Acharya Namrata Pandey

Acharya Namrata Pandey

Acharya:Oshodhara
Regional Director of Nepal:BIMS
Freelancer: Social development sector
Writer

22/07/2024
01/06/2024

🌟ओशोधारा नेपालको प्रस्तुति 🌟
अमृत योग (चौथो तलको कार्यक्रम)

"मृत्योर्मा अमृतम् गमय !"मृत्युबाट अमरताको यात्रा । अमृतमय दिव्यताको बोधमा उत्रिने सहज साधना 🧘 । निरति योग (तेस्रो तहको कार्यक्रम) पूरा गर्नुभएका साधकहरू एवं माथिल्लो तहका साधकहरूलाई हार्दिक आमन्त्रण गर्दछौं 🙏🏻

🗓️मितिः३२ जेठ देखि ०२ असार २०८१
(२०२४ जून १४-१६)

🏠स्थानः ओशोधारा नेपाल हेपाली हाइट साधना केन्द्र

📲सम्पर्क नं.-९८४९९५१८५५/९८४१०८५५६२/
९८४११९५६०९१

08/05/2024

Oshodhara Nepal Program Schedule

06/05/2024

🌟 हामी सबै चाहन्छौं अफ्नाजन, मित्रजन सबैलाई खुसी दिउँ। के चिज मार्फत त्यो खुसी दिन सक्छौं त्यसको सिमा छैन। तर, वास्तवमै सम्पूर्ण खुसी तब भेटिन्छ जब र सम्पूर्ण अध्यात्मको अनुभूति गर्न सकिन्छ। 🕉️

त्यो खुसी आफ्ना प्रियजनलाई दिन चाहनुहुन्छ भने निमन्त्रणा दिनुहोस् र तिन दिवसीय ध्यान योग 🧘 कार्यक्रममा सहभागि गराउनुहोस्। कार्यक्रम पश्चात हजुरका आफन्तले महसुस गर्नेछन् कुरा सत्य रहेछ। किनकी ओशोधाराको ध्यान योग कार्यक्रम आफैंमा त्यो खुसी र बोधमा पुर्याउने खालको छ। 😌

ढिला नगर्नुस्, दिईएका सम्पर्क नं मा फोन गरी नाम दर्ता गराउन प्रोत्साहन गर्नुहोस्। 🙏🏻🙏🙏

📌 मिति : २०८१ बैशाख २८ देखि ३० गते सम्म
(2024 May 10-12)

🏠 स्थान : काठमाडौँ साधना केन्द्र हेपाली हाइट

📞 सम्पर्क नं : -9849951855/9851063332/9841085562/9846641384/9841956091

Oshodhara-Sanjeevani Meditation 25/07/2023

Oshodhara Nepal regular morning meditation satsang

Oshodhara-Sanjeevani Meditation Oshodhara Nepal Regular Morning Meditation Satsang

महिलाका चुनौती र समाधान 20/07/2023

महिलाका चुनौती र समाधान सशक्त र समाजमा आफूले अरूलाई कति कुरामा बोलेर सहयोग गरेका महिला पनि आफ्नै शारीरिक अवस्था मनोदश

Photos from Acharya Namrata Pandey's post 13/07/2023

Some glimpses of Sant Samagam and Charaibeti pgm
Oshodhara Nanakdham Murthal

12/07/2023
Sant Samagam Day -3 | 11th July, 2023 | Oshodhara | SamarthGuru Siddharth Aulia Ji | 12/07/2023

Sant Samagam Day -3 | 11th July, 2023 | Oshodhara | SamarthGuru Siddharth Aulia Ji | Sant Samagam Day-3, 11th July 2023, in the divine presence of #समर्थगुरु at ONDM Murthal, Sonepat.स्वामी दयानंद सरस्वती जीमहंत बंशीपुरी जी मह...

12/05/2023

You are cordially invited to attend meditation satsang session on the topic-OPEN SECRET
Date: 13th May 2023 (Saturday)
Time: 6.45AM (Nepal)
6:30 AM (India)
10:00 AM (Japan)
Zoom ID: 841 5510 0590
Passcode: 1234

Dr. Namrata Pandey - YouTube 12/05/2023

Please Subscribe, like, comment and share 🙏🏻

Dr. Namrata Pandey - YouTube www.ondm.org

05/05/2023

अप्प दीपो भव: आफ्नो दीप आफैं बन-भगवान बुद्ध
आफ्नो भित्रको दियो आफैं बाल्नुस्, जल्नको लागि त दुनिया छ नि । तपाईं आफ्नो क्षमता पहिचान गर्नुस्, कमजोर देखाउन त दुनिया छ नि। अघि बढ्नुछ एक एक पाइला चाल्नुस् पछाडि तान्ने दुनिया छ नि।सपना नै देख्नु छ त उच्च देख्नुस् तल गिराउन त दुनिया छ नि ।प्रेम तपाईं गर्नुस्, घृणा गर्न त दुनिया छ नि । तपाईं आफ्नै पहिचानमा हिंड्नुस्, भिडमा हिंड्न त दुनिया छ नि। ध्यानबाट आफ्नो पहिचान थाहा पाउनुस्। गरेर देखाउनुस् सबैको सामु, तालि बजाउनलाई दुनिया छ नि ।
“Be a light on to yourself.”-Buddha
बुद्ध जयन्तीको शुभकामना

04/05/2023

कहिलेकाहिं लाग्न सक्छ जीवनमा सोचे जस्तो भइरहेको छैन ।ठिक चलिरहेको छैन । यसको अर्थ हो जीवनरूपी सिनेमा सकिन बॉंकि नै छ । किनकी कथाले सोचेको जस्तो हुन सिनेमाको अन्तिम क्षण आउनुपर्दछ । परमात्माले जीवनको कलाकार/हिरो उसलाई बनाएको हुन्छ जसले हरेक परिस्थितिको सामना गर्ने हिम्मत राख्दछ ।
Everything is going to be ok in the end. If it's not ok, it's not the end.

02/05/2023

Like and follow this page 🙏🏻

https://www.facebook.com/profile.php?id=100092434717420&mibextid=LQQJ4d

Ikigai Online Japanese Where learning meets comfort.

02/05/2023

मानिस भुल्नुपर्ने कुरा वर्षौं याद गर्छ र याद गर्नुपर्ने कुरा क्षणमै भुल्दछ । त्यो के होला ?
People used to remember unnecessary things, and not the important stuff, why and what are they?

01/05/2023

मृत्यु हो एकपटक आउने, जीवन त हरेक विहान आउँछ । प्रत्येक दिनको जीवन सत्यताकासाथ बाचौं । प्रतिपल धन्यता र अहोभावकासाथ बाचौं । आफूलाई सुधार्नेतिर लागौं अरूलाई प्रमाणित गर्नतिर होइन ।

24/04/2023

अरूले तपाईंलाई कस्तो सोच्छन् त्यो महत्वपूर्ण छैन । तपाईं आफूलाई कस्तो सोच्नुहुन्छ ? तपाईं आफू कस्तो व्यक्ति हो आफैंले मूल्यांकन गर्नुस् । कस्तो हुन चाहने त्यहि कर्म र साधना मार्फत अघि बढ्नुस् ।
Choose for you, think for you, and do only what feels right to you.

अस्तित्वको खोजी 23/04/2023

https://gorkhapatraonline.com/news/61929

अस्तित्वको खोजी यसको अर्थ हो– मेहनतले मात्रै कार्य सिद्धि हुन्छ, इच्छाले मात्र पुग्दैन । सिंह वनको राजा हो तर सुतेको सिंहको मुखमा ...

Videos (show all)

How to be aware and conscious of everything around you? How to believe that you are brilliant and have access to all wis...
The Pursuit of Happiness
Self-disciplined life is heaven, and a self-indulgent life is hell.🙏🏻
I deserve to love and be loved!❤️
It is impossible to be simple.🧘‍♀️
People used to remember unnecessary things, and not the important stuff, why and what are they?
Accept everything but expect nothing. Make life fun. Tomorrow isn't guaranteed.
Depend on no one. Get shit done yourself.
अप्प दीपो भव: आफ्नो दीप आफैं बन-भगवान बुद्ध                                             “Be a light on to yourself.”-Bud...
On the way to Murthal Ashram