Cpn-Uml Achham

Cpn-Uml Achham

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Cpn-Uml Achham, Political Party, .

राष्ट्रपति र एमाले अध्यक्षबीच हिजो राति दुई घण्टा शिष्टाचार भेट 17/06/2022

राष्ट्रपति र एमाले अध्यक्षबीच हिजो राति दुई घण्टा शिष्टाचार भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति र पूर्वप.....

एमाले जनप्रतिनिधिका सङ्कल्प : ‘हामी सेवक हुन्छाैँ, भ्रष्टाचार गर्ने छैनाैँ’ 17/06/2022

एमाले जनप्रतिनिधिका सङ्कल्प : ‘हामी सेवक हुन्छाैँ, भ्रष्टाचार गर्ने छैनाैँ’ काठमाण्डाै – नेकपा एमालेबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखकाे भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव पारित गरे...

शेरबहादुर कहिल्यै निर्वाचन जितेर प्रधानमन्त्री हुनुभएको छैन : केपी ओली 17/06/2022

शेरबहादुर कहिल्यै निर्वाचन जितेर प्रधानमन्त्री हुनुभएको छैन : केपी ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री नभएको दावी गरेका छ...

कम्युनिस्ट पार्टीहरूलाई फेरि एकजुट बनाउने अभियानमा लाग्छु : वामदेव गाैतम 17/06/2022

कम्युनिस्ट पार्टीहरूलाई फेरि एकजुट बनाउने अभियानमा लाग्छु : वामदेव गाैतम काठमाण्डाै - राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिस्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागि प...

एमाले बाहेक कुनै पार्टीसँग नीति छैन, सोच छैन : ओली 17/06/2022

एमाले बाहेक कुनै पार्टीसँग नीति छैन, सोच छैन : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका नीति एमालेले तय गर्ने तर अन्य दलहरूले त्यसलाई तोडमडोर गर्ने गरेको द...

एमाले नै ‘प्रमुख शक्ति’ 14/06/2022

एमाले नै ‘प्रमुख शक्ति’ काठमाडौं : नेकपा एमालेले स्थानीय तह निर्वाचनको समीक्षा गरेको छ। एमालेले पाँच दलीय गठबन्धन बाबजुद पनि ३४ प्रतिशत ....

पूर्वआइजीपी सर्वेन्द्र खनाल एमालेबाट चुनाव लड्ने, कहाँबाट दिँदैछन् उम्मेदवारी ? - अन्नपूर्ण ट 11/06/2022

पूर्वआइजीपी सर्वेन्द्र खनाल एमालेबाट चुनाव लड्ने, कहाँबाट दिँदैछन् उम्मेदवारी ? - अन्नपूर्ण ट काठमाडौं – पूर्वआइजीपी सर्वेन्द्र खनाल प्रतिनिधि सभा चुनाव लड्ने भएका छन् । खनाल काठमाडौं क्षेत्र नं ६ का स्थायी...

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : केपी ओली 10/06/2022

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : केपी ओली नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा व...

कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गर्‍यो : अध्यक्ष ओली 07/06/2022

कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गर्‍यो : अध्यक्ष ओली नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्रा...

६० लाखको कोट लगाउँछन् एमाले अध्यक्ष ओली, नपत्याए हेर्नुहोस् प्रमाण 05/06/2022

६० लाखको कोट लगाउँछन् एमाले अध्यक्ष ओली, नपत्याए हेर्नुहोस् प्रमाण काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० लाखको कोट लगाउने गरेको खुलासा भएको छ । इटालियन ब्राण्डको उक.....

अछामको तुर्माखाँद गाउँपालिका : यस्ता छन् विकासका एजेन्डा 05/06/2022

अछामको तुर्माखाँद गाउँपालिका : यस्ता छन् विकासका एजेन्डा अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले आफुले गाउँपालिकाका समग्र विकासको लागि सबैसँग सहकार्य गर्.....

02/06/2022

अछामका १० पालिकाकाे बजेट :
१. कमलबजार नगरपालपका ३४ कराेड ९० लाख
२. पञ्चदेवल बिनायक नगरपालिका ३७ कराेड६ लाख
३. मंगलसेन नगरपालिका ४२ कराेड ५८ लाख
४. साफेबगर नगरपालिका ५३ कराेड ५४ लाख ।
५. चाैरपाटी गाउपालिका ३२ कराेड १८ लाख
६. ढकारी गाउपालिका २७ कराेड ६६ लाख ।
७. तुर्माखाद गाउपालिका ३५ कराेड २३ लाख ।
८. बान्निगढी जयगढ गाउपालिका २५ कराेड १८ लाख ।
९. मेल्लेख गाउपालिका ३२ कराेड ६० लाख ।
१०. रामाराेशन गाउपलिका ३७ कराेड ४१ लाख ।

राष्ट्रपति भण्डारी सुर्खेतमा, भोलि बडीमालिका जाने 31/05/2022

राष्ट्रपति भण्डारी सुर्खेतमा, भोलि बडीमालिका जाने भोलि सुदूरपश्चिमको बाजुरा जाने कार्यक्रमअनुसार उनी आज सुर्खेत आएकी हुन्।

चितवनको खैरहनी नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेका निर्वाचित 31/05/2022

चितवनको खैरहनी नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेका निर्वाचित चितवन, जेठ १५- खैरहनी नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेबाट निर्वाचित भएका छन् । आज भएको नगर कार्यपालिकाक...

उपमेयर डंगोलको पहिलो निर्णय: हिंसापीडित महिलाको संरक्षण गर्न ‘महिला सेल’ गठन 31/05/2022

उपमेयर डंगोलको पहिलो निर्णय: हिंसापीडित महिलाको संरक्षण गर्न ‘महिला सेल’ गठन काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदबहाली गरेलगत्तै आफ्नो चुनावी प्रतिबद्धताअनुसार का....

ओलीलाई बालेन साहले भेटेको तस्बिर सार्वजनिक 31/05/2022

ओलीलाई बालेन साहले भेटेको तस्बिर सार्वजनिक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको तस्बिर सार्वजनिक भ....

तुर्माखाँद गा.पा.मा कक्षा १ देखि १० निशुल्क शिक्षा र सबै वडामा बिजुली विस्तार गर्नेः अध्यक्ष ब 27/05/2022

तुर्माखाँद गा.पा.मा कक्षा १ देखि १० निशुल्क शिक्षा र सबै वडामा बिजुली विस्तार गर्नेः अध्यक्ष ब नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्दै तुर्माखाँद गा.पा.का अध्यक्ष बि.सीको स्वागत

22/05/2022

हालसम्म गणना भैरहेको पालिका (नगर/गाउँ) का प्रमुखमा पाएको जम्मा दलगत मतको परिणाम:
१) नेकपा एमाले: 46,85,767
२) नेपाली काँग्रेस: 38,19,296
३) माओबादी केन्द्र: 18,15,743
४) एकीकृत समाजबादी: 2,80,426
५) जसपा: 4,56,902
६) राप्रपा: 3,10,938
श्रोत ; #निर्वाचनआयोगनेपाल।

एमालेको जनमत ४% ले बृद्दि ।

16/05/2022

ढादलि भएको हो चुनावमा !

14/05/2022

गठबन्धनको पत्ता साफ हुँदै आज नेकपा एमाले जिन्दावाद !

13/05/2022

अब ढकारी गाउँपालिका भरि एमालेमय बन्ने भो

13/05/2022

सुर्यमा मतदान गरियो !

सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैन्‍नन् : भीम रावल 09/05/2022

सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैन्‍नन् : भीम रावल कल्पना बोहरा अछाम । नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्....

09/05/2022

नेकपा एमाले जिन्दावाद भोट के मा? सुर्यमा!

09/05/2022

ढकारी,गाउँपालिका- ८ मा दिपक खड्काको जित पक्का नेकपा एमाले बाट!

06/05/2022

ढकारी, गाउँपालिका एमालेमय!

28/04/2022

राष्ट्रिय स्वाभिमान र सुखी नेपाली समृद्ध नेपालको संवाहक
मुलुक रूपान्तरणको सङ्कल्पमा नेकपा(एमाले) जिन्दावाद

28/04/2022

नेकपा एमाले जिन्दावाद ✊✊

28/04/2022
ढकारीमा नेकपा एस र कांग्रेस बाट ७५ जना नेकपा एमालेमा प्रवेश - रामारोशन टुडे 25/04/2022

ढकारीमा नेकपा एस र कांग्रेस बाट ७५ जना नेकपा एमालेमा प्रवेश - रामारोशन टुडे बैशाख १०, अछाम : अछामको ढकारी गाउँपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका प्रस्तावित वडा अध्यक्ष सहितका नेताहरु न....

भरतपुर महानगरमा एमाले–राप्रपाबीच तालमेल, राप्रपालाई उपमेयर 25/04/2022

भरतपुर महानगरमा एमाले–राप्रपाबीच तालमेल, राप्रपालाई उपमेयर चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गर्ने भएको छ । त्...

25/04/2022

नेकपा एमाले जिन्दावाद ! जिन्दावाद !! जिन्दावाद !!!

Cpn-Uml Achham Send a message to learn more.

Photos from Cpn-Uml Achham's post 25/04/2022

नेकपा एमाले ढकारी गाउँपालिका,अछामका अध्यक्ष पदका उम्मेदवार क. धर्म बहादुर शाही र उपाध्यक्ष मायादेवी बुढा र ढकारी गाउँपालिका वडा -८ का वडा अध्यक्ष पदका उम्मेदवार क. दिपक खड्का लाई अत्याधिक बहुमतले बिजय गरौँ ।

25/04/2022

नेकपा एमाले जिन्दावाद ✊

Photos from Cpn-Uml Achham's post 25/04/2022

ढकारी गाउँपालिका, अछाम