06/2024

Today is birthday of our secretary Mam. Happy birthday to you Mrs Sabitri Regmi Tripathi from our team.

Photos from Hamro Bharosha Nepal-HB Nepal's post 27/05/2024

भरतपुर महानगरपालिका वडा नं ७ र हाम्रो भराेसा नेपालकाे सहकार्यमा विध्यार्थीहरुका लागि कानुनी सचेतना तथा नैतिक शिक्षा कार्यक्रम प्रेमवस्ति मा वि र राष्ट्रिय मा वि कृष्णपुरमा सम्पन्न गरिएकाे छ । कार्यक्रमलाई गरिमामय वनाउन महत्वपुर्ण याेगदान र समय प्रदान गर्नुहुने भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले ज्यु, हाम्रो भराेसा नेपालका अध्यक्ष सिन्धु ढकाल ज्यु, वडा नं ७ का सदस्य अमृता गाैतम ज्यु ,रिता दर्जी ज्यु , जिल्ला प्रहरी कार्यालय महिला सेल प्रमुख रिमा काेईराला ज्यु, प्रेमवस्ति मा वि र कृष्णपुर मा वि का प्रध्यानाध्यापक ज्युहरु, महिला शसक्तिकरण अभियानकाे अध्यक्ष संगीता भट्टराईज्यु , माईति नेपालका जिल्ला संयाेजक ईश्वर गीरी ज्यु, आशिष् सामाजिक सेवा नेपालका अधिकृत शर्मिला वि क बैनि र हाम्राे भराेसा नेपालका पाेर्गाम असिस्टेन्ट पुजा भुषाल सहित सम्पुर्ण शिक्षक र विध्यार्थीहरुलाई विशेष धन्यवाद ।

Photos from Hamro Bharosha Nepal-HB Nepal's post 02/03/2024

114th International women day celebration. We want to thank ward no 7 Bharatpur for collaboration.

29/02/2024

भरतपुर भ्रमण बर्ष सफल पाराै । चितवनमा क्रियाशिल महिला तथा बालबालिकाकाे लागि काम गर्ने सामाजिक संघ संस्थाहरुकाे साझा फाेरम याैनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनकाे संयुक्त व्यानरमा ।

22/02/2024

सहभागिताकाे लागि अनुराेध छ है ।

10/02/2024

माडीकाे विकट वस्ती हनुमानझुलामा सचेतना कार्यक्रम पश्चात् कालिका टेलिभिजनसँग छाेटाे कुराकानि

Photos from Bharosha khabar's post 10/02/2024

At remote village madi Badarjhula. Public awareness program about GBV and anti human trafficking. Latepost

वडा नं ७ का होटल व्यवसायलाई मर्यादित बनाउन आवश्यक पहल गर्ने वडा प्रतिनिधिको प्रतिवद्धता 10/02/2024

Late post . Organized by Hamro Bharosha Nepal-HB Nepal

वडा नं ७ का होटल व्यवसायलाई मर्यादित बनाउन आवश्यक पहल गर्ने वडा प्रतिनिधिको प्रतिवद्धता चितवन । १९ मंसिर भरतपुर महानगरपालिका वडा नं ७ का होटल व्यवसायीलाई मर्यादित र अनुशासित बनाउन वडा कार्यालयले आवश्य...

Photos from Hamro Bharosha Nepal-HB Nepal's post 21/08/2023

मानव वेचविखन नियन्त्रण जिल्ला संजाल चितवन र नेपाल रेडक्रस सासाईटि जिल्ला शाखा चितवनविच मानव बेचविखन विरुद्ध जिल्लामा संचालन भैरहेकाे अभियानलाई प्रभावकारी वनाउन सहकार्य गर्ने विषयमा छलफल ।

Photos from Hamro Bharosha Nepal-HB Nepal's post 09/08/2023

late post
मानव वेचविखन विरुद्धको जिल्ला समिति र स्थानिय समितिहरु गठनका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगर मेयर रेणु दाहाल र उप प्रमुख ज्युलाई हाम्रो भराेसा नेपालकाे संयाेजनमा चितवन जिल्लामा क्रियाशिल संघ संस्थाकाे तर्फबाट ध्यानाकर्षण पत्र बुझाउदै

मानब बेचबिखन नियन्त्रणका लागी प्रशिक्षण कार्यक्रम सम्पन्न 30/07/2023

दिवस विशेष

मानब बेचबिखन नियन्त्रणका लागी प्रशिक्षण कार्यक्रम सम्पन्न चितवन, १४ साउन मानब वेचबिखन नियन्त्रणका लागी आईतबार चितवनको भरतपुरमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ...

मानब बेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवस : बिद्यार्थीहरुको लागी सचेतना 30/07/2023

आज मानव वेचविखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस । हाम्रो भराेसा नेपाल, माईति नेपाल र आफन्त नेपालकाे सहकार्यमा विध्यार्थीहरुकाे लागी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएकाे छ ।

https://m.facebook.com/story.php?story_fbid=254373777359570&id=100083608470312&mibextid=Nif5oz

मानब बेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवस : बिद्यार्थीहरुको लागी सचेतना चितवन, १४ साउन मानब वेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आईतबार भरतपुरको मीलिनियम कलेजका बिद्यार्थीह....

Photos from Bharosha khabar's post 03/07/2023
19/05/2023

नेतृत्व विकास तालिम

08/02/2023

08/02/2023

हतारिनु हुदैन । क्रमश समाज परिवर्तन हुंदैछ । योग्यता र क्षमताले अघि वढ्ने हो । वधाई छ सिडियो सावहरुलाई !

Photos from Hamro Bharosha Nepal-HB Nepal's post 02/02/2023

At Western Chitwan with rural women

24/01/2023

Videos (show all)

अधिकाशं घरेलु हिसां, पारिवारिक विखण्डन, मानब बेचविखन लगायतका हिसांको मुल कारकको रुपमा रहेको बालविवाह विरुध्दको खवरदारी स...

Website