Kaki Pratibhako Nepali Kitchen

Kaki Pratibhako Nepali Kitchen

The motives behind creating this page is to make people learn to prepare delicious Nepali food in their kitchen.

च्याउँको ग्रेभी || Mushroom gravy recipe in nepali || च्याउको तरकारी 01/06/2024

आजको भिडियोमा मैले च्याउको ग्रेभी (झोलीलो तरकारी) बनाएर यहाँहरूमाझ प्रस्तुत गर्दैछु । यसरी बनाएको च्याउको ग्रेभी मलाइ त मिठो लाग्यो यहाहरूलाइ कस्तो लाग्छ कमेन्ट गरी व्यक्त गरिदिन अनुरोध छ । यहाहरूलाई यो भिडियो कस्तो लाग्यो मन परेमा लाइक र शेयर गरिदिनु हुन समेत अनुरोध छ ।

च्याउँको ग्रेभी || Mushroom gravy recipe in nepali || च्याउको तरकारी च्याउँको ग्रेभी || Mushroom gravy recipe in nepali || च्याउको तरकारीMushroom gravy is a popular recipe in Nepal and across South Asian Continent.आवश्यक सामग्...

20/02/2024

Very useful for students, click the link to install on your mobile
https://play.google.com/store/apps/details?id=com.dinesh_khanal.myquiz

ल खाम दुधको स्पेसल चिया! | Special Tea Recipe | Masala Chai | Nepali Masala Chiya 19/02/2024

ल खाम है दुधको स्पेशल चिया ।

ल खाम दुधको स्पेसल चिया! | Special Tea Recipe | Masala Chai | Nepali Masala Chiya ल खाम दुधको स्पेसल चिया! | Special Tea Recipe | Masala Chai | Nepali Masala Chiya

अमलाको अचार || Amala Achar recipe in nepali || Amla ka murabba 16/09/2023

यो भिडियोमा मैले अमलाको गुलियो अचार बनाएर यहाँहरुमाझ प्रस्तुत गरेकि छु । यस अचारलाइ अमलाको मुरब्बा पनि भनिन्छ । यो अचार अमलाको सिजनको बेलामा बनाएर राखे पछि पछि सम्म पनि खान मिल्छ । मलाइ त यसरी बनाएको अचार एकदम मीठो लाग्छ यहाहरूलाइ कस्तो लाग्छ कमेन्ट गर्नुहुन अनुरोध छ साथै भिडियो मन परे लाइक र सेयर गर्न पनि अनुरोध गर्दिछु ।

अमलाको अचार || Amala Achar recipe in nepali || Amla ka murabba अमलाको अचार || Amala Achar recipe in nepali || Amla ka murabbaAmala Murabba (Gooseberry sweet pickle) is very popular in Nepal and across South Asian Contine...

पिजा तावामा |veg pizza recipe in pan (tawa) no oven | home made pizza in nepali 10/01/2023

आजको भिडियोमा मैले सबैलाई मनपर्ने पिजाको परिकार यहाँहरूमाझ प्रस्तुत गर्दैछु । धेरै जनाले ओभन नभएको कारणले तावामा कसरी बनाउने भनेर जिज्ञासा समेत राख्नु भएकोले यस भिडियोमा तावामा ग्यासबाट पकाएकि छु । आशा छ यहाहरूलाई यो भिडियो अवश्य मन पर्ने छ । मन परेमा लाइक र शेयर गरिदिनु हुन साथै कमेन्ट लेखेर आफ्नो विचार राखिदिन पनि अनुरोध छ ।

पिजा तावामा |veg pizza recipe in pan (tawa) no oven | home made pizza in nepali पिजा तावामा |veg pizza recipe in pan (tawa) no over | home made pizza in nepalispecially pizza is very popular all over the world. Veg pizza is popular in Ne...

Fini roti | फिनी रोटी | How to make fini | Nepalese recipe 12/10/2022

तिहार र छठको शुभकामना सहित यस अवसरमा यहाँहरू माझ प्रस्तुत गरेकि छु विभिन्न प्रकारका हाम्रा परम्परागत रूपमा तिहारमा पकाइने रोटीहरू । कृपया भिडियो हेरिदिन र लाइक, कमेन्ट तथा शेयर गरिदिन अनुरोध गर्दिछु ।

Fini roti | फिनी रोटी | How to make fini | Nepalese recipe Fini roti | फिनी रोटी | How to make fini | Nepalese recipeFini Roti is one of the most popular roti (snacks) in Nepal. Especially during the festival of Das...

Chicken roast recipe || चिकन रोस्ट || how to make chicken roast || चिकेन 28/09/2022

विजया दशमी २०७९ को शुभकामना सहित यस भिडियोमा तेल विना चिकन रोस्ट बनाएर यहाँहरू माझ प्रस्तुत गरेकि छु । आजकल मानिसहरूमा शारिरीक परिश्रम कम हुने र विभिन्न खानपिनमा हुने चिल्लो पदार्थको कारणले कोलेस्ट्रोल हाइ हुने, ब्लड प्रेसर हाइहुने, मुटुको रोग मधुमेह जस्ता रोगको कारणले गर्दा चिल्लो कम खान डाक्टरहरूले सल्लाह दिने हुनाले विना तेलको चिकन रोस्ट बनाएकि हुँ । आशा छ यहाँहरूलाई यो भिडियो मन पर्ने छ । भिडियो हेरिदिन र मनपरे लाइक कमेन्ट र शेयर गरिदिन पनि सबैमा अनुरोध गर्दिछु ।

Chicken roast recipe || चिकन रोस्ट || how to make chicken roast || चिकेन Chicken roast recipe || चिकन रोस्ट || how to make chicken roast || चिकेनआवश्यक सामग्री (Ingredients):चिकन (कुखुराको मासु) (Chicken)लसुन अदुवाको पेस्ट (Garlic...

अण्डा चिउरा | Anda Chiura recipe | Egg beaten rice | sajilo khaja 17/08/2022

यो भिडियोमा मैले अण्डा चिउराको सजिलो खाजा बनाएर यहाँहरुमाझ प्रस्तुत गरेकि छु । कहिले काहि खाजा के बनाउने भन्ने भइ राखेको बेलामा झटपटमा बनाउन सकिने खाँदा पनि मिठो हुने यो अण्डा चिउराको खाजा यहाहरूलाई पनि अवश्य मन पर्ने छ । मन परे लाइक, शेयर र कमेन्ट गरि दिन पनि अनुरोघ छ ।

अण्डा चिउरा | Anda Chiura recipe | Egg beaten rice | sajilo khaja अण्डा चिउरा | Anda Chiura recipe | Egg beaten rice | sajilo khajaEgg Chiura (beaten rice) is very popular fast food item in Nepal. All the ingredients are ea...

Kwati recipe || Kwati banaune tarika || How to make Nepali Kwati 11/08/2022

जनै पूर्णिमा तथा रक्षाा बन्धनले रोगव्यधि तथा विभिन्न संकटहरूबाट रक्षा गरोस भन्ने शुभकामना सहित क् वाटी बनाएर यहाँहरूकोमाझ प्रस्तुत गरेकि छु। भिडियो हेरिदिन र मनपरे लाइक कमेन्ट र शेयर गरिदिन पनि सबैमा अनुरोध गर्दिछु ।

Kwati recipe || Kwati banaune tarika || How to make Nepali Kwati Kwati recipe || Kwati banaune tarika || How to make Nepali KwatiKwati is a traditional Nepali food item. It is a festive food and generally make during the J...

स्याउको प्युरे || apple puree baby food || baby food 15/07/2022

यो भिडियोमा मैले साना बच्चाहरूको लागि स्वादिष्ट र पोषिलो स्याउको प्युरे बनाएकि छु । स्याउको प्युरे बच्चाले सजिलै पचाउने र मन पराउने भएको पनि बच्चाको लागि उपयुक्त हुन्छ । आशा छ यहाँहरूले यो भिडियो मन पराउनु हुनेछ । मन परे सेयर गर्न र कमेन्ट गरी फिडव्याक दिन पनि अनुरोध छ ।

स्याउको प्युरे || apple puree baby food || baby food स्याउको प्युरे || apple puree baby food || baby foodApple puree is delicious and healthy baby food. it is nutritious and easy to digest. It can easily be mad...

20/05/2022

यो भिडियोमा मैले चिकन साधेको (कुखुराको मासु साधेको) बनाएकि छु । यसरी बनाएको साधेको कुखुराको मासु एकदमै मिठो हुन्छ र यो स्न्याको रुपमा वा अरू खाना र खाजासँग खान उपयुक्त हुन्छ । आशा छ यहाहरूलाई पनि यो परिकार मन पर्ने छ । मन परे लाइक र शेयर गरिदिन पनि अनुरोध छ ।
https://www.youtube.com/watch?v=AwbVff-ALJQ&t=1s

Suji recipe || Suji ko mitho khaja || सुजिको खाजा || How to make suji pancake 03/04/2022

यो भिडियोमा मैले सुजीको नयाँ र मीठो खाजाको परिकार बनाएकि छु । यो नयाँ परिकार भएकोले यसको नेपाली नाम जुराउने जिम्मा पनि यहाँहरूलाई नै सुम्पेकि छु। यसरी सुजीको खाजा मलाइ एकदमै मिठो लाग्यो । आशा छ यहाहरूलाई पनि यो परिकार मन पर्ने छ । मन परे लाइक र शेयर गरिदिन पनि अनुरोध छ ।

Suji recipe || Suji ko mitho khaja || सुजिको खाजा || How to make suji pancake Suji recipe || Suji ko mitho khaja || सुजिको खाजा || How to make suji pancakeSuji is very popular ingredient in making different food item in Nepal. It is ea...

पहेंलो फर्सीको तरकारी || Pharsi ko tarkari Nepali || pumpkin recipe || farsi tarakari 11/03/2022

यो भिडियोमा मैले पहेँलो फर्सीको तरकारी बनाएर यहाँहरमाझ प्रस्तुत गरेकि छु । यसरी बनाएको फर्सिको तरकारी र दुधसँग मुछेर खाना खाँदा मलाइ एकदमै मिठो लाग्छ । आशा छ यहाहरूलाई पनि यो परिकार मन पर्ने छ । मन परे लाइक, शेयर र कमेन्ट गरि दिन पनि अनुरोघ छ ।

पहेंलो फर्सीको तरकारी || Pharsi ko tarkari Nepali || pumpkin recipe || farsi tarakari पहेंलो फर्सीको तरकारी || Pharsi ko tarkari Nepali || pumpkin recipe || farsi tarakariPumpkin is very popular and common in Nepal. There are different recipes...

जाउलो || Jaulo || Jaulo recipe || Jauli bhat 11/02/2022

यो भिडियोमा मैले केटाकेटी, बृध्द तथा विरामीहरूको लागि अति उपयोगी तथा अरू सबैले खाँदा फाइदा हुने स्वस्थ्यवर्धक जाउली बनाउने तरिका यहाहरमाझ प्रस्तुत गरेकि छु । आशा छ यहाहरूलाई यो परिकार मन पर्ने छ । मन परे लाइक, शेयर र कमेन्ट गरि दिन पनि अनुरोघ छ ।

जाउलो || Jaulo || Jaulo recipe || Jauli bhat जाउलो || Jaulo || Jaulo recipe || Jauli bhatAnyone can easily make this Jaulo recipe at home. Jaulo is very nutrient dense food and very useful for children,...

कोदोको रोटी || kodoko roti || millet flour recipe 26/01/2022

जाडोको समय भएकोले आजको भिडियोमा मैले सजिलै बनाउन सकिने र स्वादिष्ट पनि हुने हाम्रो परम्परागत खाजा कोदोको रोटी बनाएर यहाँहरूको माझ प्रस्तुत गरेकि छु । आशा छ यहाँहरूलाई पनि यो मन पर्ने छ । मन परेमा एउटा लाइक गरिदिन साथै कमेन्ट गरी मलाई फिडव्यक दिन र भिडियो शेयर समेत गरि दिएमा आभारी हुने थिए ।

कोदोको रोटी || kodoko roti || millet flour recipe कोदोको रोटी || kodoko roti || millet flour recipeKodoko Roti is traditional Nepali bread item. Anyone can easily make this recipe at home. This type of reci...

15/01/2022
Til ko laddu || Til ko laddu in Nepali || तिलको लड्डु || Til ko laddu banaune tarika 13/01/2022

सबैलाइ माघे सक्रान्तिको शुभकामना । यो भिडियोमा मैले माघे सक्रान्तिमा विशेष गरेर घर घरमा बनाएर खाइने तिल गुणको लड्डु बनाउने तरिका यहाहरमाझ प्रस्तुत गरेकि छु । आशा छ यहाहरूलाई यो परिकार मन पर्ने छ । मन परे लाइक र कमेन्ट गरि दिन पनि अनुरोघ छ ।

Til ko laddu || Til ko laddu in Nepali || तिलको लड्डु || Til ko laddu banaune tarika Til ko laddu || Til ko laddu in Nepali || तिलको लड्डु || Til ko laddu banaune tarikaAnyone can easily make til ko laddu at home. Til ko laddu is popular duri...

11/01/2022

माघे सक्रन्ती आउनै लाग्यो है 😋
https://youtube.com/playlist?list=PLT2GoGU6QYPMcVWRumBvhC5cgN15ECSik

अण्डा करी || Egg Curry || Egg Curry Recipe 11/12/2021

आजको भिडियोमा मैले सजिलै बनाउन पनि सकिने र स्वादिष्ट पनि हुने परिकार अण्डा करी बनाएर यहाँहरूको माझ प्रस्तुत गरेकि छु । आशा छ यहाँहरूलाई पनि यो मन पर्ने छ । मन परेमा एउटा लाइक गरिदिन साथै कमेन्ट गरी मलाई फिडव्यक दिन र भिडियो शेयर समेत गरि दिएमा आभारी हुने थिए ।

अण्डा करी || Egg Curry || Egg Curry Recipe अण्डा करी || Egg Curry || Egg Curry RecipeEgg curry is easy to make and very delicious. Anyone can easily make this recipe at home. I hope you will definitel...

Arsa roti recipe || अरसा रोटी || Jaggery arsa || Gud Arisa in Nepali 28/10/2021

तिहार नजिकिदै गरेकोले आजको भिडियोमा मैले तिहार विशेष अर्सा रोटी बनाएकि छु । आशा छ यहाँहरूलाई पनि यो अवश्य मन पर्ने छ । मन परेमा एउटा लाइकको पनि आशा गरेकि छु साथै कमेन्ट गरी मलाई फिडव्यक दिन र भिडियो शेयर समेत गरि दिएमा आभारी हुने थिए ।

Arsa roti recipe || अरसा रोटी || Jaggery arsa || Gud Arisa in Nepali Arsa roti is a traditional sweet bread made of jaggery and rice flour. It is very popular in Nepal. Specially it is made during the festival of Tihar (Bhai T...

14/10/2021

🙏❤️HAPPY DASHAIN sabai jana lai! ❤️🙏

https://youtube.com/playlist?list=PLT2GoGU6QYPPeaHdOOB9unSW3HUNQQnZc

फ्रुट कस्टर्ड || Fruit Custard || फलफूलको कस्टर्ड 01/10/2021

आजको भिडियोमा मैले डिजर्टको परिकार फ्रुट कस्टर्ड बनाएर यहाँहरूको माझ प्रस्तुत गरेकि छु । आशा छ यहाँहरूलाई पनि यो मन पर्ने छ । मन परेमा एउटा लाइक गरिदिन साथै कमेन्ट गरी मलाई फिडव्यक दिन र भिडियो शेयर समेत गरि दिएमा आभारी हुने थिए ।
https://www.youtube.com/watch?v=P_A6da3iNuE

फ्रुट कस्टर्ड || Fruit Custard || फलफूलको कस्टर्ड फ्रुट कस्टर्ड || Fruit Custard || फलफूलको कस्टर्डAnyone can easily make this Fruit Custard recipe at home. This type of dessert recipe is very delicious. I h...

साबुदाना || Sabudana Kheer || Sabudana recipe 11/08/2021

ॐ नमः शिवाय, श्रावण महिना धेरै भक्तजनहरू ब्रत बसी भगवान शिवको उपासना गर्दछन् त्यसैले यो भिडियोमा मैले ब्रतवसेको वेलाको लागि एउटा उत्तम परिकार साबुदानाको खीर यहाँहरूको माझ पस्केकि छु । आशा छ यहाहरूले यसलाइ मन पराउनु हुनेछ । मन परे लाइक, कमेन्ट र शेयर गरिदिन पनि अनुरोध छ ।
https://www.youtube.com/watch?v=bL5prNLJj8M

साबुदाना || Sabudana Kheer || Sabudana recipe साबुदाना || Sabudana Kheer || Sabudana recipeAnyone can easily make this Sabudana recipe at home. This type of Sabudana Kheer recipe is very delicious. I hop...

साबुदाना || Sabudana Kheer || Sabudana recipe 07/08/2021

ॐ नमः शिवाय, श्रावण महिना धेरै भक्तजनहरू ब्रत बसी भगवान शिवको उपासना गर्दछन् त्यसैले आजको भिडियोमा मैले ब्रतवसेको वेलाको लागि एउटा उत्तम परिकार साबुदानाको खीर यहाँहरूको माझ पस्केकि छु । आशा छ यहाहरूले यसलाइ मन पराउनु हुनेछ । मन परे लाइक, कमेन्ट र शेयर गरिदिन पनि अनुरोध छ ।
https://www.youtube.com/watch?v=bL5prNLJj8M

साबुदाना || Sabudana Kheer || Sabudana recipe साबुदाना || Sabudana Kheer || Sabudana recipeAnyone can easily make this Sabudana recipe at home. This type of Sabudana Kheer recipe is very delicious. I hop...

Kheer recipe || Khir banaune tarika || खीर || how to make Kheer || rice pudding recipe Nepali 30/07/2021

आज श्रावण १५ नेपालीहरूको खीर खाने दिन, मैले बनाए जस्तै गरी बनाएर हेर्नुस त एकदम मीठो बन्छ खीर । भिडियो हेरेर मन परे लाइक र शेयर गरिदिन पनि अनुरोध छ ।
https://www.youtube.com/watch?v=mGZlHQIvkVQ

Kheer recipe || Khir banaune tarika || खीर || how to make Kheer || rice pudding recipe Nepali Kheer recipe|| Khir banaune tarika || खीर || how to make Kheer || rice pudding recipeKheer is very tasty and popular food in Nepal. Khir is one of a festive...

काँक्रोको राइता || Kakro ko Raita || Cucumber raita 17/07/2021

आजको भिडियोमा मैले बनाउन पनि सजिलो खान पनि मीठो हुने काँक्रोको राइता बनाएकि छु । आशा छ यहाँहरूलाई पनि यो मन पर्ने छ । मन परेमा एउटा लाइकको पनि आशा गरेकि छु साथै कमेन्ट गरी मलाई फिडव्यक दिन र भिडियो शेयर समेत गरि दिएमा आभारी हुने थिए ।
https://www.youtube.com/watch?v=Y7J7VMjraOA

काँक्रोको राइता || Kakro ko Raita || Cucumber raita काँक्रोको राइता || Kakro ko Raita || Cucumber raitaAnyone can easily make this raita at home. This type of raita is very delicious. I hope you will definitel...

Sel roti recipe || Sel roti banaune tarika || सेल रोटी || How to make nepali sel roti 10/07/2021

यस पालाको साउने सक्रन्तिमा सेल रोटी पकाएर मनाउने कि ?
https://www.youtube.com/watch?v=uHXmvvEFPSE

Sel roti recipe || Sel roti banaune tarika || सेल रोटी || How to make nepali sel roti sel roti recipe || sel roti banaune tarika || सेल रोटी || how to make nepali sel rotiSel roti is very famous in Nepal. It is specially prepared on the occasi...

Videos (show all)

बडा दशै २०७७ को हार्दिक मंगलमय शुभकामना

Website