ganga760

ganga760

नेपाल

07/06/2023

Yo manxe le malesiya ko westlite dormitory ma basne manxe ho hotel ko paisa 1900 khaar vagrko plz kunai thau ma dekhe vane plz jankari dinu

Visit TikTok to discover videos! 13/04/2023

Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.

13/07/2022

मलेसिया आउने साथी हरु jcy company मा न आउनुहोस् राम्रो छैन company मा काम गर्ने मान्छे लाई बिजोक बनाको छ

हामी लाई company ले आल्पतर पारे को 18 हामिना काम गराउनु भ्यो अनि company बाट निकालेर घरमा पनि न पथाको
आउने सथी हरु jcy मा न आउनु होला

29/05/2021
06/04/2021

Pura video herna diyeko link ma clik garera video open garnuhos

14/03/2021

बालुवाटार, ललिता निवासको सरकारी जग्गामा अझै पनि अतिक्रमणकारी र माफियाकै हालीमुहाली !

13/03/2021

प्रदेश एकमा ४८ हजार बिजुलीका खम्बा जीर्ण

09/11/2020

funny dans

10/12/2019

कीर्तिमानी चौंथो स्वर्ण जितेपछि गौरिकाले यसो भनिन् | Gaurika Singh | 13th South asian games !

27/11/2019

how to make developed Nepal !

26/11/2019

nepali prank - साहुजी खोइ ?/ saahu ji khoi || funny/comedy prank || alish rai new prank !

21/11/2019

every pubg player will watch this insane fight.

17/11/2019

को होलान् त यो मान्छे आफ्नो देश लाई आफैँ बेजत गर्ने तपाईं हरु के भननु हुन्छ यस्तो मन्छे लैइ !😭😭

15/11/2019

कस्तो जमना अायो..सिमाको लागि लड्नु र बोल्नु पर्ने बेलामा भोटको लागि किन यस्तो ..

14/11/2019

नेपाल भारत बिवाद अहिले नै हामीले अन्तर्राष्ट्रिय कारन गर्नु हुँदैन परचनड को भनाई छ् !

12/11/2019

नेपाल र भारत को सचिकै युद्ध हुन्छ होला त?
के भारत ले साचिकै युद्ध खोजी को होला त??

indean ले बनाय को यो video !
जय नेपाल 🇳🇵
जय नेपाली 🇳🇵

11/11/2019

यहाँक दुताबासका कर्म्छरी समेत सरकार नेेै बद्ल्न सकेन हैसियत राख्छु ! भान्थन्छन नया दिलि मा तपाईं चाहिँ हाम्रो सिमा मिचिएको कुरा राखने हैसियत राख्नु हुन्छ ! कि रखनुहुन्न कार्य कर्म दिलि बाट भारतका लागि नेपाली राज्दुत निलम्बर अचाॠ live जोडनु भाको छ!

10/11/2019

सत्य कुरा बुझौ मित्रजनहरु!!
देशभक्ती हु भन्दै Facebook Status मा पोस्ट राख्दैमा कोहि देशभक्त हुनै सक्दैन !एक नारिले अर्को नारिलाइ सम्मान गर्न पनि सिक्नु पर्दछ,दाज्जु भाइ तथा सम्पुर्ण नेपाली हामी जहाँ जस्तो अवस्थामा भएता पनि हाम्रो मातृभुमी हाम्रो साझा हो! कुरा र विषयवस्तु नै नबुझी कसैलाइ गाली गलौच त अभद्र व्यवहार नगरिदिनुहोश! उहाँले तपाईंलाई मात्र गाली गर्नु भएको होइन मलाइ समेत गाली गर्नु भएको हो,तर मलाइ कुनै त्यस्तो आपती परेन किनकि म उहाको कुरालाई सम्मान र सल्युट गर्छ!उहाँले भन्नू भएको कुरालाइ नराम्रो र बेइजती गर्नेहरु तिनै हुन जसलाई आफ्नो नेपाल आमाको माया भन्दा नि जातजाती धर्म र लिङ्गको माया धेरै छ!
उहाले भन्न खोजेको,कुरा हामी सबै नेपाली हौ जात र धर्मको लागि किन लडाइ गर्छौ,यति नै उहाले भनेको कुरा तर यहाँ अर्कै भ्रमात्मक समाचार छापिएको छ!

10/11/2019

१ भारती ले भन्यो यो फोटो मा #50हजार शेयर पुर्याएर देखा अनि बल्ल थाहा हुन्छ काला पानी तेरो की मेरो भनेर।
के आफ्नो देशको लागि #50हजार #शेयर सम्भव छैन होला र?

08/11/2019

प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि ७० जनाको उम्मेदवारी ,कास्की दुईमा २५ जना चुनावी मैदानमा !!

07/11/2019

गढीमाई मेला व्यवस्थापनमा भागबण्डा मिल्यो !

20/10/2019

आन्दोलनमा उतार्न ठूल्ठूला अश्वासन बाँडेका नेताप्रति पीडित असन्तुष्ट !!

20/10/2019

भुटानी राजा आफ्नो नेपाल मायाबारे बोले । भने नेपालसित भावनात्मक सम्बन्ध छ ।

18/10/2019

को हुन यि ४ बर्षकी बालिका जो TikTok मा viral भइन !

18/10/2019

पाल्पामा ४० सामुदायिक विद्यालयले लागू गरे स्थानीय पाठ्यक्रम !

Videos (show all)

मलेसिया आउने साथी हरु jcy company  मा न आउनुहोस्  राम्रो छैन company मा काम गर्ने मान्छे लाई बिजोक बनाको छ हामी लाई comp...
Pura video herna diyeko link ma clik garera video open garnuhos
बालुवाटार, ललिता निवासको सरकारी जग्गामा अझै पनि अतिक्रमणकारी र माफियाकै हालीमुहाली  !
प्रदेश एकमा ४८ हजार बिजुलीका खम्बा जीर्ण
funny dans

Website