Shree Chyandanda Secondary School

Shree Chyandanda Secondary School

श्री च्यान्डाँडा माध्यमिक बिद्यालय , मालिका गाउँ पालिका २ दुनाम , गुल्मी

14/06/2024

Public Holiday: सरकारले वक्र ईदको अवसरमा आउदो सोमबार देश भरी सार्वजनिक बिदा दिएको छ ।

Photos from Shree Chyandanda Secondary School's post 05/06/2024

On the occasion of World Environment Day, a drawing competition was held along with tree plantation in the school premises.
Similarly, UWS organization distributed free bags to the students from nursery to class 8.

Photos from Shree Chyandanda Secondary School's post 31/05/2024

2080/02/18 अतिरिक्त क्रियाकलापमा सहभागी विधार्थीहरू काे केहि फोटोहरु

Photos from Shree Chyandanda Secondary School's post 26/05/2024

हाम्रो विधालयमा २०८१/०२/११ गतेका दिन style blow unisex salon बुटवल द्वारा छात्रहरू को निशुल्क hair cut गरेकोमा style blow unisex salon का संचालक Rimix Partel र उहाँको समुहलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछौं।

Photos from Shree Chyandanda Secondary School's post 04/05/2024

बिद्यार्थीसँग अध्यक्ष कार्यक्रम अन्तर्गत मिति २०८१/०१/१८ गते श्री च्यानडाँडा माबिमा गापा अध्यक्ष श्री देवीराम अर्यालको प्रमुख अतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत श्री विकास खनाल, शिक्षा शाखा प्रमुख श्री भुम बहादुर घर्ती मगर, प्राविधिक सहायक श्री सुरज बहादुर जि.सी. लगायत (वि. व्य. स , शि. अ . स. , तथा अभिभावक),वडाका जनप्रतिनिधि ,शिक्षक तथा विद्यार्थीको उपस्थितिमा मालिका गाउँपालिका,विपन्न,अशक्त तथा अनाथ विद्यार्थीहरुलाई कापी,झोला साथै विद्यालयलाई खेल सामग्री प्रदान भएको छ।

बालबालिकाले घरमै सिक्न सक्ने १०१ जीवनोपयोगी सीप 28/04/2024

बालबालिकाले घरमै सिक्न सक्ने १०१ जीवनोपयोगी सीप बालबालिकाले घरमै सिक्न सक्ने १०१ जीवनोपयोगी सीप

25/04/2024

कक्षा ५ र ८ को पुरक परीक्षाको समय तालिका

Photos from Shree Chyandanda Secondary School's post 24/04/2024

मिति २०८१/०१/०९ गते UWS संस्थाको fellow शिक्षक शालिग्राम गुप्ता सर र माबि संघिय अनुदान अङ्ग्रेजी शिक्षक गोपाल रसाली सरलाई स्वागत कार्यक्रम गर्दै गर्दाको फोटो साथै दुबै जना सरहरुलाई थप सफलताको शुभकामना र बिधालयको शैक्षिक सुधारमा महत्त्वपूर्ण भुमिका खेल्नुहुने छ भन्ने आशा गरेका छौँ।

Photos from Shree Chyandanda Secondary School's post 15/04/2024

यस विद्यालयमा प्राथमिक तहको तृतीय श्रेणी शिक्षक पदमा पदस्थापन हुनुभएकोमा जितेन्द्र कार्की सरलाई हार्दिक स्वागत तथा वधाई 🎉🎉🎉 यस विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि महत्त्वपूर्ण भूमिका खेल्नु हुनेछ यहाँलाई सफल कार्यकालको शुभकामना।।।

27/03/2024

SEE २०८० को परीक्षा मा यस विद्यालय बाट सहभागी विद्यार्थीहरूकाे फाइनल परीक्षा अति उत्तम काे कामना 🎆🎆🎆

Photos from Shree Chyandanda Secondary School's post 12/03/2024

यस विद्यालयका शिक्षक विनोद यादव प्राथमिक तहको तृतीय श्रेणीमा तनहुँ जिल्लाबाट सिफारिस हुनु भएकोमा उहाँलाई हार्दिक वधाई तथा शुभकामना 🎉🎉🎉

04/03/2024

भोलि 2080/11/22 गते श्री च्यानडाँडा मा वि मा बिहान 10 बजे बालविवाह , महिला हिंसा लगायत काे विषय वस्तु समेटिएको चलचित्र जुना पर्दशन हुने भएकाे हुँदा यस विद्यालयमा तथा पाटाखर्क प्रा बि , जनजागरण प्रा बि , सल्लाखर्क प्रा बि मा अधययनरत विधार्थीहरू र अभिभावक हरू काे गरिमामय उपस्थिति लागि सादर अनुरोध छ

26/02/2024
24/02/2024

SEE practical evaluation 2080

Photos from Shree Chyandanda Secondary School's post 11/02/2024

SEE अभ्यास परीक्षा सञ्चालन

Photos from शिक्षक सूचना's post 05/02/2024
29/01/2024

Message for Students:
प्रिय विद्यार्थी, तिमी नोकर होइन, मालिक बन । तर मलाई शङ्का छ, कतै तिमीलाई नोकर बन्ने बानी परिसकेको त छैन ?
तिमी आफै पढ्दैनौ तिमीलाई 'पढ' भन्नु पर्छ ,तिमी आफै लेख्दैनौ तिमीलाई 'लेख' भन्नु पर्छ । तिमी आँफै सबेरै उठ्दैनौ तिमीलाई 'सबेरै उठ' भन्नु पर्छ । तिमी आँफै अनुशासनमा बस्दैनौ तिमीलाई 'अनुशासनमा बस' भन्नु पर्छ । सधैं आदेश दिइराख्नु पर्ने नोकरलाई हो मालिकलाई होइन, सधैं बटन थिची राख्नुपर्ने मेसिनको हो मान्छेको होइन, मान्छेले विवेकले पनि काम गर्नुपर्छ ।
मेरो अनुरोध,
विद्यार्थी, तिमी नोकर होइन मालिक बन । जुन विद्यार्थीलाई आफू मालिक हुँ भन्ने थाहा हुन्छ उसलाई कसैले 'पढ'भन्नु पर्दैन ऊ आफै पढ्छ ,उसलाई कसैले 'लेख' भन्नु पर्दैन ऊ आँफै लेख्छ । उसलाई कसैले 'सबेरै उठ' भन्नु पर्दैन , ऊ आँफै सबेरै उठ्छ , उसलाई कसैले 'गृहकार्य गर' भन्नु पर्दैन ऊ आफै गृहकार्य गर्छ । किनकि मालिकलाई थाहा हुन्छ 'आज म जे गर्दैछु त्यो अरु कसैको लागि होइन,मेरा लागि गर्दैछु ।'
जुन विद्यार्थीलाई स्कुल तहमै नोकर बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापी मालिक बन्न सक्दैन, उसले सधैं अरुको आदेश पर्खिरहन्छ । तर जसलाई स्कुल लेभलमै मालिक बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापी अरूको दास बन्दैन , ऊ अाफ्नो जीवनको
मालिक आँफै बन्छ ।
विद्यार्थी,एक पटक सोच त तिमी आज कसैको लागि होइन आफ्नो लागि पढ्दै छौ । एक पटक तिमी आँफैले आँफैलाई हेर त , तिमी अब बच्चा छैनौ र तिमी पशु पनि होइनौ यसर्थ आफ्नो लगाम अरुको हातमा नदेऊ,आफ्नो जिम्मेवारी लेऊ र मान्छे बन्नुको परिचय देऊ ।

Photos from Shree Chyandanda Secondary School's post 25/01/2024

मालिका गाउँपालिकाको आयोजना तथा मालिका माध्यमिक विद्यालय मालिका ८को सह आयोजनामा माघ ३ गते देखि ५गते सम्म सञ्चालित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हाम्रो यस च्यानडाँडा माध्यमिक विद्यालय ले ३ स्वर्ण १रजत र ४ कास्य सहित तेस्रो स्थान हासिल गर्न सफल भएकोमा सम्पूर्ण विधार्थी भाईवहिनीहरुलाई बधाई तथा उज्वल भविष्यको शुभकामना 🎉🎉🎉साथै उक्त कार्यक्रम सफल पार्नका लागि खट्नुहुने शिक्षक कर्मचारी लगायत सरोकारवाला सम्पुर्णमा हार्दिक धन्यवाद तथा आभार व्याक्त गर्दछौं।।।

20/01/2024

च्यानडाँडा मा बि मालिका दर्लिङ्ग २ दुनाम गुल्मी काे खुसी काे क्षण

Photos from Shree Chyandanda Secondary School's post 17/01/2024

यस श्री च्यानडाँडा माध्यमिक विधालयमा मिति २०८०/०९/२९ देखि २०८०/१०/०३ सम्म शैक्षिक गुणस्तर केन्द्र मार्फत सामुदायिक विधालयको कार्यसम्पादन मुल्यांकन परीक्षण कार्यक्रममा सहयोग गर्नुहुने शैक्षिक गुणस्तर परीक्षण केन्द्रवाट आउनुभएको विज्ञ नरहरि अर्याल , वि व्या स अध्यक्ष र सम्पूर्ण पदाधिकारीहरु,शि अ स पदाधिकारीहरु,वडा अध्यक्ष लगाएतको वडा प्रतिनिधिहरु ,वुद्दिजिविहरु,अभिभावकहरु,शिक्षक स्टाफहरु,विध्ार्थीहरु लगायत सम्पूर्णमा हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकत गर्दछौं ।

07/12/2023

यस विद्यालयका शिक्षक हिमाल थापालाई आज पर्न गएको जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना 🎉🎉🎉🎉🎉

27/11/2023

Exam routine of half early exam 2080
Best of luck 🤞

Photos from Shree Chyandanda Secondary School's post 18/10/2023

A dayout with class seven and class eight students.



#2080

Photos from Shree Chyandanda Secondary School's post 15/09/2023

राष्ट्रिय बाल दिवस २०८० तथा हरितालिका तीज २०८० को अवशरमा विधालयमा आयोजित विविध कार्यक्रममा सहभागी भएका विधार्थीहरु मध्येबाट उत्कृष्ट विधार्थीहरुलाई पुरस्कार वितरण
एकल_नृत्य_तर्फ_उत्कृष्ट-अनिता घर्ती मगर
एकल_गायन_तर्फ_उत्कृट-सागर बुढाथोकी मगर
कविता_तर्फ_उत्कृष्ट- सागर बुढाथोकी मगर
संवाद_तर्फ_उत्कृष्ट_समुह-अनिता घर्ती मगर, सागर बुढाथोकी मगर,जिवन वि क,तेक्निकल घर्ती मगर, कृष्णा वि क को समुह
समुह_नृत्य_तर्फ_उत्कृष्ट_समुह-विमला पुन, अनिता घर्ती,अन्शु घर्ती,दिप्शन घर्ती, विक्रम पुन र तेज व घर्ती को समुह
दर्शकको मन जित्न सफल नृत्य समुह-सिवानी थापा मगर, भावना वि क ,शिवांगी वि क र अस्मिता वि क को समुह
नाटक_तर्फ_उत्कृष्ट_समुह-जमुना पराजुली,विपना खत्री, कविता खत्री, कृष्णा वि क,संगिता वि क,शर्मिला बुढाथोकी, चेतनारायण आचार्य,रेशम आचार्य, जिवन वि क, तेक्निकल घर्ती, दिप्शन घर्ती, विक्रम पुन, इन्द्र पुन, विवेक पुन र विनिषा थापाको समुह

03/04/2022

बार्षिक परीक्षा तालिका 2078

Videos (show all)

Website