AADIM kala manch आदिम कला मञ्च

AADIM kala manch आदिम कला मञ्च

Cultural Dance, Zumba, Western culture dance and many more.For any cultural events Dance performers needed you can call forward to Aadim Kala Manch.

23/04/2022

💐हार्दिक बधाई तथा स्वागत 💐

अाज मिति २०७९ साल वैशाख १० गते संस्थाका अध्यक्ष श्री अमृत मान गुरूङ ज्यू काे अध्यक्षतामा बसेकाे मार्षिक मिटिङ बाट संथाकाे ३ पटक सम्मा अनुस्पति हुनुहुने र कार्य व्यवस्था बाब्जुत समय दिन नसक्ने संस्थाका कार्यसमितिका केन्द्रीय सदस्यहरू तथा विभागिय प्रमुख काे स्थानमा संस्थाकाे विधान अनुरूप हटाइ संस्थाका साधारण सकृय सदस्यहरू श्री अनु अाले मगर ज्यू , श्री अर्पना गुरूङ ज्यू , श्री साेनि तामाङ ज्यू , श्री इशु गुरूङ ज्यू लाई समितिकाे केन्द्रीय सदस्यमा तथा केन्द्रीय सदस्य श्री बुध प्रसाद ज्यू लाई संस्कृति विभाग प्रमुखमा नियुक्ति गरि संस्थाका उपाध्यक्ष श्री रिम बहादुर गुरूङ ज्यू काे हात वाट खात लगाई स्वागत गरियाे।

05/04/2022

💐🎂🎂जन्म दिनको शुभकामना 🎂🎂💐

हाम्रा यस आदिम कला मञ्चका साधरण सदस्य ज्यु, येसै संस्थाका कुशल कलाकार बहु प्रतिभाको खानी अत्यन्तै मिलनसार स्वच्छ मनको आदरणीय ब्याक्तित्व श्री शाेनि तामाङ ज्यु को आज शुभ जन्म दिन परेको हुदा उहाँको जिबनमा सुख-समृद्धि, सु-स्वास्थ, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना संगै जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

💐🎉Happy Birthd Sony Tamang 🎉💐

आदिम कला मञ्च परिवार
पोखरा, सिमलचौर

26/03/2022

💐हार्दिक बधाई एबम् सफल कार्यकालको शुभकामना 💐

पोखराका चर्चित नृत्य निर्देशक यस आदिम कला मञ्चका संस्थापक संरक्षक तथा क्रोम्छें तमु मञ्च नेपालका केन्द्रिय महासचिब एबम् नृत्य निर्देशक संघ गण्डकी प्रदेशका सचिव बहुप्रतिभाका धनी आदरणीय हाम्रा श्रदेय गुरु श्री लबसन गुरुङ ज्यु गुरुङ चलचित्रकर्मीहरुको गरिमामय छाता संगठन नेपाली चलचित्र उद्योग पछिकै ठुलो उद्योग गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान)को आज पोखरामा सम्पन्न भएको सातौं रास्ट्रीय महाधिवेशन- २०७८ बाट सर्बसम्मत रुपमा महासचिव जस्तो गरिमामय पदमा निर्बाचित हुनुभएकोमा हार्दिक बधाई सहित आगमी दिनहरुमा पनि यस्तै उन्नती प्रगति र सफल्ताको कामना गर्दै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

आदिम कला मञ्च परिवार - पोखरा

09/03/2022

💐🎂🎂जन्म दिनको शुभकामना 🎂🎂💐

हाम्रा यस आदिम कला मञ्चका साधारण सदस्य करिब एक दर्जन गुरुङ तथा नेपाली चलचित्रहरु साथै दुई दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसक्नु भएका अत्यन्तै मिलनसार,अनुशासित आदरणीय श्री मनोज गुरूङ ज्यु को आज शुभ परेको शुभ जन्मदिनको अबसरमा उहाँलाई सुख-समृद्धि, सु-स्वास्थ, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना संगै जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं 🎂💐

आदिम कला मञ्च परिवार
पोखरा, सिमलचौर

09/03/2022

🌹जन्म दिनको लाखौं लाख शुभकामना🌹

हाम्रो यस आदिम कला मञ्च पोखराका आजिबन सदस्य एबम् गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका केन्द्रिय सदस्य साथै पाईला फिल्मस प्रा.ली द्वारा निर्मित गुरुङ चलचित्र "ङ्हेल्स्यो" भकारी फिल्मस् प्रा.लिको ब्यानरमा निर्मित चलचित्र सबन मु, ढ्याङ्ग्रो लगायत दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय गरिसक्नु भएका कुशल मोडल बहु प्रतिभाको धनि चक्लेटी नायक आदरणीय श्री बिश्वात्म गुरुङ (सिसिमनु) ज्यु लाई आज परेको यो महत्वपुर्ण शुभ जन्म दिनको सु-अवसरमा यहाँको सु-स्वस्थ, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं 🎂💐

आदिम कला मञ्च -परिवार

22/02/2022

💐🎂🎂जन्म दिनको शुभकामना 🎂🎂💐

हाम्रा यस आदिम कला मञ्चका केन्द्रीय सदस्य ज्यु, येसै संस्थाका कुशल कलाकार अत्यन्तै मिलनसार स्वच्छ मनको आदरणीय ब्याक्तित्व श्री शिव गुरूङ ज्यु को आज शुभ जन्म दिन परेको हुदा उहाँको जिबनमा सुख-समृद्धि, सु-स्वास्थ, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना संगै जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं 🎂💐

💐Happy Birthday shiba Gurung💐

आदिम कला मञ्च परिवार
पोखरा, सिमलचौर

21/02/2022

💐हार्दिक श्रदा सुमन💐

यस आदिम कला मञ्च पोखराका आजिबन सदस्य तथा गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) का पुर्ब निर्माता निर्देशक बिभाग प्रमुख एबम सदाबहार नायक/निर्देशक श्री सोम गुरुङ र यस संस्थाका शुभचिन्तक एबम् जिफानका पुर्ब निर्माता निर्देशक बिभाग प्रमुख एबम चलचित्र निर्देशक नौजङ गुरुङ ज्यु का पूज्यनिय बाबा श्रदेय श्री गज बहादुर गुरुङको हिजो भएको असामयिक निधनको खबरले हामी स्तब्ध भएका छौ। यो दुःखद घडिमा स्वर्गीय बाबा प्रति भाब पूर्ण श्रदांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछु।
आदिम कला मञ्च परिवार

16/02/2022

💐🎂🎂जन्म दिनको शुभकामना 🎂🎂💐

हाम्रा यस आदिम कला मञ्चका केन्द्रीय सदस्य ज्यु, येसै संस्थाका कुशल कलाकार बहु प्रतिभाको खानी अत्यन्तै मिलनसार स्वच्छ मनको आदरणीय ब्याक्तित्व श्री बुध प्रसाद गुरूङ ज्यु को आज शुभ जन्म दिन परेको हुदा उहाँको जिबनमा सुख-समृद्धि, सु-स्वास्थ, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना संगै जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं 🎂💐

💐Happy Birthday Budh P. Gurung💐

आदिम कला मञ्च परिवार
पोखरा, सिमलचौर

01/02/2022

💐जन्मदिनको लाखौ लाख शुभकामना 💐

हाम्रो यस आदिम कला मञ्चको सल्लाहकार सञ्जिवनि दिदिबहिनी केन्द्र नेपालको अध्यक्ष, तमु धि नेपालको बिदेश बिभाग प्रमुख ,Lions club district 325B1 Nepal Distric FWC coordinator साथै विभिन्न संघ सस्थामा आबद्ध वरिष्ठ समाजसेवी आदरणीय बिना गुरुङ ज्युलाई यस विशेष शुभ-जन्म उत्सबको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दै समाजसेवाप्रती समर्पित यहाँको पाईलाहरु निरन्तर अगाडि बढिरहुन, सधैं स्वस्थ्य निरोगी हुन, मनले सोंचेका आँटेका सबै ईच्छा चाहानाहरु पूरा हुन भन्दै हामी सम्पूर्ण आदिम परिवार मायाको शुभेच्छाहरु प्रकट गर्दछौं। फेरि पनि हाम्रो आमा जस्तै अभिभावक बनिरहनोस आदिम संगको हजुरको माया युगौं युग सम्म अटल रहिरहोस्🙏🙏🙏 जन्मदिनको असीमित असीमित शुभकामना हजुरलाई 🎂💐❤️🙏

आदिक कला मञ्च परिवार
पोखरा

05/12/2021

सुचना ! सुचना !! सुचना !!!

यस आदिम कला मञ्च पोखराको प्रथम बार्सिक साधारण-सभा बार्सिकोत्सब तथा बनभोज कार्यक्रम तपशिल बमोजिम आयोजना गरिने भएको हुँदा फोन बाट सिधा सम्पर्क भै सुचना प्राप्त हुन नसकेका सल्लाहकार ज्युहरु,साधारण सदस्य ज्युहरु,आजिबन सदस्य ज्युहरु तथा कार्यसमितिका पदाधिकारी ज्युहरु लगायत यस आदिम कला मञ्च संग संबंधित सम्पुर्ण कलाकार ज्युहरु समक्ष यहि सुचनालाई आधार मानी उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछु।

तपशिल :
मिति : २०७८ मंशिर २० गते सोमबार।
समय : बिहान ठिक ७ बजे।
स्थान : काँहुखोला हुँदै कसेरी बिजयपुर स्थित बयंरघारीमा

सचिब
जित बहादुर गुरुङ

Photos from AADIM kala manch आदिम कला मञ्च's post 10/11/2021

मुग्री युथ एशोसिएसन पोखरा
देउसी -भैलो साँस्कृतिक साझ -२०७८

02/09/2021

हामिले पनि यस गितको टिकटक प्रतियोगितामा सहभागी जनाएको हुँदा यस भिडियोलाई सबै आदरणीय महानुभाबहरुले अनिवार्य like,share र comment र यो पेजलाई अनिवार्य like गर्नोस ल। साथै तलको पूरा विवरण पढ्नुहोला।https://www.facebook.com/371522413665446/posts/1044774956340185/1044774956340185&id=371522413665446

01/09/2021

आदिम कला मञ्च पोखराले पनि यस प्रतियोगितामा सहभागी जनाएको हुँदा कृपया सबै आदरणीय महानुभाबहरुले यस भिडियोलाई अनिवार्य like,comment,share र पेजलाई like गरिदिनुहोला ल🙏

24/08/2021

💐🎂🎂जन्म दिनको शुभकामना 🎂🎂💐

हाम्रा यस आदिम कला मञ्चका सचिब ज्यु, येसै संस्थाका कुशल कलाकार एवं विभिन्न संघ सस्थामा आवद्ध रहनु भएका कुशल कलाकार बहु प्रतिभाको खानी अत्यन्तै मिलनसार स्वच्छ मनको आदरणीय ब्याक्तित्व श्री जित बाहादुर गुरूङ्ग ज्युको आज शुभ जन्म दिन परेको हुदा उहाँको जिबनमा सुख-समृद्धि, सु-स्वास्थ, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना संगै जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं 🎂💐

💐🎉🎉Happy Birthday Jit sir🎉🎉💐

आदिम कला मञ्च परिवार
पोखरा, सिमलचौर

Photos from AADIM kala manch आदिम कला मञ्च's post 29/07/2021

💐💐जन्म दिनको शुभकामना गुरु💐💐

हाम्रो यस आदिम कला मञ्च पोखराका संस्थापक संरक्षक एवम गुरूङ्ग फिल्म एसोसिएशन नेपालका कार्यबाहक महा-सचिब, क्रोम्छें तमु मञ्च नेपालका महासचिब, नृत्य निर्देशक संघ नेपाल गण्डकी प्रदेशका सचिब तथा वरिष्ठ नृत्य निर्देशक, बहु प्रतिभाको धनी अत्यन्तै मिलनसार स्वच्छ मनको शालिन ब्याक्तित्व आदरणीय श्री लब्सन गुरुङ( तोल बहादुर गुरूङ्ग) ज्यु को आज परेको शुभ जन्म दिनको पावन अवसरमा वहाँको सुख-समृद्धि, सु-स्वास्थ, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना संगै जन्म दिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

🎊" HAPPY BIRTHDAY Loveson Gurung Choreographer GURU" 🎊
🎊🎉🎂

।।आदिम कला मञ्च परिवार।।
पोखरा सिमलचौर

24/07/2021

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ॥

सम्पुर्ण आफ्नो आफ्नो क्षेत्रमा रहेर गुरुको भुमिका निरवाहा गर्नु हुने सम्पूर्ण गुरुलाई सम्मान स्वोरुप गुरु पूर्णिमा को सुभकामना ।।🙏🙏💐💐

आदिम कला मञ्च परिवार
पोखरा, सिमलचौर

Photos from AADIM kala manch आदिम कला मञ्च's post 01/07/2021

💐🎂🎂जन्म दिनको शुभकामना 🎂🎂💐

हाम्रा यस आदिम कला मञ्चको कार्य समितीका सदस्य, B- Boy Dancer, कास्की जिल्ला हक्की संघका सदस्य, हाल नेपाली सेनामा कार्यरत श्री अमर बहादुर गुरूङ्ग को आज शुभ जन्म दिन परेको हुदा उतर उतर प्रगतीको कामना गर्दै जन्म दिनको शुभकामना।।

💐🎉🎉Happy Birthday AB 🎉🎉💐

आदिम कला मञ्च परिवार
पोखरा, सिमलचौर

29/06/2021

असारेमास को दबदबे हिलो,छुनलाई घीन लाग्यो,
पातली मायालाई फरिया किन्दा छ बिसे ऋण लाग्यो।
आए छ असार......,
पुर्वको ढोका उघारि हेर्दा लाएछ असार।।

🌾असार १५ दही चिउरा खाने दिन सबैको सुखद होस।।🌾

आदिम कला मञ्च परिवार
सिमलचौर, पोखरा

01/06/2021

💐💐भाबपूर्ण श्रदांजलि दाई ,भाउजु 💐💐

हामी सबैकाे अति आदरणीय दाई , मार्गनिर्देशक , तमु धि नेपालका सह सचिब , हिमाली सांस्कृतिक परिवारका अध्यक्ष , GFAN का पुर्ब सल्लाहकार , बरिस्ठ संस्कृतिकर्मी , हामी सबैको अबिभाबक श्रदेय दाई मेनकाजी गुरुङ को दुखद निधनको खबरले हामी आदिम कला मञ्च परिवार स्तब्ध छौं । सांस्कृतिक कर्तब्य , हाम्रो माटो हाम्रो भाषाको बारेमा जानकारी गराउनु भएको कर्तब्यबोधले हामी उत्साहित थीयौं तर आज बिहान यस्तो दुःखको खबर सुन्न पर्दा भगवान प्रतिको आस्था कमजोर भयो । केही दिन अगाड़ी भाउजुको दुखको पिडा बिसाऊन नपाउदई हजुरको निधनको खबरले हामीलाई झन स्तब्द बनाएको छ । श्रदेय दाइ मेनकाजी गुरुङ्ग प्रति हामी आदिम कला मञ्च परिवार भाबपूर्ण श्रदांजलि अर्पण गर्दछौ ।


आदिम कला मञ्च परिवार
पोखरा, सिमलचौर ।

29/04/2021

💐🎉 अन्तराष्ट्रीय नृत्य दिवसको शुभकामना 🎉💐

बिवाह भोज, भत्तेर, जन्मदिन, उधापन, सांगे लगायत नेपाली सस्कारमा हर्षका हरेक अवसरमा कर्मर मर्काएर नाच्ने चलन छ । कहिले मारुनीको भाका त कहिले समलाको ताल, मादलुसंगै ताल मिलाएर नाच्दै जाँदा समयको पत्तो पाइदैन् । ननाच्नेहरु पनि छेउछेउमा थपडी बजाएर हेरिरहेका हुन्छन् । रोदीघर देखि देउँसेसम्म, साकेला देखि सामाचखेवा सम्म नाचको आआफ्नै विशेषता छ । खुशीको अभिव्यक्त गर्न मान्छेमात्र नभई मयूर लगायतका बिभिन्न चरा अनि पशुहरुले सम्म नाच्ने गर्दछन् । धक फुकाएर अनि भावनालाई उजागर गर्ने हिसाबले नाच्न सक्नु एउटा कला हो अनि कहिलेकाँही त लाग्छ कि नाच अर्थात नृत्य आँफैमा एउटा दर्शन हो । खुशीको दर्शन अनि हर्षको दर्पण हो नृत्य, कलाको उत्कर्ष अनि उत्साहको प्रतिबिम्ब हो नृत्य। आज हामी नृत्यकै बिषयमा कुरा गर्दछौं किनभने आज विश्व नृत्य दिवस हो है । हरेक वर्षको अप्रिल २९ तारीखमा संसारभरि विभिन्न कार्यक्रम र प्रस्तुती गर्दै नृत्य दिवस मनाईन्छ । नृत्य एकप्रकारको अभिब्यक्ति हो । भगवान देखि राक्षस सम्म, वालक देखि वृद्ध सम्म अनि धेरै हदसम्म पशुपक्षीहरुले पनि आफ्नो अनुपम अवस्थालाई अनि अभ्यासलाई नृत्य मार्फत अभिब्यक्त गर्दछन् । जोडी ढुकुर सँगै हुँदाको चाल, मयूरको नाच लगायत थुप्रै रमाईला प्रस्तुती सँगै मान्छेले पनि समुदाय, धर्म, भाषा अनुरुप नृत्य प्रस्तुत गर्दछ । लाखे नाच देखि मारुनी सम्मका वान्की, सोई ढोले सोई देखि अलारुदल सम्मका कम्मरका चलाईहरु अनि अहिलेका आधुनिक हिपहप, ब्रेक डान्स, सल्सा लगायत अन्य थूप्रै नृत्य अभ्यासहरु हामीमध्य कतिको रुची, कतिको पेशा अनि कतिको दैनिकी पनि बनेको छ ।

नृत्य गर्न या सामान्य कम्मर मर्काउन लाज मान्ने पनि हामीमध्य धेरै छौ, लौ आज नृत्य दिवसवाटै नृत्य सँग नाता जोड्नुहोला, मुसुक्क मुस्काएर कम्मर हल्लाउदा अनि हातका वान्कीले भावहरु अभिब्यक्त गर्नको रस वेग्लै छ । शायद यसैले नै होला कसैले नृत्यको परिभाषा यसरी गरेका छन् ( सिधा भावनाहरुको तेर्सो अभिब्यक्तिनै नृत्य हो भनेँर ) रंगकर्ममा नृत्यको अझ विशेष महत्व हुन्छ भने सास्कृतीक रुपमा नृत्यमार्फत पुस्तौ पुस्ताले एउटा सस्कार थाम्दै आएका छन् । भगवानहरुको पनि नृत्यलाई आआफ्नै नामाकरण गरिएको छ, विहे ब्रतबन्ध अनि अन्य कुनै पनि जिवन उन्मुख क्रियाकलाप नृत्य विना परिपूर्ण मानिदैन् । खुशी सबैमा छावोस, अनि सन् १९८२ वाट मनाउन शुरु गरिएको यो विश्व नृत्य दिवसको यस सस्करणमा सबैलाई खुशीले नाचौ नाचौ लाग्ने गरि छोओस्। सम्पुर्ण नृत्य गर्ने हुने कलाकार र कला प्रेमीमा नृत्य दिवस को सुभकामना। 💐💐

🕺HAPPY INTERNATIONAL DANCE DAY💃

आदिम कला मञ्च परिवार
पोखरा, सिमलचौर

19/04/2021

🙏 ' कौरा/ कौडा '🙏

"कौरा" सामान्यतया (कौडा) भनेर पनि चिनिन्छन् ।कौडा लोक गीतको प्रदर्शन नेपालको पहाडी क्षेत्रका आदिवासी बाट सुरूवात भएको हो। यो रिसीङ्ग रानीपोखरी, तनहुँको मगर समुदायमा उत्पत्ति भएको हो भन्ने विश्वास गरिन्छ। इतिहासकारहरूका अनुसार यसलाई मूल रूपमा "कान्द्राहा" नृत्य भनिन्थ्यो। परम्परागत रूपमा मगर मानिसहरूसँग सम्बन्धित, यो गुरुङ्ग, दराई र दुरा समुदायहरू द्वारा पनि नाच्ने गरिन्छ र गुरुङ्ग सामुदायमा यसलाई चुड्का पनि भन्ने गर्दछ। कौरा / कौडा नृत्य गाॅउमा पाहुना आउदा र गाॅउ घरकै कोही लाहुरबाट छुटी आउदा स्वागत र छुटी सकेको लाहुरेलाई बिधाई को लागी पनि नाचने गर्दछ। गाउको युवा युवती, बुवा आमा , समाज सबै भेला भई लाहुरेको घरको आगनमा यस नृत्यलाई नाच्ने गरिन्छ, भने गुरूङ्ग सामुदायमा उक्त नाच फरक किसिमले बिशेष गरि घाॅटु नाचिसके पछि "खोई " खाने बेला र बिभिन्न चाड पर्वमा "चुडका" भनि नाचिन्छ। यद्यपि यसको विशिष्ट पोशाक, वाद्य-वाद्ययन्त्र र प्रोमोडी(भाका, लय) सँग सम्बन्धित भए पनि कसै-कसैले चिन्ता व्यक्त गरेका छन् कि व्यावसायीकरण र बाहिरी प्रभावले ल्याएको विकृतियताका कारण कौरा/ कौडाले आफ्नो प्रमाणिकता गुमाउँदैछ, भने जबकि अरूले परिवर्तनलाई सांस्कृतिक विकासको एक प्राकृतिक अंश मान्दछन् र बढ्दै गइरहेका छन्।

16/04/2021

💐👏हार्दिक बधाई तथा शुभकामना 💐👏

हाम्रो यस संस्थाका सल्लाहकारज्यु एवम् संजिवनी दिदीबहिनी केन्द्रका संस्थापक अध्यक्ष आदरणीय श्रीमती बिना गुरुङ ज्यु लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्टिक्ट ३२५ बि १ नेपालका हिजो सम्पन्न भएको Cabinet officers Declaration program बाट FWC District co-ordinator Gandaki जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
आदिम कला मञ्च परीवार

14/04/2021

यस नव वर्षमा तपाईको हरेक इच्छा पुरा होस् र भगवानले तपाईको जीवनमा धेरै खुशीयाली छावोस्, नया कार्य योजना र नया ऊर्जाको साथ आगडी बड्ने हौसाला मिलोस यही शुभकामनाको साथ यो नव वर्ष २०७८ सालको तापाई सम्पूर्ण हाम्रा आदिम कला मञ्चका सुभ चिन्तक ज्युहरू, सल्लाहकार ज्युहरू र त्यसै गरी हाम्रो सम्पुर्ण कार्य समितीका सदस्य ज्युहरूमा नव बर्ष २०७८ को मंगलमय शुभकामना।।।💐💐💐

🎉🎊HAPPY NEW YEAR 2078🎉🎊

आदिम कला मञ्च परिवार
पोखरा, सिमलचौर

Photos from AADIM kala manch आदिम कला मञ्च's post 11/04/2021

हार्दिक बधाई तथा शुभकामना !

यस आदिम कला मञ्च नेपालका सल्लाहकार प्रमुख,भकारी ईभेन्ट्स प्रा.लि. का प्रबन्ध निर्देशक , तमु धि नेपालका केन्द्रिय सदस्य तथा भाषा साहित्य बिभाग प्रमुख, गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानका पुर्ब कानुनी सल्लाहकार, चलचित्र निर्देशक, गीतकार, संगीतकार, संस्कृतिकर्मी आदरणीय श्री कृष्णकुमार गुरुङ ज्यु नेपाली काङ्ग्रेस केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आदिवासी/जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत समुदाय बिषयगत समितिको बिज्ञका रुपमा नियुक्त हुनुभएको उपलक्ष्यमा हार्दिक बधाई तथा उज्ज्वल राजनैतिक भबिस्यको शुभकामना व्यक्त गर्दछु ।

Photos from AADIM kala manch आदिम कला मञ्च's post 09/04/2021

हाम्रो यस आदिम कला मञ्च नेपालका सल्लाहकार संजीवनि दिदी बहिनी केन्द्रकी अध्यक्ष एबम वरिष्ठ समाजसेवी आदरणीय श्री बिना गुरुङ ज्यु अल नेपाल होमियोप्याथिक एसोसियसनको दशौं राष्ट्रिय महाअधिबेशनको शुभ अवसरमा DR. CHRISTIAN FRIEDRICH SAMUEL MAHNEMANN नामक उत्कृष्ट समाज सेवा सम्मान बाट सम्मानित हुनु भएकोमा हाम्रो यस संस्था धेरै खुशीका साथ हार्दिक हार्दिक बधाईका साथ धेरै धेरै शुभकामना ज्ञापन गर्दछौं।
"आदिम कला मञ्च परिवार"

21/03/2021

सुबर्ण अबसर:
नृत्य सिक्न चाहनेहरुको लागि यस आदिम कला मञ्च पोखराले एक महिने निशुल्क नृत्य कक्षा संचालन गर्ने भएको छ। कक्षा संचालन आउदै गरेको नयाँ बर्ष २०७८ को अबसर पार्दै बैशाख १ गते बाट संचालन हुनेछ। ईच्छुक कुनै पनि उमेर समूह (बच्चा बयस्क वा अर्धबैशे) जो कसैले पनि कक्षा लिन सक्नुहुनेछ। सम्पर्क तल पोस्टमा उल्लेख गरिएको छ। धन्यवाद ।

08/03/2021

🌹जन्म दिनको लाखौं लाख शुभकामना🌹

हाम्रो यस आदिम कला मञ्च पोखराका आजिबन सदस्य एबम् गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका केन्द्रिय सदस्य साथै पाईला फिल्मस प्रा.ली द्वारा निर्मित गुरुङ चलचित्र "ङ्हेल्स्यो" का नायक साथै चलचित्र "सवन मु" र छायांकन सकिएर छिट्टै प्रदर्शनको तयारीमा रहेको चलचित्र "ढ्याङग्रो" का नायक एवं थुप्रै म्युजिक भिडियोहरुमा अभिनित कुशल मोडल बहु प्रतिभाको धनि अत्यन्तै मिलनसार आदरणीय श्री बिश्वात्म गुरुङ (सिसिमनु) ज्यु लाई आज परेको यो महत्वपुर्ण शुभ जन्म दिनको सु-अवसरमा यहाँको सु-स्वस्थ, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं 🎂💐
आदिम कला मञ्च -परिवार

08/03/2021

✒ Every man needs a woman when his life is a mess, because just like the game of chess - it's the queen that protects the king
(प्रत्येक पुरुषलाई एक महिलाको आवश्यक पर्दछ जब उसको जीवन गडबडी हुन्छ(बिग्रन्छ) , किनकि शतरंजको खेलजस्तै - यी रानीले राजालाई बचाउँदछ।।)👸

नारीले आफ्नो हकहित र अधिकारको लडाई लड्न नारी दिवस कुर्न नपरोस्, प्रेमको नाममा एसिड शरीरमा नपरोस्
दाईजोको नाममा जिउँदै जल्न नपरोस्, बलात्कारको सिकार
कोही पनि हुन नपरोस् । सम्पूर्ण नारीहरूलाई (१११ औं) अन्तर्राष्ट्रीय नारी दिवसको शुभकामना ।।❣️💐💐💐👸💐💐💐

आदिम कला मञ्च परिवार
पोखरा, सिमलचौर

07/03/2021

🎈🌹हार्दिक बधाई तथा शुभकामना🌹 🎈

यस आदिम कला मञ्च पोखराका संस्थापक संरक्षक एबम् गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका कार्यबाहक महासचिव साथै भर्खरै सप्पन्न क्रोम्छें तमु मञ्च नेपालका नब निर्बाचित केन्द्रिय महासचिव चर्चित नृत्य निर्देशक श्री लबसन गुरुङ ज्यु फेरि पनि नेपाल अधिराज्यभरका सम्पुर्ण नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपाल केन्द्रिय समिति काठमाण्डौ द्वारा आयोजित प्रदेश स्तरीय समिति गठनबाट प्रदेश सचिब जस्तो गरिमामय पदमा सर्बसम्मत निर्बाचित हुनुभएको खुशिपुर्ण घडिमा हाम्रो यस संस्था धेरै धेरै खुशी एबम् हर्सितका साथ उहाँको निरन्तर प्रसंषायोग्यपुर्ण कार्य सफलताको कामना गर्दै हार्दिक हार्दिक बधाई टक्राउदछौं साथै अझै यहाँको कलाकारीताले अत्भुत प्रगतिको थुप्रै गौरबमय शिखरहरु चुम्न सकोस् भन्दै नाट्यश्वरी संग प्राथना एबम् कामना गर्दछौं। जय नृत्य जय आदिम।
अध्यक्ष
अमृतमान गुरुङ
एबम्
आदिम कला मञ्च परिवार

06/03/2021

💐💐💐हार्दिक बधाई एवम सुभकामना 💐💐💐
हिजो २०७७\११\२१ गते पोखरा तमु प्ये ल्हू संघ पोखरा को प्रांगणमा क्रोम्छे तमु मञ्च नेपालको तेस्रो वार्सिकउत्स्व तथा साधारण सभा एवम दोश्रो अधिवेसन २०७७ बाट यस संस्थाको संस्थापक संरक्षक एवम वरीस्ठ नृत्य निर्देशक श्री तोल बाहादुर क्रोम्छे तमु (लब्सन) उक्त संस्थाको केन्द्रीय महासचिब जस्तो गरिमय पदमा सर्बसम्मतले निर्वाचित हुनु भएको सुखद अवसरमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गर्दछौ।

(हामी आदिम कला मञ्च परिवार निकैनै उत्साहित, गर्व र थप उर्जा मिलेको महसू भएको छ। - We Wish you for the success on Furture of your and The Organization.)💐💐💐👏👏

आदिम कला मञ्च परिवार
पोखरा, सिमलचौर

Photos from AADIM kala manch आदिम कला मञ्च's post 27/02/2021

💐💐३८ औ मगर दिवस को सम्पूर्ण कला प्रेमी साथै कलाकार मित्र ज्युहरूलाई मंगलमय सुभकामना।💐💐
🕺HAPPY MAGAR DAY💃

आदिम कला मञ्च परिवार
पोखरा, सिमलचौर

Videos (show all)

Telephone

Website