Gandaki Job Service
All Kind of Job & Staff Available Here
छिट्टै सुरु हुन लागेको प्रोजेक्टको लागि निम्न कर्मचारी आवश्यकता
तुरुन्त संपर्क गर्नुहोला
वृत्ति परामर्श तथा रोजगार मेला - २०७९
कुक आवश्यकता
काम गर्ने समय
बिहान ६:३० देखी १०:०० बजे सम्म
बेलुका ४:०० देखी ८:०० बजे सम्म
तलब आपसी समझदारीमा तय गरिनेछ
नोट : नयाँ व्यक्तीलाई तालिम दिई काममा लगाइनेछ
तत्काल काम आवश्यक हुनेले संपर्क गर्नुहोला
सिधा संपर्क ९८५६०-४१६१७
Urgent Need
Sales Man/ Girl - 6
Minimum- +2 Clear
Store Keeper - 3
Driving License need
Duty Time - Morning 8:45 to Evening 6:45
Salary - 13000 + Insurance
Contact - 98560-41617,9816121103
तालिम सगै रोजगारीको अवसर
सिट सिमित छ
तालिम सँगै रोजगारीको अवसर
सिट सिमित छ
संपर्क 9856041617, 9816121103
Get yourself prepared for Receptionist,
Get job 100% placement
You are trained Responsibilities like :
*Answering phone calls, whatsapp replies and client check-in/ out
* Appointments scheduling
* Assist in coordination between colleagues to ensure smooth
* Provide clerical, administrative support
Perfect training for:
* Good Command in English & Nepali
* Good computer skills
* Able to work with a team
For more details,
छिट्टै सम्पर्क गर्नुहोला। सिट सिमित छ।
सम्पर्क
98560-41617, 9816121103
के तपाई टेलिभिजन कार्यक्रम प्रस्तोता बन्न चाहनुहुन्छ ?
हामी बनाउँछौं तपाईलाई दक्ष सहित उचित अवसर ।
सिट सिमित छ ।
सम्पर्क ः फोन ः ९८५६०४१६१७
के तपाईं टेलिभिजनमा आफ्नो भविष्य देख्नुभयको छ?
के तपाईं टेलिभिजनको सफल प्रस्तोता बन्न चाहनुहुन्छ?
यदि हो भने आजै सम्पर्क गर्नुहोला।
टेलिभिजन तपाइको पर्खाइमा छ।
हामी कहाँ किन सिक्ने?
१००% रोजगारीको अवसर
काठमान्डौका सन्चारकर्मी द्वारा प्रशिक्षण गराइने
काठमाडौको मिडियामा फिल्ड भिजिटको व्यवस्था
छिट्टै सम्पर्क गर्नुहोला। सिट सिमित छ।
फारम भर्ने अन्तिम मिति
२०७८ मङ्सिर २० गते सम्म
सम्पर्क
98560-41617, 9816121103
अब मात्र ५ दिन बाकी
छिटो सम्पर्क गर्नुहोला।
सिट सिमित छ।
खाली समयको सदुपयोग गरौं ।
भाषण कला तथा उद्घोषण कला / RJ / VJ तालिममा ।
इच्छुकले इन्बक्समा नम्बर छाेड्नुहाेला ।
प्रशिक्षणका प्याकेजहरु :
भाषण कला
उद्घोषण कला
व्यक्तित्व विकास कला
नेतृत्व विकास कला
अन्तवार्ता कला
बाल उद्घोषण कला
स्कुल तथा अामा समुहहरुलाइ विशेष कक्षा
तालीमका विशेषताहरु
नेपाली र अंग्रेजी दुवै माध्यमबाट कक्षा सञ्चालन हुने ।
पूर्ण रुपमा अभ्यास गरि व्यवहारिक प्रशिक्षण ।
प्रशिक्षार्थीको क्षमताको आधारमा प्रशिक्षण प्रदान गरिने ।
व्यक्तित्व, नेतृत्व तथा बोल्नेकलाको विकासका लागि ।
लामो समय रेडियो, टेलिभिजन तथा छापामा अनुभव प्राप्त प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिने ।
छिटो सम्पर्क गर्नुहोस ।
पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर
सृजनाचोक पोखरा,
98560-41617
कर्मचारी आवश्यकता
प्रथम प्रकाशित: २०७८ मंसीर २ गते
स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखरा [Independent Living Center (CIL)-Pokhara] द्वारा USAID Nepal को आर्थिक सहयोग तथा Handicap International Federation Nepal र World Education Inc. को साझेदारीमा कास्की जिल्लामा अपाङ्गता भएका बालबालिकाहरूको प्रारम्भिक कक्षा १ देखि ३ सम्म पठन सीप प्रवर्द्धनका लागि सञ्चालन भइरहेको “सबैका लागि पढाइ (Reading for All)” (नेपाली बालबालिकाहरूका लागि समावेशी शिक्षा कार्यक्रम) परियोजना अन्तरगत तल उल्लेखित पदहरूमा योग्य नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरिएको छ ।
१. पदः
अधिकृत (Officer) – १ जना
शैक्षिक योग्यताः मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह (शिक्षा विषयमा स्नातक उत्तीर्ण गरेकालार्इ विशेष प्राथमिकता दिइनेछ ।
अन्य योग्यता तथा जिम्मेवारीः कम्तिमा ३ वर्षको अपाङ्गता, समावेशी शिक्षा एवं सीमान्तकृत वर्गको क्षेत्रमा कार्य अनुभव, विद्यालय परिवार प्र.अ., शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकसँग समन्वय गरी कार्य गर्न सक्ने, तथ्यांक संकलन प्रगति प्रतिवेदन तयार गर्ने, कम्प्युटर सम्बन्धी सीप भएको, स्थानीय भाषा बुझ्न र बोल्न सक्ने भएको हुनु पर्नेछ ।
२. पदः
सिकाइ सहजकर्ता (Learning Facilitator) – १ जना
शैक्षिक योग्यताः मान्यता प्राप्त शैक्षिक संस्थाबाट शिक्षा विषयमा प्रविणता प्रमाण पत्र तह वा सो सरह साथै समावेशी शिक्षा र अपाङ्गता सम्बन्धी शिक्षा विषय वा अन्य विषयमा स्नातक तह उत्तीर्ण गरेकालार्इ विशेष प्राथमिकता दिइनेछ ।
अन्य योग्यता तथा जिम्मेवारीः कम्तिमा १ वर्षको अपाङ्गता, समावेशी शिक्षा एवं सीमान्तकृत वर्गको क्षेत्रमा कार्य अनुभव, नियमित रूपमा विद्यालय भ्रमण गरी अपाङ्गता भएका बालबालिकाहरूको पढाइ र सिकाइमा सहयोग गर्ने, अपाङ्गता भएका विद्ध्यार्थीहरूको वैयक्तिक शैक्षणिक योजना निर्माणमा शिक्षकलार्इ सहयोग गर्ने, अपाङ्गता भएका विद्यार्थीको घरभेट गरी उनीहरूको पढाइ र सिकाइ सम्बन्धमा अभिभावकसँग छलफल र सहयोग गर्ने, पढाइ र सिकाइमा कमजोर भएका बालबालिकाहरूलार्इ कोचिङ्ग गर्ने, विद्यालय परिवार प्र.अ., शिक्षक, विद्ध्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकसँग समन्वय गरी कार्य गर्न सक्ने, तथ्यांक संकलन प्रगति प्रतिवेदन तयार गर्ने, कम्प्युटर सम्बन्धी सीप भएको, स्थानीय भाषा बुझ्न र बोल्न सक्ने भएको हुनु पर्नेछ ।
निवेदन पेश गर्ने अन्तिम मिति र समयः
माथि उल्लेखित पदहरूमा योग्यता पुगेका नेपाली नागरिकले आफ्नो बायोडाटाका साथमा निवेदन मिति २०७८ मंसीर १२ गते (28th November, 2021) कार्यालय समय भित्र [email protected] मा र्इमेल मार्फत वा संस्थाको कार्यालय नयाँगाउँ, पोखरा – १५ मा पठाउन अनुरोध गरिन्छ । साथै स्थानीय भाषा बुझ्न र बोल्न सक्ने, सांकेतिक भाषा तथा ब्रेल सम्बन्धी ज्ञान भएको, अपाङ्गताको क्षेत्रमा कार्य अनुभव भएको, अपाङ्गता भएका व्यक्ति, महिला, दलित, आदिवासी एवं जनजातीका साथै कास्की जिल्लाको श्रोत विद्यालय रहेको पालिकामा बसोबास गर्ने आवेदकलार्इ विशेष ग्राह्यता दिइनेछ ।
आवेदन छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार प्रकाशक संस्थामा निहित रहनेछ ।
नोटः प्रारम्भिक छनौटमा परेका आवेदकहरूलार्इ मात्र लिखित तथा अन्तरवार्ता परीक्षामा सहभागी गराइनेछ ।
पदपूर्ति समिति
स्वाबलम्बन जीवनपद्धति केन्द्र–पोखरा
नयाँगाउँ, पोखरा–१५
फोन नं.:– ०६१–४३११९४, ०६१–४३२५९४, ९८४६०२२६००
Gandaki Job Service Send a message to learn more
Fo𝐧𝐭 𝐃𝐞𝐬𝐤 𝐨𝐟𝐟𝐢𝐜𝐞𝐫
𝐍𝐨. 𝐨𝐟 𝐕𝐚𝐜𝐚𝐧𝐭 𝐏𝐨𝐬𝐢𝐭𝐢𝐨𝐧: 𝟏
𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 𝐊𝐚𝐬𝐤𝐢
𝗝̲𝗼̲𝗯̲ ̲𝗗̲𝗲̲𝘀̲𝗰̲𝗿̲𝗶̲𝗽̲𝘁̲𝗶̲𝗼̲𝗻̲:̲
• Receiving phone calls and transferring them to the related department and keeping the records
• Handling clients and customers visits, monitoring and guiding primary first-hand inquiry
• Take and relay messages in a timely and organized way
• Maintain appointment diary either manually or electronically
𝗥̲𝗲̲𝗾̲𝘂̲𝗶̲𝗿̲𝗲̲𝗺̲𝗲̲𝗻̲𝘁̲𝘀̲:̲ ̲
• Must have a Bachelor’s degree
• Should have knowledge of customer care and front desk management
• Should have at least two years of experience in the related field.
• Excellent Command in English and Nepali (Speaking, and Writing)
• Should have excellent knowledge of MS Office (especially Excel and Word)
• Should have a pleasing personality and with a positive attitude
𝐒𝐚𝐥𝐚𝐫𝐲 𝐚𝐧𝐝 𝐁𝐞𝐧𝐞𝐟𝐢𝐭𝐬:
• Salary shall be determined based on the experience and capabilities of the candidates
• Additional performance-based bonus and incentives
𝐖𝐨𝐫𝐤𝐢𝐧𝐠 𝐇𝐨𝐮𝐫𝐬: 𝟖 𝐡𝐨𝐮𝐫𝐬 𝐢𝐧 𝐚 𝐝𝐚𝐲/𝟔 𝐝𝐚𝐲𝐬 𝐢𝐧 𝐚 𝐰𝐞𝐞𝐤
𝐂𝐨𝐮𝐧𝐬𝐞𝐥𝐥𝐨𝐫
𝐍𝐨. 𝐨𝐟 𝐕𝐚𝐜𝐚𝐧𝐭 𝐏𝐨𝐬𝐢𝐭𝐢𝐨𝐧: 𝟏
𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 𝐊𝐚𝐬𝐤𝐢
𝗝̲𝗼̲𝗯̲ ̲𝗗̲𝗲̲𝘀̲𝗰̲𝗿̲𝗶̲𝗽̲𝘁̲𝗶̲𝗼̲𝗻̲
• Counseling prospective students and their parents based on their strengths, goals, affordability, and needs, and helping them identify the right university/colleges.
• Assist students with the University application process.
• Schedule and conduct interviews
• Assist students with visa application, documentation, and the regular follow-ups
• Stay up to date with all necessary aspects of the industry
𝗥̲𝗲̲𝗾̲𝘂̲𝗶̲𝗿̲𝗲̲𝗺̲𝗲̲𝗻̲𝘁̲𝘀̲:̲ ̲
•Preferable Bachelor’s degree or above from any Reputed University in the UK/ Australia.
• Should have at least two years of experience in the related field.
• Must know about visa processing and documentation of respective countries
• Excellent Command in English and Nepali (Speaking, and Writing)
• Good communications and persuasion skills
• Ability to persuade and convince students and is committed to service excellence
• British Council /QEAC Certification would be considered as added benefits
𝐖𝐨𝐫𝐤𝐢𝐧𝐠 𝐇𝐨𝐮𝐫𝐬: 𝟖 𝐡𝐨𝐮𝐫𝐬 𝐢𝐧 𝐚 𝐝𝐚𝐲/𝟔 𝐝𝐚𝐲𝐬 𝐢𝐧 𝐚 𝐰𝐞𝐞𝐤
Gandaki Job Service Send a message to learn more
Vacancy @ नेपाल आयल निगम 😍😍😍
आवश्यकता आवश्यकता आवश्यकता
पोखराको एक प्रतिष्ठित NGO को लागि निम्न कर्मचारी आवश्यक परेको हुदा तुरुन्त सम्पर्क गर्नुहोला।
१.पद
Project officer (लेडिज) - १० जना
योग्यता
SLC, +2 वा सो सरह
सेवा सुविधा
सस्थाको नियमअनुसार
२. पद
Project Manager - १ जना
योग्यता
स्नातक उतिर्ण वा सो सरह
उत्प्रेरित भावना भयको
सेवा सुबिधा
सस्थाको नियम अनुसार
नोट: अनुभव नभएको लाई पनि मौका दिइनेछ।
सम्पर्क
सिधा जब प्रा लि
न्युरोड पोखरा
९८५६०-४१६१७ ( 98560-41617)
कर्मचारी आवश्यकता
पोखराको एक प्रतिष्ठित रेस्टुरेन्टका लागि
निम्न कर्मचारी आवश्यक परेको हुदा तुरुन्त सम्पर्क गर्नुहोला।
पद
waiter ( ladies) - 2 जना
Cook - 1 जना
योग्यता
काम गर्न सक्ने हुनपर्ने छ।
सेवा सुबिधा
योग्यता अनुसार
सस्थाको नियमानुसार
सम्पर्क
सिधा जब
पोखरा
98560-41617
पोखराको एक प्रतिष्ठित सस्थाको लागि कर्मचारी आवश्यक परेको हुदा तुरुन्त सम्पर्क गर्नुहोला।
पद
रिसेप्सनिस्ट (लेडिज) - २ जना
योग्यता
+2 वा सो सरह
कम्प्युटर सम्बन्धी ज्ञान भयको
अङ्रेजी बोल्न र लेख्न सक्ने हुनुपर्नेछ।
सेवा सुविधा
तलब ( आपसी समझदारिमा )
नोट: अर्जेन्ट आवश्यक परेको हुदा तुरुन्त सम्पर्क गर्नुहोला।
सम्पर्क
सिधा जब प्रा लि
न्युरोड पोखरा
९८५६०-४१६१७ ( 98560-41617
पोखराको एक प्रतिष्ठित सस्थाको लागि निम्न कर्मचारी आवश्यक हुदा तुरुन्त सम्पर्क गर्नुहोला।
पद
ड्राइभर ( लाइट)
तलब
१२०००+बोनस
योग्यता
लाइसेन्स प्राप्त हुनुपर्ने
मार्केटिङ सम्बम्धी ज्ञान भयको
सम्पर्क
सिधा जब प्रा लि
९८५६०-४०६१९
पोखराको एक प्रतिष्ठित सस्थाको लागि निम्न कर्मचारी आवश्यक हुदा तुरुन्त सम्पर्क गर्नुहोला।
पद
मार्केटिङ प्रतिनिधि
तलब
१००००+बोनस+खाजा
योग्यता
लाइसेन्स प्राप्त हुनुपर्ने
मार्केटिङ सम्बम्धी ज्ञान भयको
नोट: आफ्नै साधन भयकोलाइ प्राथमिकता
सम्पर्क
सिधा जब प्रा लि
९८५६०-४०६१९
JOB_ALERT! !! !!
:Primary English Teacher
:Pokhara ,Hemja
: Experienced candidates are encouraged
: +2 passed
: Negotiable
Mail their cv at [email protected] or
Directly call - 9856010125,9856052266
Videos (show all)
Contact the business
Website
Opening Hours
Monday | 09:00 - 17:00 |
Tuesday | 09:00 - 17:00 |
Wednesday | 09:00 - 17:00 |
Thursday | 09:00 - 17:00 |
Friday | 09:00 - 17:00 |
Saturday | 09:00 - 17:00 |
Sunday | 09:00 - 17:00 |