Elohim Church
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Elohim Church, Church, .
“किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।”
-मत्ती 18 : 20
परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।
-१ इतिहास 16 : 34
हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर।
-१ इतिहास 16 : 23
परमप्रभुलाई धन्यवाद चढ़ाओ, उहाँका नाउँको पुकार गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर।
-१ इतिहास 16 : 8
येशू ख्रीष्ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ।
-हिब्रू 13 : 8
भय मानेर परमप्रभुको सेवा गर, र कम्पनसाथ आनन्द मनाओ।
-भजनसंग्रह 2 : 11
येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
-यूहन्ना 14 : 6
“म निश्चय तँलाई आशिष् दिनेछु, र तेरो वृद्धि गर्नेछु।”
-हिब्रू 6 : 14
निरन्तर प्रार्थना गरिरहो।
-१ थेसलोनिकी 5 : 17
धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन।
-भजनसंग्रह 1 : 1
किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।”
-मत्ती 18 : 20
येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
-यूहन्ना 14 : 6
खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
-भजनसंग्रह 150 : 4
“धर्मीचाहिँ विश्वासद्वारा नै जिउनेछ।”
-रोमी 1 : 17
परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्।
-गन्ती 6 : 25
येशूले तिनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ।
-यूहन्ना 11 : 25
सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह!
-भजनसंग्रह 150 : 6
किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।
-भजनसंग्रह 91 : 11
सतर्क रहो, विश्वासमा दृढ़ भइरहो। साहसिलो र सामर्थी बन।
-१ कोरिन्थी 16 : 13
“तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन।
-मत्ती 5 : 14
भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउनेछौ।
-व्यवस्था 28 : 6
तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही परमेश्वर हुनुहुन्छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ।
-भजनसंग्रह 86 : 15
परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।
-भजनसंग्रह 37 : 4
एफिसी 6:1
1. छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
-
प्रभुको सामने आफूलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।
-याकूब 4 : 10
❤️❤️❤️
Today Fellowship 🙏
एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकूँ।
-भजनसंग्रह 27 : 4
छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोरा-छोरीहरू उहाँका इनाम हुन्।
-भजनसंग्रह 127 : 3
हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।
-१ यूहन्ना 4 : 19
नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ।
-हितोपदेश 22 : 4
हे सबै जाति-जातिका मानिस हो, परमप्रभुको स्तुति गर। हे सबै जन हो, उहाँको जयजयकार गर।
-भजनसंग्रह 117 : 1
जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ।
-यर्मिया 29 : 13
तर येशूले भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्वर्गको राज्य यस्तैहरूको हो।”
-मत्ती 19 : 14
Matthew 5:8, Blessed are the pure in heart, for they will see God.
Merry Christmas 🎅 🎄 ❤️ to all Elohim family and who are join and follow our page.😊😊
Dance by Ephraim,David and Loonah to praise the Lord❤️❤️❤️
Ting tong Christmas celebration on 2022🎄dance by Mrs. Sarita and Mrs.Premkala
May this season bring full of light and laughter for all Elohim Family. 🎄 Christmas time 2022 blessed time.
Some photo click after sangati❤