Pray for Nepal

Pray for Nepal

परमेश्वरको प्रेमको संगति संग, तपाईं एक्लो हुनुहुने छैन।🙏

10/03/2024
18/12/2022

परमेश्वरले तिम्रो हृदय र आत्म खोजिरहनुभएको छ 🌱🌱
के तपाईं बुझ्न चाहनुहुन्छ परमेश्वरलाई ?
🌱🌱🌱🌱आमेन🌱🌱🌱🌱

17/12/2022

Jai Masih🇳🇵 ❤️🙏😇परमेश्वरमा भरोसा राख्नुहोस्
अति राम्रो लाग्यो परमेश्वरले आशिर्बाद दिनु भएको होस् !
💖🌹👉Jesus Love and Prayer💌🙏💗

17/12/2022

यदि हामी सधैं परमेश्वर म भरोसा गर्छौं, भने हामी सधैं आशा संग भरिनेछौं। 😊
के तपाईं "आमेन" टाइप गर्नु हुन्छ 🥰

16/12/2022

साथीहरु, के तपाईं
क्रिश्चियन हुनुहुन्छ ?
यदि तपाईं क्रिश्चियन हुनुहुन्छ भने,
कृपया साहसपूर्वक भन्नुहोस्:
"आमेन"

16/12/2022

परमेश्वरलाई आफ्नो समय समर्पण गर्नु सधैं मूल्यवान र अर्थपूर्ण हुन्छ 🌱🌱❣️❣️
के तपाईं "आमेन" टाइप गर्नु हुन्छ?

15/12/2022

प्रिये मित्र के तपाईं कहिल्यै नदेखेको,😊
कहिल्यै नसुनेको कुराहरूको खोजी गर्न चाहनुहुन्छ 😊?
A, yes
B, no

15/12/2022

"अनि हेर, म चाँडै आउँदैछु;
हरेक मानिसलाई काम अनुसार दिने मेरो इनाम मसँगै छ"
🌱🌱(प्रकाश २२:१२)🌱🌱

14/12/2022

प्रभु येशु माहन हुनुहुन्छ
के तपाई विश्वास गर्नु हुन्छ
🥰🥰🌱🌱🥰🥰

14/12/2022

Jaimashi brother sister 🌱🌱
तपाईलाई थाह थियो ?
परमेश्वरले तपाईलाई निरन्तर खोजदै हुनुहुन्छ 👏👏❤️❤️❤️👏👏
तपाई "आमेन" टाइप गर्नु हुन्छ?

13/12/2022

परमेश्वर को योजन धेरै उत्तम छ
के तपाई "आमने" टाइप गर्नु हुन्छ?

13/12/2022

परमेश्वरले हमीलाई हरेक दिन 1440 मिनट दिनुहुन्छ, त्यसोभए के तपाई
परमेश्वरको नजिक 🌱🌱 हुन ५ मिनट लिन इच्छुक हुनुहुन्छ ?
A, चाहनछु 😊
B, होईन म व्यस्त छु।☹️

12/12/2022

भोली सम्म नपरखिनु होस आज नै परमेश्वर लाई समय दिनु होस👏👏👏धन्यवाद दिनु होस🙌🙌🙌🌱🌱🌱

12/12/2022

जैमाशीह दाजु भाइ तथा दिदी बहिनी के तपाई संग परमेवरलाई धन्यवाद दिने समय छ🙋🙋

11/12/2022

के तपाई परमेश्वर को इच्छा लाई बुझने प्रयास गर्नु हुन्छ?🌱🌱🙌🙌❤️❤️

11/12/2022

Yes Lord 🙏❤️😍 Amen

11/12/2022

परमेश्वर का प्रतिज्ञा हरु ताराहरु जस्तै छन्; जती अंध्यारो रात हुन्छ उती उज्यालो चमक हुन्छ । "Amen "

10/12/2022

हेर त्यस दिन यस्तो
माहासंगकष्ट हुनेछ
जो जगत को सुरु
देखी भयेको छैन।
(मत्ती 24: 21)

10/12/2022

ma barosa raknuhos,
waha ma kehi asambav chaina 🙏 ❤

10/12/2022

के तपाई विश्वास गर्नु हुन्छ कि परमेश्वर सधै राम्रो हुनु हुन्छ। के तपाई "आमेन" टाइप गर्नु हुन्छ?

09/12/2022

प्रभु संगको सम्बन्ध धेरै महत्त्वपूर्ण हुन्छ👏

09/12/2022

येशुले उसलाई भान्नुभयो
म बाटो, सत्य
र जीवन हुं । मद्वारा बहेक कुनै पनि मानिस
पिता काहाँ आउदैन ।
यूहन्ना १४:६

Website