Bhuskat Today

Bhuskat Today

purpose to create this page is to promote our small beautiful village bhaskar, which located in western Nepal , gandagi province, tarakhola rural municipality!

to know about our page and more please like page and massage us�

Photos from Tarakhola update's post 05/12/2021
25/05/2021

Thank you !🙏❤️

05/05/2021

Heart Touching Pic : गाऊ कार्यपालिका सदस्य तेजुमाया भण्डारी परियारको अन्तिम दाह संस्कारमा गाऊपालिका अध्यक्ष प्रकाश घर्ती लगाएत जनप्रतिनिधि श्रद्धाञ्जली अर्पण गर्दै 🥺 🙏

Pic.Sangam Gharti Magar

Sirbandi by Ramesh Gharti Magar & Nikhila Tamang | Ft .Soni Pun | Prawal Grg | New Nepali song 2021 31/12/2020

Sirbandi by Ramesh Gharti Magar & Nikhila Tamang | Ft .Soni Pun | Prawal Grg | New Nepali song 2021 Presenting new Nepali song Sirbandi by Ramesh Gharti Magar & Nikhila Tamang | Ft .Soni Pun | Prawal Grg | New Nepali song 2021only onRamesh Gharti Magar o...

Photos from Kamal R. Magar. Photogrpy's post 07/10/2020

🌸/🥀

17/09/2020
14/08/2020

Twins collection Teej Photo Contest - 2077
Contestant No.172
Name :Laxmi Gharti Magar
Address : Baglung

#सहभागी_हुने_इच्छुकले_पालना_गर्नुपर्ने_नियमहरु :

१. फोटो मौलिक संस्कृति झल्काउने खालको हुनुपर्नेछ ।

२. फोटो सफा र सिङ्गल हुनुपर्नेछ ।

३.फाेटाे Twins collection ko page पेजको म्यासेन्जर मा पठाउनु पर्नेछ ।

४. फोटो पठाउदा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्नेछ अन्यथा फोटो मान्य हुने छैन ।

५. सहभागी साथीहरूले अनिवार्य Twins collection को पेजलाई लाइक गर्नुपर्नेछ ।

६.पेजलाई लाईक नगरी सहभागी भएको भए उक्त प्रतिस्पर्धीलाई मानिने छैन् ।

७. अटाे लाइक मान्य हुने छैन ।

८. फोटो लाइक र सेयरको आधारमा नतिजा सार्वजनिक गरिनेछ ।

९. नतिजा २०७७ भाद्र ७ गते ऋषिपञ्चमिको दिन गरिनेछ ।

#पुरस्कारहरु:
#प्रथम_पुरस्कार : व्यक्तिको profile picture हेरेर मात्र Twins collection बाट dress दिईनेछ 😊
#द्धितिय_पुरस्कार : Twins collection काे तर्फबाट बिशेष उपहार दिईनेछ ।
#तेस्रो_पुरस्कार : Twins collection काे तर्फबाट बिशेष उपहार दिईनेछ ।

थप जानकारीको लागि :
सम्पर्क नं. 9805888609 ,9867381635
👧👧
Nawalpur Daldale😍😍o

MAYA PIRATI #Tirshanagurung #nepalisong #guitarcover #wishnuchhantyal#nepalicoversongs 31/07/2020

MAYA PIRATI #Tirshanagurung #nepalisong #guitarcover #wishnuchhantyal#nepalicoversongs This is a first attempt of wishnu chhantyal on guitar! Thank you every one for watching ! Please don't forget to subscribe our channel after watching video! ...

Ramesh 19 29/07/2020

Ramesh 19 Thank you for watching Please subscribe my chhanel for more videos 😍

Timro nai maya 15/07/2020

Hi everyone after long time

Timro nai maya This is a cover song of timro nai maya from old nepali song! Please do subscribe my youtube chanel for more videos !Thank you,😊

24/06/2020

'नेपाल यस्तै हो, सरकारै यस्तै छ'
साहै छोयो यो यथार्थले।

22/06/2020

Top of the bhuskat! Bukeni ❤️

21/06/2020

सूर्यग्रहण
June 21: Today is the longest day of the year :)

नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५३ मिनेटको हुनेछ । भोलीदेखि दिन छोटो र रात लामो हुँदै जान्छ ! आज धेरै बर्ष पछि यस्तो दिनमा सुर्य ग्रहण पनि परेको छ।

20/06/2020

Laxmi magar with another cover song❤️

20/06/2020

देशमा कति धेरै गम्भीर मुद्दा छन् । सांसदलाई तलब खुवाउने पैसा पनि देशसँग छैन । देश विकराल आर्थिक सङ्कटतिर अघि बढ्दै छ । भारत र खाड़ी मुलुकबाट झन्डै १५ लाख मजदुरहरू फर्किने क्रममा छन् । बेरोजगारी र गरिबी अप्रत्याशित रूपले बढ्दो छ । रेमिटेन्स र पर्यटन सुक्ने हो भने औषधि किन्ने वैदेशिक मुद्रा पनि हामीसँग बाँकी रहन्न । हाम्रा कृषकका अलैँची र चिया दुई हप्तादेखि भारतको सीमामा अड्किएको छ । प्रधानमन्त्रीले गम्भीर छलफल र विकल्प प्रस्तुत गर्नुपर्ने सयौं इस्युहरू छन् ।

तर हाम्रो बहस बेसारमा अड्किएको छ । प्रश्न बेसारमा औषधीय गुण छन् कि छैनन् भन्ने होइन । दशकौँ अघि नै प्रायः विश्वभर खाइने मसलादेखि खाद्यान्नसम्मका पौष्टिक र औषधीय गुणबारे धेरै अनुसन्धान भइसकेका छन् । बेसारमा औषधीय गुण हुन्छ भन्ने प्रवचनका लागि यत्रो चुनाब, यति धेरै सांसद किन पाल्नुपर्छ र ? गुगल गरे पनि त थाहा हुन्छ।

संसद जेका लागि चाहिने हो, त्यसमा प्रवेश नै नगर्ने किन होला ?

के हाम्रो संसदले यस्तो गम्भीर समयमा बेसारबारे मात्रै बहस गरिरहने ? के सधैँ सगरमाथा, भृकुटी, हिमाल, नदी, जिरा र नुनको मात्रै चर्चा गरिरहने ? बेरोजगार दर कति छ ? आजको शोधनान्तर स्थिति के छ ? देशको मैद्रिक नीति के छ ? वैदेशिक लगानीको अवस्था कस्तो छ ? कोभिड़का कारण गरिबी दर कति बढेको छ ? क्वारेन्टीनमैं मृत्यु भइरहेका घटनाहरू रोक्न के के काम भएका छन् ? कृषि क्षेत्रको आयातलाई विस्थापन गर्ने योजना केके छन् ? भारतले १५ दिनदेखि सीमामैं रोकेको अलैँँची र चिया खुलाउने प्रयास के कस्तो हुँदै छ ? यो आर्थिक वर्षमा कति वैदेशिक रोजगारी गुम्ने आकलन छ ? जस्ता विषयमा कहिल्यै डेटा र अध्ययनका निष्कर्षसहित प्रधानमन्त्रीले बोलेको हामीले सुन्न पाउँदैनौं ?

#साभार
नारायण गाउँले🙏🙏🙏

बाग्लुङमा पहिरो खसेर घर पुरिदा एक महिला बेपत्ता 20/06/2020

बाग्लुङमा पहिरो खसेर घर पुरिदा एक महिला बेपत्ता मयूरपाटी - बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका ४ तंग्राम फापरखेतमा अबिरल वर्षाका कारण आज बिहान पहिरो खसेर घर पुर...

20/06/2020

नेपालमा पहिलो पटक बनेको विद्युतीय कारको परीक्षण सफल भएको छ । सरोज प्रजा (चेपाङ ) भाइलाई बधाई एवं शुभकामना !!! यो video share गरेर व्यापक एवं भाइलाई हौसला प्रदान गर्नुहुन अनुरोध छ । उहाँको सम्पर्क नम्बर 9855012335 र 9808790294 हो ।

17/06/2020

आज गाउँपालिकाको आर्थिक वर्ष २०७७\०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नीति तथा कार्यक्रमलाई आधार मानी आगामी आर्थिक वर्षको कार्यक्रमहरु छनौट गरिन्छ र कार्यक्रमलाई बजेट बिनियोजन गरिन्छ । संघिय सरकार र प्रदेश सरकारका आवधिक योजना, नेपालको समविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, दिगो विकासका लक्ष्यलाई आधार मानी गाउँपालिका स्तरिय, प्रदेश स्तरीय र राष्ट्रिय स्तरको आवधिक योजनाहरुलाई पछ्याउदै गाउँपालिकाको नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले समेटेका प्रमुख पक्षहरु यस प्रकार छन् ।

१. चालु आ.व. भएका प्रमुख प्रगतिहरु मा गाउँपालिकाको प्रशासनिक भवनको ठेक्का, सांस्कृतिक संग्रालयको ठेक्का, औधोगिक ग्रामको ठेक्का, वडा कार्यालय निर्माणाधिन, गाउँपालिका जोड्ने मोटर बाटोको स्तरोन्नति, शाखा बाटोहरुको स्तरोन्नति, बहुउद्देश्यीय सभाहल निर्माण कार्यको अन्तिम चरणमा पुगेको, गाउँपालिका स्तरीय खेलकुद मैदान निर्माण कार्यको थालनी भएको, माझखर्क हुदै गाउँपालिका जाड्ने मोटर बाटो स्तरोन्नति गर्न ठेक्का भएको, निशुल्क औषधी वितरण, कोभिड-१९ फैलिन नदिन क्वारेन्टिनको व्यवस्था, विद्यालय अनुदान कार्यक्रम, शिशु कक्षा खाजा कार्यक्रम ईत्यादि प्रमुख कार्यक्रमहरु सहित सबै कार्यक्रम सञ्चालन गर्दा यस आ.व. को कुल बजेट रु २५ करोड ७० लाख ३१ हजार ८०० मध्ये हालसम्म कुल खर्च औषत खर्च ६३.२७ % रहेको छ, चालु खर्च ७५.०३ प्रतिशत र पुँजीगत खर्च ५१.५० प्रतिशत भएको छ ।

२. आगामी आ.व. मा कोभिड नियन्त्रणलाई प्रभावकारी बनाउने, बैदेशिक रोजगारी गुमाएका व्यक्तिहरुलाई गाउँपालिकामा स्वरोजगार श्रृजना गर्ने, विपन्न परिवारलाई गरिवसंग गाउँपालिका कार्यक्रम सञ्चालन गर्ने, मध्यावधि खर्च संरचना निर्माण गर्ने, गाउँपालिका जोड्ने मुख्य सडक पिच गर्ने, प्रमुख पर्यटकीय गन्तव्यहरुको थप अध्ययन र डिपिआर तयार गर्ने, प्रशासनिक भवन, साँस्कृतिक संग्रालय, औधोगिक ग्राम, खेलकुद मैदान निर्माण, शहिद पार्क निर्माणको कार्यलाई तिब्रता दिने गरी बजेट बिनियोजन गर्ने, बैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको आम्दानीको निश्चित अंशलाई गाउँपालिकामा उद्योग, कृषि, पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न कोष स्थापना गर्ने र बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई रोजगारी प्रदान गर्ने, साना र छरिएका योजनाहरुलाई निरुत्साहित गर्ने, देखिने र उपलब्धीमुलक आयोजनाहरुमा रकम केन्द्रित गर्ने । गाउँपालिकाका प्रत्येक वडाहरुमा नमूना कृषि फर्म सञ्चालन गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आयआर्जन तर्फका उत्पादनशील कार्यमा केन्द्रित गर्ने जस्ता मुख्य विषयहरु समेटिएका छन् ।

नीति तथा कार्यक्रममा छुटेका र यहाँहरुलाई लागेका थप सुझावहरु जनप्रतिनिधीज्यूहरुलाई दिनुहुन तथा फेसबुक मार्फत दिन सक्नुहुन्छ । उपयुक्त सुझावहरु नीतिको छलफलको विषय बन्नेछन् ।

धन्यवाद

Updated By

Ram Prasad Kandel (C.A.O.) गाऊ पालिका को फेसबुक पेज बात साभार

जीबनदास सुनारको कविता : 'म कालो रगत भएको मान्छे !' 09/06/2020

जीबनदास सुनारको कविता : 'म कालो रगत भएको मान्छे !' जीबनदास सुनारको कविता : 'म कालो रगत भएको मान्छे !'

09/06/2020

Beautiful lyrical cover of bipul chhetri is out now 😍😍by golden flo ! Do listen everyone "

06/06/2020

Breaking!
A new Corona virus case found in tarakhola!
Stay alert! Everyone😱(june7th)

29/05/2020

गाउँपालिकाको आगामी आ.व. (आर्थिक वर्ष २०७७\०७८ को ) संघीय सरकारको वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँडको अनुमानित सीमा तथा प्रदेश सरकारको वित्तीय समानीकण अनुदान र राजस्व बाँडफाँडको रकमको अनुमानित सीमा प्राप्त भएको छ । आन्तरिक आम्दानी बाहेक ताराखोला गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेटको सीमा करिव २८,८१,४४,९५९।- हुने देखिन्छ ।

Updated By:-

Ram Prasad Kandel (C.A.O.)

Cover song|| Kali paarey dai kati ramro|| Soltini|| Sony_Laxmee♥️ ||Nepali_Song|| 08/02/2020

Laxmi gharti mgr sony pun with beautiful cover❤️❤️❤️

Cover song|| Kali paarey dai kati ramro|| Soltini|| Sony_Laxmee♥️ ||Nepali_Song||

15/01/2020

Now the people's in Tarakhola rural municipality ward number 1 are putting seeds in Sh*take mushrooms fam. !

Videos (show all)

Website