Shree Janakalyan Secondary School Kaligandaki 5 phoksing Gulmi
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Janakalyan Secondary School Kaligandaki 5 phoksing Gulmi, School, .
नेपाल रेडक्रस सोसाइती गुल्मी द्वारा ५० वर्ष पूरा गरेको स्वर्णवर्ष विविध कार्यक्रम द्वारा मनाउने अवसरमा कालीगण्डकी गाउँपालीका गुल्मी अन्तरगतका विद्यालयहरुमा मिति २०७९/१०/१३ मा गरिएको हाजिरी जवाफ प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएका यस विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने छात्राः प्रमिला श्रेष्ठ,कक्षा १० मा अध्ययन गर्ने छात्राः समिक्षा सापकोटा र प्रमिसा थापा लाई हार्दिक बधाई तथा उज्वल भविष्यको कामना सहित विध्यालय द्वारा पुरस्कृत गरिएको एक झलक ।
SEE समय तालिका 2079
आफ्ना नानी बाबुहरुले अध्ययन गर्ने यस विद्यालयको ६६औं वार्षिकोत्सव समारोहलाई सम्पन्न गर्न तन,मन,वचन र स्वीच्छिक तथा स्वस्फुर्त रुपमा आर्थिक सहयोग पुराउनु हुने सम्पूर्ण अभिभावक तथा महानुभावहरुको सहयोगी मन प्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ । तपाईंहरुको आर्थिक सहयोगले विद्यालयको यस कार्यक्रमको लागि अतुलनिय सहयोग पुगेको छ । विद्यालय प्रति देखाउनु भएको तपाईंहरुका सदासायता प्रति नतमस्तक हुंदै हार्दिक धन्यवाद प्रकट गर्दछौं ।
विद्यालय परिवार
जनकल्याण माद्यमिक विद्यालय
कालीगण्डकी-५,फोक्सिङ्ग,गुल्मी
66th annual programme 2079/09/12
छात्र: रिले दौड।
66th annual programme.
It's now easier to send Shree Janakalyan Secondary School Kaligandaki 5 phoksing Gulmi a message.
Happy New year 2079
शैक्षिक सत्र२०७८ को वार्षिक परीक्षाको समय तालिका
शैक्षिक २०७८ को कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा यही मिति २०७८|१२|२८ देखि २०७९|०१|०६ सम्म हुने व्यहोरा सम्बन्धित सबैको लागि सूचना गरिन्छ ।
Avivabak vela
यस विद्यालयमा अध्ययन गरी SLC उतीर्ण गर्नु भएका पूर्व विध्यार्थीहरु यस विद्यालयको वेवसाइट www.janakalyanmavi.edu.np मा फोटो सहित परिचय अपलोड गर्न हार्दिक अनुरोध गर्दछौं।
Janakalyan Secondary School / Janakalyan Secondary School Janakalyan Secondary School
Recently going to finish 4rooms school's building.
We'll com program from class xii to class xi.
Occasion of 40th education day, speech computation program at school.
Our School's participate students are able to standing first position in Teejsong computation program of Pabitra Aama Samuha Kaligandaki-5 Mangalsthan Gulmi.
Our school is became third position of inter secondary school teejsong program in Jibanodwar secondary school Purtighat, Kaligandaki-4 gulmi.
Token of love by class XII.
Token of love by class XII.
Studying in class ten, preparation for SEE 2076.
Computers Donners of school.
Farewell program of class 11with class12.