Auliya Secondary School Chatara

Auliya Secondary School Chatara

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Auliya Secondary School Chatara, School, .

30/07/2023
Photos from Auliya Secondary School Chatara's post 07/04/2023

विद्यार्थी भर्ना अभियान २०८० को घरदैलो कार्यक्रम

Photos from Auliya Secondary School Chatara's post 17/03/2023

नव गठित बिद्यालय व्यवस्थापन समिती तथा शिक्षक अभिभावक समिति का साथै शिक्षक कर्मचारीहरुको पहिलो पटक सङ्युक्त बैठक वि व्य स का अध्यक्ष श्री पोष ब सुनुवारज्यूको अध्यक्षतामा बसी परिचयात्मक कार्यक्रमका साथै विविध प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्ने कार्य सम्पन्न गरियो ।

14/03/2023

बराहक्षेत्र न पा १ न वडा कार्यालयको तर्फबाट केही खेल सामग्री उपलब्ध गराएकोमा बिद्यालय परिवार वडाप्रती धन्यवाद प्रकट गर्दछौ ।

02/03/2023

यसै सूचनाको आधारमा आज मिति २०७९/११/१८ गते विद्यालय बिदा हुने जानकारी गराइन्छ ।

16/01/2023

औलिया मा बि चतरामा बन्दै गरेको सरस्वती मन्दिरको सौर्न्दर्यता अझ बढि झल्काउनको लागि बराहक्षेत्र न पा १ चतरा निवासी श्री लक्ष्मी मालाकारज्यूले रु १५६४० को विद्युत वाइरिङ सामग्री उपलब्ध गराउनु भएकोमा उहाँप्रती बिद्यालय परिवार हार्दिक धन्यवाद प्रकट गर्दछ ।

18/11/2022

गृह मन्त्रालयको सुचना अनुरुप २०७९/८/६ देखि विद्यालय सन्चालन हुने जानकारी गराइन्छ ।

SEE 2078 Grade Increment Exam: NEB 04/08/2022

SEE 2078 Grade Increment Exam: NEB Nepal Government, National Examination Board (NEB), Examination Controller's Office, Sanothimi, Bhaktapur has published the examination schedule for the SEE …

Photos from Auliya Secondary School Chatara's post 10/06/2022

शैक्षिक सत्र २०७८ को वाषिर्क परीक्षामा प्रथम ,द्धितीय र तृतीय हुने छत्राछत्रहरुलाइ पुरस्कार वितरण तथा छात्रावृत्ति वितरण कार्यक्रमका साथै नवनिर्वाचित वडा प्रतिनिधिहरुलाइ सम्मान कार्यक्रमका झलकहरु ।

23/05/2022

शैक्षिक सत्र -२०७९ को लागि नयाँ भर्ना खुल्यो ।

Photos from Auliya Secondary School Chatara's post 10/05/2022

कक्षा ८ र ५ को वार्शिक परीक्षाफल २०७८ प्रकाशन भएको सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुमा जानकारी गराइन्छ ।

28/04/2022

भोलि मिति २०७९/०१/१६ गते कक्षा १,२,३,४,६,७ र ९ को वार्शिक परीक्षाफल प्रकाशन हुने जानकारी सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुमा गराउनुका साथै कक्षा ५ र ८ को परीक्षाफल प्रकाशन केही दिन पछि हुने जानकारी गराइन्छ ।
परीक्षा समिति
श्री औलिया मा वि

10/04/2022

आज रामनवमीको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको भएता पनि कक्षा १ देखि ९ सम्मको पुर्व निर्धारित परीक्षा निर्धारित समयमा नै हुने जानकारी सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा गराइन्छ । धन्यवाद ।।।

16/03/2022

मिति २०७८/१२/७ गते १२ देखि १७ वर्षसम्मका बिद्यार्थीहरुलाइ कोबिड १९ बिरुद्धको मोर्डना खोप दोश्रो डोज
लगाउने जानकारी सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुमा गराइन्छ । समय ११ देखि ४ सम्म ।

02/03/2022

यसै सुचनाको आधारमा भोलि मिति २०७८/११/१९ गते बिद्यालय बिदा हुने जानकारी गराइन्छ ।

10/02/2022

फागुन १ गते देखि नियमित बिद्यालय सन्चालान हुने सुचना ।।

04/02/2022

कोराना भाइरस ओमिक्रोमको प्रभावको कारण लामो समय देखि बिद्यालय बन्द रहेको हुदा यसपालीको सरस्वती पूजा बिद्यालय नआइ घर मै बसेर सरस्वती माताको आरधना गरि मनाउन विद्यार्थीलाइ अनुरोध गरिन्छ ।

31/01/2022

सूचना

१२ देखि १७ उमेर समुहका पहिलो मात्रा खोप लगाउन छुटेका बिद्यार्थीहरुले भोलि १८ गते प्राथमिक स्वास्थ केन्द्र चतरामा गइ पहिलो मात्रा खोप लगाउन सुचित गरिन्छ ।
समय ११ देखि ३:३० सम्म

29/12/2021

यसै सुचना अनुरुप भोलि मिति २०७८/९/१५ गते बिद्यालय बिदा हुने तथा २०७८/९/१६ देखि नियमित बिद्यालय खुल्ने जानकारी गराइन्छ ।

Photos from Auliya Secondary School Chatara's post 01/11/2021

सूचना प्रबिधिको माध्यमबाट केही दिनको बिज्ञान शिक्षकको अभाव पुर्ती गरिदै ।

Website