Lions Club of Devchuli Saptarangi

Lions Club of Devchuli Saptarangi

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lions Club of Devchuli Saptarangi, Devchuli, .

जेष्ठ नागरिकहरुलाई देवघाटको धार्मिक यात्रा 06/08/2022

https://www.kayakairan.com/archives/55000

जेष्ठ नागरिकहरुलाई देवघाटको धार्मिक यात्रा देवचुली, २१ साउन । लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा जेष्ठ नागरिकहरुलाई देवघाटको धार्मिक यात्रा गराईएको छ ....

लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा जेष्ठ नागरिकहरुलाई देवघाटको धार्मिक यात्रा 06/08/2022

https://devchulikhabar.com/2022/08/3902.html

लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा जेष्ठ नागरिकहरुलाई देवघाटको धार्मिक यात्रा देवचुली । लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा जेष्ठ नागरिकहरुलाई देवघाटको धार्मिक यात्रा गराईएको छ ।

Photos from Lions Club of Devchuli Saptarangi's post 06/08/2022

आज LC Devchuli Saptarangi को आयोजनामा वृद्ध बृद्धा हरुलाइ देवघाट धार्मिक यात्रा कार्यक्रम सफलताका साथ सप्पन्न गर्नुका साथै लायन्स क्लब अफ हेल्पिङ हेन्डसको देवघाटको आश्रममा भोजन खुवाउने कार्यक्रममा सहभागिता जनाइयो।
आजको कार्यक्रममा सहयोग गर्नुहुने दिव्य एकेडेमी, त्रिशक्ति स: मिल र अनिर्जित डेरि लाई धेरै धेरै धन्यवाद ।
यसै गरि यस कार्यक्रमको संयोजक समितिका साथीहरू लायन Anirjit Bastakoti , लायन Prasad Sharma , र लायन Hamal ज्युलाई हार्दिक आभार प्रकट गर्दछौं ।
आजको कार्यक्रमबाट देवचुली नगरपालिकाका कुल ३५ जना वृद्ध बृद्धा लाभान्वित हुनुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि Region Chairperson लायन तारा देवी शर्मा रहनुभएको थियो । उहाँले यस Devchuli Saptarangi ले आफ्नो पहिलो कार्यक्रम अत्यन्तै अलग तर प्रभावकारी गरेको र भबिस्यमा पनि यस्तै प्रभावकारी कार्यक्रमहरु गर्न यस क्लब सफल रहोस भनी शुभकामना दिनुभयो । यस्तै सम्पुर्ण सहभागीका तर्फबाट मंगला देवि पौडेल आमाले यस LC Devchuli Saptarangi का सदस्य हरुलाइ मुरी मुरि धन्यवाद साथै आगामी यात्रा सफल रहोस भनी शुभकामना दिनुभयो। कार्यक्रम को अध्यक्षता यसै क्लबका अध्यक्ष लायन टि एम पौडेलले गर्नुभएको थियो भने कार्यक्रम संचालन क्लबका सचिव लायन सुनिल न्यौपानेले गर्नुभएको थियो । यसै गरि कार्यक्रमका सह आयोजक संस्थाहरु LC Bharatpur Saptarangi, LC Bharatpur Ladies Saptarangi, LC Kawasoti Saptarangi, LC Madyabindu Saptarangi र LC Helping Hands का अध्यक्ष तथा प्रतिनिधिहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

Website