social welfare youth club

social welfare youth club

आफ्नो गाउँ आफै बनौं

Photos from social welfare youth club 's post 22/11/2023

धौखोला आउने बाटोमा बोड हालने काम सम्पन्न गर्दै समाज कल्याण युवा क्लब ।

Photos from social welfare youth club 's post 23/03/2023

हाम्रो पहिलो वार्षिक उत्सवको अवसरमा आर्थिक सहयोग उपलब्ध गराउने माहनुभवहरु विभिन्न कारणले समापन समारोहमा उपस्थित हुन नसक्नु भएकाले घर घरमै मायाको चिनो प्रदान गर्ने क्रममा छौ ! यस सुखद अवसरमा हामिलाई विश्वास गरेर माया स्वरुप आर्थिक सह्योग गर्नु हुने : इन्द्र कुमारि रेग्मि ज्यु रु १००००, लक्षमण रेग्मि ज्यु रु १११११ र अ्मृत रेग्मि ज्यु २५०० लाइ हार्दिक धन्यवाद टक्रयाउदछौ । हामि हजुरको घर दैलोमा नि आउदै छौ है !

Photos from social welfare youth club 's post 03/03/2023

Thank You soo much for everyone for your support and pushing up, It is possible only because of you thank you 🙏
Congratulations to winner of tournament
First prize :- बासपानी युवा क्लब सिमल चौपारि
Second price :- आयोजक
Third:- जनहित युवा क्लब, बाखे
Fourth :- रम्छे भलिबल टिम 🙏
Cheers🎉🎊

Photos from social welfare youth club 's post 01/03/2023

Beautiful game day come to end ! Thank you everyone for your support on the field & off the field ! Congratulations to Winners

28/02/2023

Good morning Everyone !

Yet another beautiful day waiting here for your great presence ! All sets up ready for third Game day ! Make sure your team is registered for the first round of tournament .
Today is the last day of first round !
Hurry up register your team !

28/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सबको अवसरमा आयोजना गरिएको भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य र सभ्यरुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनका, धनी तथा वालिङ्-२ का जनप्रतिनिधि भिम बहादुर राना ज्युबाट सहयोग रु: ५०००/- प्राप्त भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।।।

27/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सबको अवसरमा आयोजना गरिएको भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य र सभ्यरुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनका धनी वालिङ्-२ निवासि मुक्ती रेग्मी ज्युबाट सहयोग रु: १२०००/- प्राप्त भएकोमा हार्दिक धन्यवाद ।।।

26/02/2023

वर्षातका कारण आजको खेल समय अगावै स्थगित गरिएको छ । भोलि पुन: १० वजेबाट खेल सुचारु हुने जानकारी गराउदछौ !

26/02/2023
26/02/2023

Here we go !
All set up ready for second day ! आज आउनु है केहि सह्योग समेत गरेर जानु

25/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सब भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य रुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनका धनी वालिङ् २ निवास सुदिप रेग्मी ज्यु बाट सहयोग रु: ३१०५/. प्राप्त भएकोमा हार्दिक धन्यवाद ////

24/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सब भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य रुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनका धनी वालिङ् २ निवास श्री बाबुराम रेग्मी र इन्द्रा रेग्मी ज्यु बाट सहयोग रु: ६०००/. प्राप्त भएकोमा हार्दिक धन्यवाद ////

24/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सब भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य रुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनका धनी वालिङ् २ निवास हाल ( मलेशिया )श्री मन आले मगर ज्यु बाट सहयोग रु: ३०२५/. प्राप्त भएकोमा हार्दिक धन्यवाद ////

23/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सब भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य रुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनका धनी वालिङ् २ निवास श्री इन्द्र सुन्धौली ज्यु बाट सहयोग रु: ५०००/. प्राप्त भएकोमा हार्दिक धन्यवाद ////

23/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सब भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य रुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनका धनी निवासि समाज सेवि सफल निर्माण ब्यवसायि वालिङ् निवासि सुमन अर्याल ज्यु बाट सहयोग रु: ५००१ प्राप्त भएकोमा हार्दिक धन्यवाद ////

21/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सब भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य रुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनका धनी वालिङ् २ निवास हाल (नेपाल पुलिस )श्री अमृत रेग्मी र हिमाल बस्नेत ज्यु बाट सहयोग रु: ५०००/. प्राप्त भएकोमा हार्दिक धन्यवाद ////

21/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सब भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य रुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनका धनी वालिङ् २ निवास श्री सुरज खड्का ज्यु बाट ७ थान जर्सि प्राप्त भएकोमा हार्दिक धन्यवाद ////

21/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सब भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य रुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनका धनी वालिङ् २ निवास श्री गणेश रेग्मी ज्यु बाट सहयोग रु: ५५५५/. प्राप्त भएकोमा हार्दिक धन्यवाद ////

21/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सब भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य रुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनका धनी वालिङ् २ निवास श्री भरत रेग्मी ज्यु बाट सहयोग रु: १००५/. प्राप्त भएकोमा हार्दिक धन्यवाद ////

20/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सब भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य रुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनका धनी वालिङ् २ निवास श्री लिलाम्बर रेग्मी र हिमा कुमारी रेग्मी ज्यु बाट सहयोग रु: ५५५५/. प्राप्त भएकोमा हार्दिक धन्यवाद ////

20/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सब भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य रुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनको धनी वालिङ् २ निवास श्री उमकान्त रेग्मी ज्यु बाट सहयोग रु: १०००/. प्राप्त भएकोमा हार्दिक धन्यवाद ////

20/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सब भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य रुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनको धनी वालिङ् २ निवास श्री जित बहादुर खड्का ज्यु बाट सहयोग रु: १०००/. प्राप्त भएकोमा हार्दिक धन्यवाद ////

20/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सब भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य रुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनको धनी वालिङ् २ निवास श्री केश बहादुर खड्का ज्यु बाट सहयोग रु: १०००/. प्राप्त भएकोमा हार्दिक धन्यवाद ////

19/02/2023

श्री समाज कल्याण युवा क्लबको पहिलो वार्षिक उत्सब भलिबल तथा बिबिध सस्कृत्तिक कार्यक्रम -२०७९ भब्य रुपमा सफल होस् भने शुभेच्छ सहित सहयोग मनको धनी वालिङ् २ निवास श्री तुल्सी रेग्मी ज्यु बाट सहयोग रु: ५०५१/. प्राप्त भएकोमा हार्दिक धन्यवाद ////

Website