Kawach Ayurveda Bhawan कवच आयूर्वेद भवन

Kawach Ayurveda Bhawan कवच आयूर्वेद भवन

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kawach Ayurveda Bhawan कवच आयूर्वेद भवन, Alternative & holistic health service, .

28/03/2024

के तपाईंलाई मौसमी रुघखोकी ले सताइरहेको छ?
हामीकहाँ रुघा खोकीकाे अचुक औषधि उपलब्ध छ।
आजै आउनुहोस्।

24/11/2023

पाइल्स रोग विशेषज्ञ डाक्टर लाई देखाइ रोगबाट छुटकारा पाउनुहोस्

Operation गर्नु पर्ने भनिएको पाइल्स काे पनि क्षारसूत्र विधिबाट सफल उपचार काे व्यवस्था छ।

मङ्सिर १३ गते कवच आयुर्वेद भवन खैरेनीमा।

आजै फोन गरी नाम दर्ता गराउनुहोस्।
९८१४४१५४३२
9814415432

अनलाइनमा हेरेर क्यान्सर भएको निधो गरी पुरुषले आफ्नै ज्यान लिन खोजेपछि... 16/11/2023

आजभोलि इन्टरनेट मा हेरेर आफैँ डाक्टर बन्न खोज्ने प्रवृत्ति बढेको छ। यसले गर्दा "medical student syndrome" को सिकार बनेर आफ्नो समस्या र रोगबारे गलत धारणा बन्ने र समाचारमा जस्तो मानसिक विचलन निम्तिन सक्छ। तसर्थ आफू जति नै पढेलेखेको विद्वान नै भएपनि स्वास्थ्य समस्याको बारे चिकित्सक सँग परामर्श लिएर मात्रै औषधि - उपचार गरौँ।

अनलाइनमा हेरेर क्यान्सर भएको निधो गरी पुरुषले आफ्नै ज्यान लिन खोजेपछि... काठमाडौँ । उपयोग गर्न जान्यो भने इन्टरनेट वरदान हो । आफूले खोजेको, चाहेको अनेकौँ उपयोगी जानकारीहरू यसमा केही दबा....

12/11/2023

अब कवच आयुर्वेदले दिनेछ ग्याष्ट्रिक र पाइल्स बाट सुरक्षा।

23/10/2023
10/08/2023

आँखा पाक्ने, चिलाउने वा अन्य समस्याको आयुर्वेदिक उपचार हामीकहाँ उपलब्ध छ। आजै सम्पर्क गरि स्वास्थ्य लाभ लिनुहोस्।

15/05/2023

आजै सम्पर्क गर्नुहोस्।

14/04/2023

परिवारमा स्वास्थ्य समस्या नहोस्। कुनै महामारी, जीर्ण रोग नलागोस्। आयुर्वेदिक जीवनशैली अपनाउने प्रेरणा मिलोस्। नव वर्ष २०८० काे शुभकामना !!

16/03/2023

हामि कहाँ सुत्केरी मसला र प्राकृतिक रूपमै आमाको दूध बढाउने आयुर्वेदिक औषधि पाइन्छ ।
आजै आउनुहोस्। सम्पर्क: कवच आयुर्वेद भवन, देवदह -५, खैरेनी

27/02/2023

आयुर्वेदिक उपचार सम्बन्धी धेरै सोधिने प्रश्न हरु।
नोट: आयुर्वेदिक डाक्टर वा स्वास्थ्यकर्मी काे सल्लाह लिएर मात्रै कुनै पनि जडिबुटी वा आयुर्वेदिक औषधिको सेवन गर्ने बानी बसालौं।

24/02/2023

हामीले ग्यास्ट्रिक का लागि खाने गोली औषधि जस्तै Pantoprazole, Omeprazole हरूले मृगौलामा नकारात्मक असर गरिरहेका हुन्छन्। तर त्यसको जानकारी नराखी हामी आफूखुशी ति औषधि खाइरहेका हुन्छौँ । त्यसले मृगौलामा असर पुर्याइरहेको हुन्छ।

ग्यास्ट्रिक का गुणस्तरिय आयुर्वेदिक औषधि बाट भने त्यस्तो असर हुँदैन। हामीकहाँ आजै आउनुहोस् र मृगौलामा असर नगर्ने आयुर्वेदिक औषधि लागि ग्यास्ट्रिक बाट मुक्त हुनुहोस्।

हामीकहाँ जस्तोसुकै पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, पेटको अल्सरको सफल उपचार गरिन्छ।

नोट: मेडिकल को वा कडा गोली औषधि खाने मान्छे लाई पनि ति औषधि छुटाई आयुर्वेदिक औषधि मात्रै ले पनि निको हुन्छ। मेडिकलको औषधि खानेलाई आयुर्वेदिक औषधिले छुँदैन भन्ने कुरा भ्रम मात्र हो।

20/02/2023

खुशीको खबर!
यही फाल्गुन ९ गतेका लागि आयुर्वेद डाक्टर बिहान १०:३० देखि उपलब्ध हुनुहुने तथा डाक्टर फि निशुल्क गरिएको छ। आजै नाम दर्ता गराउनुहोस्।
फोन: ९८१४४१५४३२

30/01/2023

के तपाईंकाे ढाड दुख्ने, हातखुट्टा दुख्ने, घुँडा जोर्नी दुख्ने, बाथ, युरिक एसिड, हड्डी खिइएको, हातखुट्टा पोल्ने, झमझमाउने समस्या छ? छ भने आयुर्वेदिक उपचार गरी यस्ता समस्याबाट मुक्ति पाउन आजै आउनुहोस्।

25/01/2023

के तपाईंलाई नसाको बिमारी छ? टाउको दुख्ने, रिंगटा लाग्ने, टाउको दुख्ने, तनाव, डिप्रेसन, एङ्जाइटी, मनमा कुरा खेलिरहने, डर लाग्ने आदि समस्या छन्?
आउनुहोस् आयुर्वेदिक उपचार गरी ती समस्याबाट मुक्त हुनुहोस्।
नाम टिपाउन सम्पर्क -९८१४४१५४३२

06/01/2023

आजै नाम दर्ता गराई मौकाको फाइदा उठाउनुहोस्।

02/01/2023

चिसो ह्वात्तै बढ्यो। बढेको चिसो सङ्गै रुघा, खोकी, पिनास ले समस्या गराइरहेको छ भने हामीकहाँ आउनुहोस्। हरेक दिन साँझ ४ बजे पछि डाक्टर आउनुहुन्छ।
सम्पर्क : ९८१४४१५४३२,९७६२२४४९५८

28/12/2022

आजै सम्पर्क गर्नुहोस् ।

30/10/2022

अहिले नै सम्पर्क गर्नुहोस्
९८१४४१५४३२
डाक्टर आउने समय
बिहान ७-९, बेलुका ४-६
खैरेनी,रुपन्देही

17/10/2022

भोलि मिति २०७९/०७/०१ गते दिउँसो १२ बजे देखि डाक्टर आउनुहुनेछ। समयमै सम्पर्क गरी आफ्नो उपचार गराउनुहोस्।
फोन बाट पनि नाम दर्ता गर्न सकिन्छ।
फोन: ९८१४४१५४३२
9814415432

हामीकहाँ उपचार हुने रोगहरू:
१) पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने
२) गानो, गोला, ग्यास्ट्रिक, अल्सर
३) कब्जियत, मोटोपन, कोलेस्ट्रोल
४) पाइल्स, फिसर, फिस्टुला काे क्षारसुत्र विधिबाट उपचार
४) सुगर, प्रेसर, थाइरोइड
५) पिनास माइग्रेन, टाउको दुख्ने, रुघाखोकी
६) दम, श्वास बढ्ने,
७) बाथ, युरिक एसिड, हड्डी खिइएको, हाडजोर्नी दुख्ने
८) हातगोडा झमझमाउने, शरीर दुख्ने, पोल्ने मालिस गर्ने तेल पाइन्छ,
९) जन्डिस, हेपाटाइटिस, कलेजोमा बोसो जमेको, खाना नपच्ने
१०) पिसाब पोल्ने, मृगौलाको पत्थरी, प्रोस्टेट
१२) महिनावारी गडबडी, सेटोपानी बग्ने, PCOD, यौनाङ्ग चिलाउने,
१३) बाँझोपन, यौनशक्तिमा कमी, शीघ्रपतन, स्वप्नदोष, धातुरोग
१४) नसा च्यापिएको, सियाटिका, प्यारालाइसिस,
१५) थकान अनिद्रा डिप्रेसन, स्मरणशक्तिमा कमी
१६) चाया, पोतो, दाज, एलर्जी, छालाको रोग, Psoriasis
१७) सुत्केरीको दूधमा कमी, बच्चा र आमालाई मालिस तेल पनि पाइन्छ।

सम्पर्क: 9814415432
कवच आयुर्वेद भवन, देव्दह-५, खैरेनी
देव्दह स्वास्थ्य चौकी र गिरी मेडिकलको बीचमा, Vantage Cafe सङ्गै

04/10/2022

शुभकामना 🎉

30/09/2022

हामीकहाँ जुनसुकै समस्याको आयुर्वेदिक औषधि पाइन्छ साथै डाक्टरद्वारा बिरामी जाँचको पनि सुविधा छ।
स्थान: देवदह स्वास्थ्य चौकी देखि ५० मिटर पश्चिम बाटोदेखि उत्तर

29/09/2022

हामीकहाँ डाक्टर द्वारा बिरामी जाँच काे सुविधा पनि रहेको छ ।

Videos (show all)

सम्पूर्ण उपचारको लागि आउनुहोस् । कवच आयुर्वेद भवन खैरेनी,रुपन्देही।#ayurveda #health #piles
अहिले नै सम्पर्क गर्नुहोस् ९८१४४१५४३२डाक्टर आउने समयबिहान ७-९, बेलुका ४-६खैरेनी,रुपन्देही

Website