कोरोना महामारीको बिषम परिस्थितिमा साउनको महिनामा हरियो पहेलो लुगा लगाएर, मेहेनदी लगाएर लियो क्लब अफ बिर्तामोड लेडीले virtually मनाउने प्रयास गरेको छ |
भगवान शिवले सबैको रक्षा गरुन | ॐ
May the month of Shrawan enlighten all of our lives
Happy Shrawan from Leo Club of Birtamode Lady family 🙏