घमण्ड ले जित्छु यो नसोच ....
माया लिएर आउ म आफै हारिदिन्छु......❤️🙏
यदि तपाई भित्रको मान्छेले तपाईमाथी बिश्वास गर्छ भने बाहिरको मान्छेले तपाईको सफलतालाई रोक्न सक्दैन ।🙏🙏🧿🕉
Princess👸❤️🧿
जीवनमा जहिले पनि महान कार्यहरु तागतले होइन, निरन्तर प्रयासले सफल पार्ने गर्छ ।🙏❤️
Baby Andi ❤️🧿
I'm a mom and every day I choose motherhood.❤️🧿🙏