Kupi online कुपि अन्लाईन
hello
चर्चित गायक राजेशपायल राईलाई उड्नै लागेको जहाजबाट फर्काइएको छ ।
दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उनलाई फर्काइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले जानकारी दिए। 😀
यो स्कुल साच्चिकै छ र?
𝐏𝐚𝐭𝐡𝐢𝐯𝐚𝐫𝐚 𝐓𝐨𝐮𝐫 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 𝟒𝐍/𝟓𝐃
@17000 𝐩𝐞𝐫 𝐏𝐞𝐫𝐬𝐨𝐧 𝐁𝐲 𝐉𝐞𝐞𝐩
@12000 𝐩𝐞𝐫 𝐩𝐞𝐫𝐬𝐨𝐧 𝐛𝐲 𝐁𝐮𝐬
𝐃𝐚𝐲 𝟏: 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐭𝐨 𝐁𝐢𝐫𝐭𝐚𝐦𝐨𝐝𝐡
* Depart early in the morning from your location via Sindhuli BP Highway.
* Have lunch on the way.
* Explore the Terai road.
* Stay at Birtamodh.
* Have dinner at the hotel.
𝐃𝐚𝐲 𝟐: 𝐁𝐢𝐫𝐭𝐚𝐦𝐨𝐝𝐡 𝐭𝐨 𝐓𝐚𝐩𝐥𝐞𝐣𝐮𝐧𝐠
* Have an early morning breakfast at the hotel and head towards Taplejung.
* Enjoy the journey with sightseeing opportunities.
* Explore the ways of Taplejung.
* Have lunch on the way.
* Stay at Taplejung.
* Have dinner at the hotel.
𝐃𝐚𝐲 𝟑: 𝐓𝐚𝐩𝐥𝐞𝐣𝐮𝐧𝐠 𝐭𝐨 𝐓𝐡𝐮𝐥𝐨𝐩𝐡𝐞𝐝𝐢 – 𝐏𝐚𝐭𝐡𝐢𝐯𝐚𝐫𝐚
* Take a jeep to Thulofedi early in the morning (self-cost for jeep, which is 400 for going and 400 for coming back).
* Trek about 5km from Thulofedi towards Pathivara.
* After visiting Pathivara, return back to the hotel.
* Have dinner at the hotel.
* Stay at the hotel.
𝐃𝐚𝐲 𝟒: 𝐓𝐚𝐩𝐥𝐞𝐣𝐮𝐧𝐠 𝐭𝐨 𝐊𝐚𝐧𝐲𝐚𝐦
* Have an early morning breakfast at the hotel.
* Have lunch on the way.
* Explore Kanyam and the Ilam District.
* Have dinner at the hotel.
* Stay at Kanyam.
𝐃𝐚𝐲 𝟓: 𝐊𝐚𝐧𝐲𝐚𝐦 𝐭𝐨 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
* Have breakfast at the hotel.
* Head back to Kathmandu.
* Have lunch on the way.
* Reached Kathmandu
𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞 :-
✅ Lunch
✅ Dinner
✅ Breakfast
✅ Room Accommodation ( sharing Basis)
✅ Transportation ( bus or jeep as per your preference)
𝐍𝐨𝐭 𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞𝐝 𝐢𝐧 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 😕
𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 𝐧𝐨𝐭 𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞𝐝
❌ Snacks & cuisines
❌ Drinking beverages (Beer, Mineral Water)
❌ Personal expenses
❌ Travel Insurance
❌ Overstay due to any natural calamities/strikes
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐨𝐫 𝐁𝐨𝐨𝐤𝐢𝐧𝐠 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 :
𝐒𝐚𝐧𝐬𝐡𝐫𝐞𝐞 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐓𝐫𝐚𝐯𝐞𝐥 𝐀𝐧𝐝 𝐓𝐨𝐮𝐫𝐬 (𝐏𝐯𝐭. 𝐋𝐭𝐝.) 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
Note: Schools and colleges are planning to go on a tour. Remember, we o
JOB VACANCY FOR IMMEDIATE EMPLOYMENT !!
WORK LOCATION: EXCELLENT VILLAGE
ADDRESS : NO 22, JALAN CANGGIH 1,
THE BRILLIANT INDUSTRIAL PARK,
81800 Oyster Island, Johor.
CAN CONTINUE WITH INTERVIEW:
TUESDAY AND FRIDAY
3.00pm - 4.30pm
ELIGIBILITY CONDITION:
▶️ F O R I N G
▶️ 18 YEARS OLD AND ABOVE
THE BENEFITS THAT ARE PROVIDED:
▶️Medical Benefit
▶️Annual Wages Salary (AWS)
▶️Annual Leave Yearly
ANY QUESTIONS CAN📱CALL
07-8618480 ext 1102 (Yogeswari)
सन्जु मोक्तान भन्ने हल्का फुल्का चलेकी गायिकाले हाम्रो खाडिमा पसिना बगाइ देशकै अर्थतन्त्र लाई धान्ने दाजुभाइ तथा दिदी बहिनीलाई पिछडिएको समुदाय कम तबल खाने र तातो घाममा काम गर्ने र कामको तनाब अनि घरको समस्य देखी डिप्रेस भएर टिकटकमा आइ अनेक तल्लो स्तरको शब्द बोल्ने भन्दै खाडिका कामदार लाई अनेक भन्न भयाएकी थिइन । तर यिनलाइ के थाहा यहि खाडिको काम दारले नै देशको अर्थतन्त्र धानेको छ ।
तिम्रो अमेरिका , अस्ट्रेलिया , युरोप वालाले होइन र तिमी जस्तो टिकटक वालाको घर पनि धानेको छ यहि खाडी वला ले तेसैले बेलैमा माफि मागेउ ठिक गरेउ ।
The Voice Kids Season 3 को Blind Audition पार गर्दै टिम मिलनबाट Battle मा पुग्न सफल हुनुभएको मा पान्थरका ६ बर्षिय आलाव मेन्याङबो लिम्बु लाइ हार्दिक बधाई ।
Wow ❤️💕congratulations 🎉 Aalab Menyangbo Limbu,6 Years Panchthar
मुकुम्लुङ पाथीभरा मा रुख रोप्न सुरु।
फक्ताङलुङ गाउँपालिकामा आज आएको सिंसावा खोलाले यसरी बगायो पुल (फड्के)। सबैजना सचेत बसौं 🙏बाढीका कारण फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र जोड्ने तमोर करिडोर सडक अवरुद्ध भएको छ । विभिन्न ठाउँसम्म आवत जावत गर्ने पुल र बाटो यसरी बगाएको छ ! मानवीय क्षती भने केही छैन् ! सवै सजक र सचेत वनौ
Video: Mahesh Labung limbu.
तपाईंले नढाटी लाज नमानी भन्नुहोस् २४ घन्टा मा कति चोटि पाद्नु भयो।😂
प्रिय ग्राहकहरु, तपाईलाई नयाँ दिनको शुभकामना र धेरै खुशी ❤️
आफ्नो पेट स्वस्थ राख्नको लागि राम्रो सुझावहरू पत्ता लगाउन CASTOMA मा सामेल हुनुहोस्:
✅ समयमै खाना खानुहोस्: आफ्नो पेटलाई राम्रोसँग काम गर्न दिनको तीनवटा मुख्य खाना र दुई खाजा खानुहोस् 👉 दैनिक खानेकुराको निश्चित तालिका बनाउनुहोस् र खाना नछोड्नुहोस्।
✅ तातो र मसलादार खानेकुरा नखानुहोस्: तातो र मसलादार खानेकुराले सजिलै पेटमा जलन गराउन सक्छ र अल्सर बढाउन सक्छ 👉 खुर्सानी र खुर्सानी जस्ता धेरै मसलायुक्त मसला भएका परिकारको खपत सीमित गर्नुहोस्।
✅ नियमित व्यायाम गर्नुहोस्: व्यायामले पाचन सुधार गर्न र तनाव कम गर्न मद्दत गर्दछ 👉 दैनिक कम्तिमा 30 मिनेट हिंड्ने वा योग जस्ता हल्का व्यायामहरूमा खर्च गर्नुहोस्।
💪 आशा छ CASTOMA का यी सुझावहरूले तपाईंलाई राम्रो पेटको स्वास्थ्य कायम राख्न मद्दत गर्नेछ, जसले गर्दा स्वस्थ र थप आरामदायी जीवन जिउन! नबिर्सनुहोस् CASTOMA सँग नयाँ महिनामा तपाईका लागि सधैं उत्तम सम्झौताहरू हुन्छन्
केटामान्छेलाई जति जिम्मेवारीको भार हुन्छ त्यति घरको बुहारीलाई हुँदैन । जिम्मेवारीलाई भार यस अर्थमा पनि भने कि, जिम्मेवारी निभाउन निक्कै गाह्रो छ नि । आफूले भनेको जस्तो काम पाऊन गाह्रो छ । पैसा कमाउन गाह्रो छ । बचत गर्न गाह्रो छ । घर चलाउन गाह्रो छ । बुवा-आमाको औषधी उपचार छुट्याउन गाह्रो छ । आफ्नै लागि छुट्याउन गाह्रो छ । तर पुरुषहरू आफ्नो दुख देखाउँदैनन् । …❤️🙏
Best of luck sustreema s***a go a head.
👇️dance companion session 1
✂️ wowoww 48 seconds · Clipped by Limbu Abishek · Original video "LITTLE TALENT EPISODE 1 AUDITION ROUND 1 || LIFE OK TELEVISION ||" by Life Ok Television
डर लाग्दो दृश्य इलाम मा।
दाङ तुलसीपुरमा शान्तिसेनाबाट फर्केर आउँदा परपुरूषसँग आपत्तिजनक अवस्थामा भेटेपछि नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले श्रीमती टिका बुढाथोकीको हत्या गरेका छन् । घर विदामा आएका बेला श्रीमतीलाई नेपाली सेनाका आर्यन थापासँग आपत्तिजनक अवस्थामा भेटेपछि खुकुरिले छप्काएका थिए । अहिले आर्यनको अवस्था गम्भिर रहेको छ भने शालिकरामलाई प्रहरीले पक्राउ गरेको छ ।
फिफा विश्वकप– २०२६ छनोट : युएईसँग नेपाल चार गोलले पराजित भएको छ ।
यो हार सगै समूह ‘एच’मा नेपालले पाँचवटै खेल गुमाएको छ । विपक्षी पोस्टमा एक गोल पनि नगरेको नेपालले १८ गोल व्यहोरेको छ ।
सिस्नु संग रमाइलो नगरुम त।
बैडःगलोर मा श्रीमानले धेरै तनाव दिए पछि श्रीमती रुदै Facebook live मा
Video:sapana dhami
🚨 Breaking News! 🚨
Nepal, Lebanon, Jordan, and Bangladesh will compete in a 4-nation FIFA Women's Football Series from June 6 to June 16 in Lebanon. 🇳🇵🇱🇧🇯🇴🇧🇩
More details to follow soon. Earlier, Nepal announced a preliminary squad of 30 players, and Bangladesh is playing a friendly against Chinese Taipei.
Stay tuned for more updates! ⚽️
Happy birthday to our star footballer,Sabitra Bhandari aka Samba🇳🇵
मलेशिया मा बचेर काम गर्नुहोस् यो कुनै नाटक नसम्झन्नुहोस गार्हो छ काम गरि खानुलाइ।
Hijo live dekheko thiya kun chai le ma bhelu bage 11 hajar dinxu live bashera boleko vandai thi khushi hunu Vako thiyo hunx vanera aaja sansar chodhnu vayo jindagi khi xain tesaile bachujel bhelu bage jasthi vayar bachaum aafu rohera ni arulai hasaune manche banaum dubai jane vaeyo vandai thiya Bichara Rest in peace 😭 😭😭😭😭😭 bage
नेपालीको सबभन्दा महँगो फल ।
,जब चाइनामा पहिलो पटक KFC आएको थियो ,तब २४ जनाले नोकरीको लागि आवेदन दिएका थिए । त्यसमा २३ जना छानिए र १ जना फालिए, त्यो फालिने व्यक्ति उनै थिए ,आर्मीमा भर्ति हुन पनि खोजे, तर ५ जनामा ४ जना छानिए, उनीमात्र बाहिरिए कलेज पढन् गए, दश भन्दा बढी पटक आवेदन दिए, तर प्रत्येक पटक अस्वीकृत भए ,कहिल्यै हरेस खानु हुँदैन भन्ने जिउँदो उदाहरण हुन् उनी र अन्तमा उनि २३ विलिएन डलर सहित एसियाका सबैभन्दा धनी व्यक्ति बन्न् सफल भए ,
ज्याक मा को एउटा चर्चित भनाइ छ 'आज गाह्रो छ, भोली झनै गाह्रो हुनेछ तर पर्सी सुनौलो दिन उदाउने छ ..✍️😍