Nepal sherpa sangh hilihang 3 gopetar

Nepal sherpa sangh hilihang 3 gopetar

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal sherpa sangh hilihang 3 gopetar, Community Organization, .

17/12/2022

तेस्रो तथा फाइनल फुटबल हेर्न शेर्पा सामुदायिक भवन गोपेटारमा आउन हुन सम्पुर्णमा अनुरोध छ ।

08/07/2022

भारतको पश्चिम सिक्किममा अवस्थित खुट्टा आकारको खेचुपेरी ताललाई इच्छा पूरा गर्ने ताल मानिन्छ।

तालको चाखलाग्दो विशेषता भनेको तालमा पातहरू तैरिन नदिने हो, जसलाई चराहरूले तालको सतहमा झर्ने बित्तिकै मेहनती ढङ्गले उठाउँछन्। ताल गुरु पद्मसम्भव, देवी तारा र भगवान शिवसँग सम्बन्धित भएकाले बौद्ध र हिन्दूहरूका लागि पवित्र मानिन्छ।

Photos from Nepal sherpa sangh hilihang 3 gopetar's post 01/12/2021

हिलिहाङ ३ गोपेटार हाल U.S.A निवासी आदरणीय दाइ पासाङ शेर्पा ज्युले U.S.A बाट सङ्कलन गरि पठाउनु भएको रु २००००० दुई लाख, शेर्पा संघकेन्द्रिय उपाध्यक्ष श्री तेन्जिङ शेर्पा ज्यु बाट रु ३०००० तीस हजार र शेर्पा संघ गोपेटारको ७०००० सतरी हजार गरि रु ३००००० तीन लाखको लगानीमा शेर्पा सामुदायिक भवन रङ्ग तथा बुट्टा को काम सुरु भयो सहयोगी दाताहरु प्रति हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्न चाहान्छु

Photos from Nepal sherpa sangh hilihang 3 gopetar's post 02/10/2021

छ्योर्तेन निर्माण कार्य पुनः सुचारु

Photos from Nepal sherpa sangh hilihang 3 gopetar's post 26/05/2021

२५६५ औ बुद्ध जयन्तीको शुभदिनमा देश विदेशमा रहनु भएका सम्पूर्ण इष्टा मित्र, आफन्तजन र दाजुभाई तथा दिदी बहिनीहरु प्रति सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त्त गर्द छौ । सम्पूर्ण प्राणी जगतको कल्याण होस् ।

Happy Buddha Jayanti All 🙏

घरमा बस्नुस् , सुरक्षित रहनुहोस् !

Photos from Nepal sherpa sangh hilihang 3 gopetar's post 09/03/2021

हिलिहाङ स्वास्थ साखा प्रमुख श्री चन्द्र शर्मा घिमिरे ज्यु बाट शेर्पा सामुदायिक भवनको लागी वाइट बोर्ट सौजन्य गर्नु भएकोमा सम्पुर्ण गोपेटार बासी शेर्पा हरुको तर्फबाट उहाँ प्रति हार्दिक धन्यवाद

26/01/2021
Photos from Nepal sherpa sangh hilihang 3 gopetar's post 08/01/2021

छोर्तेन निर्माण तिब्र गतिमा हुँदै

Photos from Nepal sherpa sangh hilihang 3 gopetar's post 08/01/2021

हिलिहाङ ३ गोपेटार निवासी स्वर्गीय खम्बाशिङ शेर्पा बाजेको स्मृतिमा वहाँको परिवार बाट छोर्तेन गोपेटार शेर्पा सामुदायिक भवन नजिकै निर्माण कार्य सुरु

Website