Nisha suchucha

Nisha suchucha

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nisha suchucha, Digital creator, Okhaldhunga, .

22/01/2023

माया गर्ने मान्छे र साथ दिने मान्छे धोकेबाज भएन भने जिन्दगी मजाले चल्छ😊❤️✍️

22/01/2023
26/09/2022

आज दशै को पहिलो दिन सबै जना लाई दशैको शुभकामना 😊🦋🥀🎆🎉🎈
🍮

25/09/2022

खै कति दिन बाचु शरीर अनि मन मा चोट लिएर, अनि कतिदिन सम्हालेर बसु यो जिउँदो लास बनेर।😢💔
✍️

25/07/2022

छुट्ने सम्बन्ध नजोडिएकै राम्रो चाहे त्यो माया होस या मित्रता💛🦋

Photos from 𝟭𝟵𝟵𝟲's post 23/05/2022

❤️❤️

23/05/2022

कुनै बेला आफुले लिएको एक गलत निर्णय ले जिन्दगीभर पछुताउनु पर्ने हुदोरहेछ।😢
💔sadlifestory😭

19/05/2022

गलत मान्छे संगको सम्बन्धले हासो खुसी कम पिडा र आँसु ज्यादा दिने गर्छ।😥🥀
✍️

08/05/2022

पराईको सिन्दुरले सिउदो सजाउन हतार गरियो आमा😥सिउदो रङ्गउदैमा कहाँ जिन्दगी रंगिन हुदोरहेछ र😔
💔
📝

20/04/2022

जिन्दगीले यस्तो दुबिधा मा ल्याएर छोडिदियोकि न त आफ्नो सम्झी रोक्न सक्छु न त पराई ठानी छोड्नै सक्छु।😌😭
💔
📝

13/04/2022

आज 2078 साल कोअन्तिम दिन अन्जन मा कोहि कसैको मन दुखाएर गल्ती भएमा माफी पाउ रअब भोलिदेखी आउने बर्षमा सम्बन्धहरु थप सुमधुर र प्रगाढ हुँदै जाउन भनी कामना गर्दाछु।😊🥀🙏
advance2079💕🥀

12/04/2022

जो आफ्नो हो उसैले बेवस्ता गर्दा कति चित्ता दुख्छ नि है।😌🥀
#✍️

12/04/2022

तिम्रो ब्यवहार देख्दा भित्रै बाट मन दुखेर आउँछ र पनि हास्छु तर तिमी छौ कि मेरो रुन्छे हासो पनि बुझ्दैनौ।😌😊🥀
💔

07/04/2022

कहिलेकाही आफुलाई बुझ्ने कोहि नहुदा कतै टाढ जानमन लाग्छ,जहाँ शान्त अनि एकान्त होस,जहाँ धित मरुन्जेल रुन पाइयोस् मनको बाहहरु आफै संग पोख्न पाइयोस्।😌😢
💔
NISHU📝

06/04/2022

अरुलाई जिन्दगी मा कहिलै थाक्नुहुन्न अगाडि बढिराख्नु पर्छ भनेर सिकाउदा सिकाउदै आज म आफै जिन्दगी देखि थाकेको पत्तै भएन्😌😥
💔
Nishu📝

04/04/2022

मेरो मन राख्न झुट बोलिराख्नु पर्दैन जहाँ तिम्रो खुसी छ तेहि रमाउन सक्छौ।😌🥀

04/04/2022

सायद भाग्यमा निस्वार्थ माया गर्ने मान्छे लेखेको थिएन होला,त्यसैले आज मायाको भोगी अनि एक्लो महसुस हुनाथालेकोछ।😥💔

📝

01/04/2022

आज एक दिन झुट बोलेर अप्रिलफुल के मनाउछौ प्यारा, तिमी ले अप्रिलफुल त सधै जसो मनाउछौ म संग झुट बोली मेरो मन दुखाइ।😥🥀

📝

31/03/2022

जिबनमा त्यस्ता ब्याक्तीहरु संग बचेर हिन्नुहोस जसले तपाईंको सामु मीठो बोल्छ,प्रसंशा गर्छ जब उनिहरुबाट तपाईं टाढा जानुहुन्छ तपाईको बारेमा नराम्रो टिप्पणी गर्ने गर्छ्न।😊🥀
📝

27/03/2022

facebook मा फोटो पोस्ट,टिकटक पोस्ट अनि अरु संग गफ गाफ गर्ने समय त हुन्छ तर आफ्न लाई सम्झेर एक मिनेट कल गर्ने सम्झिने फुर्सद कहिलै पनि हुँदैन,bg नहुनु भन्दिन कोहि संग नबोल्नु भन्दिन,तर आफ्न लाई नै बिर्सिने गरि बेवास्ता हुने गरि कहिलै bg नहुनुहोस तपाईं जति नै bg भएनी फुर्सद मिलाएर बोल्ने गर्नुहोस किनकी कुनै दिन तपाईं संग प्रयाप्त समय हुँदा कोहि आफ्नो नहुन नि सक्छ,bg हुने चक्करमा कतिखेर जिबनको महत्त्व र खास चिज र खास ब्याक्ती गुमाइसकेको पत्तो हुँदैन रअन्तिममा सम्झेर पस्चाताप गर्नु नपरोस् त्यसैले आफ्न लाई आफ्नो हुनुको आभाष दिलाइराख्नुहोस।🙏😊❤️
a goodday #🌺❤️
📝

17/03/2022

पुरै जिन्दगी फिक्का छ एक्दिन रङ्ग हरुमा रुमलिएर रंगिन देखाए र के गर्नु।😔
#होलिको बिशेश शुभकामना🌹🔫🎨

16/03/2022

यदि सम्झाएर सम्झौता गरेर शत्रु अनि आफ्ना हरु सुध्रेर सहि मार्गमा हिन्ने थिए भने पार्बती जस्तो पतिबर्ता नारिले महाकालिको रुप धारण गरेर रगत किन पिउनु पर्थ्यो र हजुर।😑

16/03/2022

mcc पारित भए जस्तै रहेछ यो प्रेम बिबाह अनि सम्बन्ध पनि बर्बाद हुन्छ भन्ने थाहा हुदहुदै पनि पारित गर्नै पर्ने।.....😪😔✍️
📝

14/03/2022

तिमी संग माया छ त्यसैले त समय माग्छु,झगडा गर्छु,शंका गर्छु,रोक्टोक गर्छु हरेक कुरामा मत्लब राख्छु यदि माया नभई दिए को भए म पनि बेमत्लबी भै दिन्थे।✍️
🖤📝

14/03/2022

तिम्रो दिलको म एक मात्र त्यस्तो इमानदार कैदी हु ढोका खुल्ला हुँदा पनि म कहिलै फरार हुन सक्दिन।😔🖤

13/03/2022

दिनप्रतिदिन आश टुट्दै गएको ले होला सायद आश सब्द सुन्ने बितिक्कै मन भक्कानिएर आउछ्😔
📝

06/03/2022

जो आफ्न थिए उसैले बिस्तारै बिस्तारै बिश्वासका ति पहाड हरु तोडिदै छ्न
उ प्रती म बाट हुने माया र बिश्वासका समान्धा का डोरि बिस्तारै बिस्तारै छोडिँदै छ्न😔
💔 #

22/02/2022

जात मिल्नुपर्छ होइन, माया गर्न अनि माया गर्ने मान्छे संग जिन्दगी बिताउन मन मिल्नुपर्छ।❤️🙂
✍️📖

11/02/2022

थाहा छैन किन मलाई बेवास्ता गर्ने लाई सधै म वास्त गरि आफैलाई दुखी बनाई राख्छु!!😑💔

✍️

Videos (show all)

🥀😊

Website