GDN TRUST

GDN TRUST

SOCIAL SEVICE IN THE NAMES OF FATHER GANESH KUMAR SHRESTHA AND MOTHERS DURGADEVI AND NITADEVI.

16/09/2023

माईली दिदि गङ्गा र साहिँली दिदि चन्दालाई जन्मदिनको जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना छ ।

20/05/2023

#बिर्सनु_भएन
🙏🙏🙏 पहिले नेवा खल इजरायलको यो पेजलाई 👍️👍️👍️ ल्यापचे लगाउनुहोस अनि रबिन शर्माको `हर्षले मन मेरो चुमेको छ´ 😁😁 भने मिठो गीत सम्झिदै गुनगुनाउदै तोर्पेनी 😃 हर्षिका श्रेष्ठको फोटोमा पनि ल्यापचे 👍️👍️👍️लगाउनुस ।।🙏🙏🙏

https://m.facebook.com/story.php?story_fbid=217745991007217&id=100083154533640&mibextid=Nif5oz

:- 2
नाम :- हर्षिका श्रेष्ठ
वर्ष : ५
ठेगाना : - तेलअविव इजरायल ।

"नेवा: राष्ट्रियत भेष - भुषा Facebook Online फोटो प्रतियोगिता ११४३"

ज्वजलपा/नमस्कार !

आ वैगु नेपाल संवत् ११४३ तछलागा षष्ठी ई.सं.२०२३ जुन ९ तारिख शुक्रबार कुन्हु झीगु गौरबमय राष्ट्रीय नेवा: खल: इजरायलया " झिंनिक्वगु त:मुज्या व बुंसाद्ँ " जुइत्यंगु दु । थुकिया लसताय नेवा: राष्ट्रिय तिसावस: ब्वलंकेगु आज्जु तयाः "नेवा: राष्ट्रिय तिसावस:या किपा धेधेबल्ला कासा ने. सं. ११४३" या ग्वसा ग्वयागु दु । थ्व ज्याझ्वः ताः लाकेत सकलें नेपालीतयत नेवा: राष्ट्रिय तिसावस: फिना किपा कया क्वयच्वंगु ठेगानाय् छोया हया धेंधेबल्ला कासाय् ब्वति कयादित दुनुगलं इनाप याना च्वना, सुभाय् ।

हाम्रो गौरबमय खल: राष्ट्रीय नेवा: खल: इजरायलको आगामी नेपाल संवत् ११४३ तछलागा षष्ठी ई.सं.२०२३ जुन ९ तारिख शुक्रबार हुन गई रहेको "१२ औं अधिवेसन तथा साधारण सभा" को अबसरमा नेवा: राष्ट्रिय भेष-भुषाको उत्थान साथै संरक्षण, प्रबर्द्धन गर्ने उदेश्यले आयोजना गरेको "नेवा: राष्ट्रिय भेष-भुषा फोटो प्रतियोगिता ने. सं. ११४३" मा सम्पुर्ण नेपालीहरूले नेवा: भेष-भुषामा फोटो खिची पठाई प्रतियोगितामा सहभागी हुनु हुन हार्दिक अनुरोध गर्दै हार्दिक-हार्दिक स्वागत गर्दछौं ।

नेवा: राष्ट्रिय भेष-भुषा फोटो प्रतियोगिताको नियमहरू निम्न प्रकार छन् :-
१) नेवा: राष्ट्रिय भेष-भुषामा ( नमूनामा राखिएको फोटो ) अनुसार हुनु पर्नेछ ।

२) फोटो यस पेजको इन बक्स वा email- [email protected]मा पठाउनु पर्नेछ ।

३) सहभागी प्रतियोगीहरूको ठेगाना, पूरा नाम र फोन नम्बर दिनु पर्नेछ तर फोन नम्बर गोप्य राखिने छ ।

४) यस प्रतियोगिता सम्बधी तत्काल केहि निर्णय गर्नु परेमा यस सम्बन्धि अन्तिम फैसला गर्ने अधिकार संयोजक समिति वा राष्ट्रिय नेवा: खल: ईजरायल हुनेछ ।

५) प्रतियोगिहरूले पठाएको फोटो यस पेजमा प्रकाशित भए पछि स्वत: प्रतियोगितामा समाबेस हुनेछ भने प्रतिस्पर्धीहरूले अधिक लाइक प्राप्त गर्न आ-आफनो साथीहरूलाई सेयर, ट्याग,र मेन्सन गर्न सक्नु हुनेछ ।

६) ई. सं. 2023 जुन 1 तारिख सम्म इनबक्समा आएको फोटोलाई प्रतियोगितामा सामाबेसी गरिने छ भने 2023 जुन 5 तारिख राती 12.00 बजे ( Israeli Time ) लाई अन्तिम समय मानेर त्यस मध्ये सबै भन्दा बढि मनपराएको ( Like ) गरेको तीन जना प्रतिस्पर्धीहरूलाई प्रथम दोश्रो र तेस्रो बिजेता घोषणा गरि क्रमशः 20,000/ 15,000/ 10,000/ र सान्त्वना दुई जनालाई 5,000/5,000 हजार नेपाली रूपैयाँ पुरस्कार र सम्मान पत्र प्रदान गरिनेछ ।

७) विजेताहरुलाई 9 जुन 2023 मा हुने राष्ट्रीय नेवा: खल: ईजरायलको १२अौं अधिबेसनका दिन सम्मान पत्रका साथ सम्मानित गरिनेछ भने ईजरायल भन्दा बाहिरको विजेता भएमा नेवा: खल: सचिबालयले निर्णय लिई केहि हप्ताको अन्तरालमा सम्बधित विजेता समक्ष पुर्याईने छ ।

८) एक जना प्रतियोगिको एउटा मात्र फोटोलाई मान्यता दिइनेछ । एक चोटी यस पेज बाट प्रकाशित भए पछि त्यस फोटो हटाउन र फेर्न पाइने छैन ।

९) फोटो बनाउँदा कुनै पनि अस्लिल दृश्यका व्याकराउन र अस्लिलतालाई प्रतियोगीतामा सहभागी गराइने छैन । फोटो सफा, Natural (Edite नगरिएको ) हुनुपर्ने छ । कुनै धार्मिक, समुदाय माथी आघात पुग्ने र कसैलाइ असर नगर्ने खालको हुनुपर्ने छ। यस सम्बधी निर्णय गर्ने अधिकार संयोजक समिति वा राष्ट्रिय नेवा: खल: ईजरायललाई हुनेछ ।

१०) सहभागी प्रतिस्पर्धीहरुले माथि उल्लेखित सबै नियम पालना गर्नुपर्ने छ , साथै हाम्रो पेजलाई पनि लाइक गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ, सुभाय् ।

कार्यक्रम संयोजक:
भाजु सुनिल बज्राचार्य

आयोजक: राष्ट्रिय नेवा: खल: इजरायल

20/04/2023

स्व: माताद्वयमा श्रद्धा सुमनसहित सम्पूर्ण मातृजनमा सादर नमन ।

यो ब्रह्माण्डदेखि परब्रह्माण्डसम्म अट्ने सम्पूर्ण ब्रह्माण्ड हो आमा ❤️❤️❤️❤️❤️!

15/10/2022

कान्छी बुहारी शर्मिलालाई जन्मदिनको धेरै धेरै शुभकामना साथै सुस्वास्थ्य र दिर्घायुको मङ्गल कामनासहित शुभाशिष छ !

13/10/2022

भान्जी सम्बोधीलाई जन्मदिनको धेरै धेरै शुभकामनासाथै शुभआशीर्वाद छ !

07/10/2022

छोरी श्यारोनलाई जन्मदिनको धेरै धेरै शुभकामनासहित शुभआशीर्वाद छ !

12/09/2022

भान्जी सूचनालाई जन्मदिनको धेरै धेरै शुभकामना छ !

25/08/2022

कान्छो भेना बालहरि राईलाई जन्मदिनको धेरै धेरै शुभकामना छ !

23/08/2022

कान्छो भाई रोशनलाई जन्मदिनको असीम शुभकामनासाथै सुस्वास्थ्य र प्रगतिको मङ्गल कामना छ !

Photos from GDN TRUST's post 11/08/2022

पुरानो सम्झनाहरु

02/08/2022

भान्जा नागर्जुनलाई जन्मोत्सवको धेरै धेरै शुभकामना छ।

10/07/2022

दिदि सबितालाई जन्मोत्सवको अनमोल शुभकामनासहित सुस्वास्थ र दिर्घायुको मंगल काममा छ ।

Photos from GDN TRUST's post 01/07/2022

छोरी पूर्णतालाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामनासहित शुभ आशिर्वाद छ !

29/06/2022

आज आमा स्व: आमा दुर्गादेवीको जन्मजयन्ती !

आमाप्रति श्रद्धासुमन !

28/05/2022

रेणु भाउजुलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना छ !

12/05/2022

भान्जा बिराज प्रधानलाई जन्मोत्सव हार्दिक मङ्गलमय शुभकामना छ !

30/04/2022

मातातीर्थ औंसीमा दुवै आमाहरुमा भावपूर्ण श्रद्धासुमन छ !

आमा दुर्गादेवी-नीतादेवीको सम्मानार्थ आर्थिक सहयोग उठाउदै आफ्नो उपचार गराउदै आइरहनु भएका राकेश योगीलाई रु. ५ हजार सहयोग गरेका छौँ।

सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ ।

19/04/2022

भाउजु गङ्गालाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना छ !
भगवानले सदैब भाउजुको कल्याण गरुन !

Photos from GDN TRUST's post 11/03/2022

यस संस्थाका धरोहर दाजु मिलन र भाउजु रेणुलाई बैवाहिक बर्षगाँठको हार्दिक मङ्गलमय शुभकामना छ ।

05/03/2022

जीडीएन ट्रष्ट संचालक समिति :-

मार्ग निर्देशक- सिता श्रेष्ठ , मिलन श्रेष्ठ र साजन श्रेष्ठ ।

संरक्षक - बेनु श्रेष्ठ, रेण श्रेष्ठ , गङ्गा श्रेष्ठ, गंगा महर्जन, प्रेमकुमार महर्जन , चन्दा श्रेष्ठ रमेश श्रेष्ठ, तारा श्रेष्ठ, रोजेन श्रेष्ठ, सबिता प्रधान, नारायण प्रधान, कोपिला श्रेष्ठ, बालहरी श्रेष्ठ, सिताकुमारी भुजेल र शर्मिला राई ।

कार्यकारी निर्देशक सुनील श्रेष्ठ र रोशन श्रेष्ठ ।

सदस्यहरु -स्व: गणेशकुमार श्रेष्ठका सम्पूर्ण नातानातिनीहरु !

22/02/2022

कान्छी दिदि कोपिलालाई जन्मदिनको धेरै धेरै शुभकामना छ !

17/02/2022

२९ औं बैबाहिक बर्षगाँठको हार्दिक मंगलमय शुभकामना छ सबिता दिदी र भेना नारायणलाई ।❤️❤️🌹🌹🌺🌺🌺

14/02/2022

🥰🥰🥰हाम्रो प्यारी भान्जी ऋचालाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना साथै प्रगति र उन्नतिको पनि मंगलकामना छ !🥰🥰🥰

08/02/2022

१२ औं बैबाहिक बर्ष गाँठको सुखद उपलक्ष्यमा भाई -बुहारीलाई धेरै धेरै शुभाशिषसहित हार्दिक मंगलमय शुभकामना छ , कुल देबदेवी साथै पशुपतिनाथले भाई-बुहारीलाई सदैव रक्षा गरुन !

31/01/2022

भान्जा सुगम महर्जनलाई जन्मोत्सवको अनमोल शुभकामना छ !

09/01/2022

भान्जी रुबिनालाई जन्मदिनको धेरै धेरै शुभकामना छ 🥰

09/01/2022

कुलको माइला दाजु साजनलाई जन्मोत्सव धेरै धेरै शुभकामना छ !

28/12/2021

हाम्रो खानदानको सबै भन्दा ठुली अर्थात् १० सन्तानमा सबै भन्दा जेठी दिदि बेनुलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना छ !

25/12/2021

ठुलो छोरी मेरीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ

15/11/2021

🥰🥰🥰हाम्रो प्यारो भान्जा चरण श्रेष्ठलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना साथै प्रगति र उन्नतिको पनि मंगलकामना छ !🥰🥰🥰

-सम्पूर्ण श्रेष्ठ परिवार

11/11/2021

हाम्रो प्यारो भान्जा सलिन श्रेष्ठलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना साथै प्रगति र उन्नतिको पनि मंगलकामना छ !

-सम्पूर्ण श्रेष्ठ परिवार

Photos from GDN TRUST's post 31/10/2021

हाम्रो खानदानको जेष्ठ भान्जा Suchak Maharjan लाई जन्मदिनको धेरैधेरै
शुभकामनासहित शुभाशिष छ 🥰🥰🥰🥰🥰🥰

14/10/2021

🥰🥰🥰हाम्रो कुलको कान्छी बुहारी Sharmila Rai लाई जन्मदिनको धेरै धेरै शुभकामना साथै सुस्वास्थ्य र दिर्घायुको मङ्गल कामनासहित शुभाशिष छ , माता नवदुर्गाले तिम्रो रक्षा गरुन !🥰🥰🥰

-सम्पूर्ण परिवारजन

13/10/2021

आज हाम्रो पुजनीय पिताज्यू स्व: गणेशकुमार श्रेष्ठको जन्मजयन्ती । स्व: पिताज्यूप्रति सादर नमनसहित भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौँ ।

-सम्पूर्ण परिवारजन

Website