San Samaya Tv

San Samaya Tv

Follow Our Page

Photos from San Samaya Tv's post 16/03/2024

C.D.O.Mahottari को दबाबमा प्रशासन द्वारा महावीर झण्डा मेला का कलश यात्रा अवरूद्ध!!

आज मिति २०८०/१२/०३ गते शनिबारका दिन पररिया -०८ अन्हारवनबाट कलश यात्रा निकालिने थियो र गेरूकाधामबाट कलशमा जल ल्याईने थियो तर प्रशासनको ठाडो हस्तक्षेपले गर्दा कलश यात्रा हदैसम्मको दुर्गतिमा पुगेको हो।
कलश यात्रा तथा नगर परिक्रमा रोकिनुको मुख्य कारण मुस्लिम बाहुल्य ईलाका हो भनेर प्रहरीले जानकारी गरायो,प्रशासनले सुरक्षा प्रबन्ध मिलाउनुको सट्टा हिन्दू समाजलाई दबाउन उचित ठानी कलश यात्रा पूर्ण रूपले बिथोलेको छ।
सम्पूर्ण नगर समाज, कलश यात्री, मेला समिति र हिन्दू सम्राट सेनाले धरणामा बसी विरोद्ध परदर्शन गरेतापनि प्रशासनले कलश यात्रा निकाल्ने अनुमति दिएन।
प्रशासनको यस्तो दमन पश्चात पनि हिन्दू समाजका २०-२५ जना दिदी बहिनीले चोरीलुकी कलशमा जल ल्याई झण्डा मेला आरम्भ गराउन सफल भईन्।

आखिर मुस्लिम बाहुल्य क्षेत्रबाट किन हिन्दूले कुनै किसिमको धार्मिक यात्रा निकाल्न नपाउने?
आखिर किन प्रशासन र एक विशेष समुदायबाट हरेक शोभायात्रा माथि हस्तक्षेप भई रहेको छ?
आखिर किन हिन्दू माथि यत्तिको दमन र अत्याचार????महोत्तरीको भंगहा न पा स्थित महाबिर झण्डा मेलाकाे उपलक्ष्यमा कलश यात्रा आनर्वन थान देखि पररिया हुँदै गेरुका थान सम्म काे कार्यक्रम लाई रोक्ने प्रयास प्रशासन द्वारा गरे लगतै हिन्दू सम्राट सेना का केन्द्रिय अध्यक्ष श्री राजेश सनातनी ज्यु काे अगुवाइमासम्राट सेना ले बिरोध प्रदर्शन गरे पछि कलश यात्रीहरू लाई प्रशासन ले जान दिएका थियो।

16/03/2024

यसरी रौतहटका स्थानियद्वारा हतियारसंगै समातिए र कुटिए भारतीय ३ बैंक लुटेरा: ३ जना अपराधीले दिउँसै गोली हानी फरार भइरहेको क्रममा स्थानीयहरूले समातेर प्रहरीको जिम्मा लगाएका थिए। रौतहटको परोहा नपा वडा नं ९ खाप टोलमा रहेको बैंकमा एकजनालाई गोली हानि फरार हुने क्रममा ३ जना लुटेरालाई स्थानीयले समातेर प्रहरीलाई सुम्पेका।छन्।
such breaking news!

14/03/2024

हिन्दू सम्राट सेनाले बिरोध जनाएपछि आयोजक द्वारा जनकपुरधाम मा हुन लागेको मनि मेरज को कार्यक्रम रद्द गरिएको छ।

12/03/2024

मुन्ना महतो नाम बताई नाबालिगलाई झुक्क्याएर प्रेममा फसाउने मोहम्मद इस्राफिल अन्सारी पक्राउ।
नेपाली बालिकालाई केरला लैजान खोज्ने एक युवक भारतबाट पक्राउ परेका छन् । १४ बर्षिय नाबालिगलाई नक्कली प्रेमको जालमा फँसाएर भारत लगेका वीरगंजका २६ बर्षिय मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेका हुन् । अन्सारीलाई भारतको उत्तराखण्ड भीम तालबाट पक्राउ गर्नुको साथै नाबालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७ औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिए ।
बालिकाले सोधपुछको क्रममा अन्सारीले आफूलाई केरला लैजाने चाहेको ब्यान दिएका कारण उत्तराखण्ड प्रहरीले केरला लैजान चाहेको कारणको बारेमा अनुसन्धान गरिरहेको इन्सपेक्टर शर्माले वताए । उनका अनुसार पक्राउ परेका अन्सारीले नाबालिगसंग इन्स्टाग्राममार्फत मित्रता बनाएका थिए । उसले आफ्नो वास्तविक नाम लुकाएर युवतीलाई मुन्ना महतो बताएका थिए । नाबालिगले उनलाई पत्याएर नक्कली प्रेमको जालमा फँसाएर भारत लगेका थिए । युवती घर नआएपछि बालिकाका परिवारका सदस्यले बालिकाको धेरै खोजी गरेपनि फेला पार्न सकेनन् । आफ्नो छोरी बेपत्ता भएको एक महिनापछि बालिकाकी आमालाई भारतीय नम्बरबाट ह्वाट्सएप कल आयो र मोहम्मद इस्राफिल अन्सारीले आफ्नी केटीलाई बिर्सिदेऊ र अब कहिल्यै फिर्ता नपाउने धम्की दिए ।
काउन्सिलिङका क्रममा नाबालिग बालिकाले भनिन् कि एक दिन मोहम्मद इस्राफिल अन्सारी आफ्नो फोन घरमा बिर्सेर घरबाट बाहिर गए, त्यसपछि उनका एक नातेदारले उनलाई फोन गरे र मोहम्मद इस्राफिल अन्सारी कहाँ छन् भनेर सोधे ? युवतीले भनिन् को इस्राफिल ? त्यसपछि युवतीले आफ्नो वास्तविक नाम थाहा पाउन अघि नै युवतीले उनको नाम मुन्ना महतो भनेर चिनिन् । सोधपुछका क्रममा उनले थप दुई युवतीसँग विवाह गरि छाडेर गएको पनि खुलासा भएको भारतिय प्रहरीले जनाएको छ ।

09/03/2024

राजेन्द्र महताे ज्यू जनकपुर विमानस्थलको केही दृश्यहरू

09/03/2024

राजेन्द्र महताे जिउ को अन्तर्वार्ता जनकपुर विमानस्थलमा

06/03/2024

जनकपुरधाम:सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले विभिन्न स्कुल तथा कलेजका बस चालक तथा सह-चालकहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराई कागजपत्र साथमा नभएका, सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेका, ढोका खुल्ला, नम्वर प्लेट ठिक नभएका,तिव्र गति तथा लापरबाही साथ सवारी चलाउने साथै अवस्था ठिक नभएका स्कुलका सवारी साधनहरुलाई कारबाही गर्दै धनुषा ट्राफिक प्रहरी...!
Credit: Dhanusha Traffic

05/03/2024
05/03/2024

गृहमन्त्री रबि लामिछाने बनेको हेर्नू मन छ कि छैन त

28/02/2024

हिन्दू सम्राट सेनाको प्रदर्शन

28/02/2024

जनकपुरधाम उपमहानगरपालिका मेयरको सचिवालयमा कर्मचारी र ठेकेदार बिच हाताहात मेयर मोन
विस्तृत जानकारी आउन बाँकी l

19/01/2024

आज माघ ५ गते बलिदानी दिवस
मधेस आन्दोलनक्रममा सहादत सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदहरु प्रति सत सत नमन तथा भावपुर्ण श्रद्धाञ्जली वीर सदा अमर रहुन !!🙏🙏🙏

17/01/2024

भंगहा-जयनगर रेलभित्रै लडेर एक यात्रुको मृत्युl

Photos from San Samaya Tv's post 17/01/2024

चोरीको टेम्पु फेला पर्यो।

Photos from San Samaya Tv's post 12/01/2024

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सहिद पत्रकार उमा सिंहको १५ औं स्मृति दिवसमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली 🙏

11/01/2024

Breaking news सिरहामा स्कुल बसको ठक्कर बाट एक बालकको मृत्यु । बिस्तृत बिबरण बाकी

09/01/2024

Breaking News जनकपुरधामको बस पार्कबाट बस चोरी भएको सूचना प्राप्त भएको छ।

06/01/2024

बरहथवा घटना : मृतकका परिवारलाई १० लाख दिइने, छानबिन गर्न समिति

06/01/2024

Breaking news अस्पताल सञ्चालनको विवादमा घुसेको राजनीतिले उग्र रुप लिँदा सर्लाहीको बरहथवा–६ मा प्रहरीको गोलीबाट एक निहत्था युवा मारिएका छन् ।

Photos from San Samaya Tv's post 04/01/2024

यहाँ गाडी सस्तो दाममा भारा लागिन्छ। जनकपुर सम्पर्क नम्बर ९८०९६ ९६५०५

30/12/2023

Security officer suspended for ordering shooting in Balkumari

30/12/2023

गोली चलाउन आदेश दिने प्रहरी अधिकारी निलम्बित

बालकुमारीमा दुःखद् घटना भएकै दिन सबैलाई इपिएस परीक्षामा सहभागी गराउन अदालतको आदेश 30/12/2023

बालकुमारीमा दुःखद् घटना भएकै दिन सबैलाई इपिएस परीक्षामा सहभागी गराउन अदालतको आदेश काठमाडौं । युवाहरुको बालकुमारीमा आन्दोदन चर्काएर दुःखद घटना भएकी दिन उच्च अदालत पाटनले सिप बिल्डिङ परीक्षामा आ.....

02/12/2023

हामीहरू तपाईंहरुको माझमा धेरै चाडैं नाय र नौलोरूपमा आउँदै छ् ।

Videos (show all)

राजेन्द्र महताे ज्यू जनकपुर विमानस्थलको केही दृश्यहरू
राजेन्द्र महताे जिउ को अन्तर्वार्ता जनकपुर विमानस्थलमा
हिन्दू सम्राट सेनाको प्रदर्शन

Website