NPA Koshi Province
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NPA Koshi Province, Medical and health, .
आदरणीय मतदाता ज्यु नमस्कार,
आसन्न असार ९ गते सप्तकोशी पार्टी प्यालेस बिराटनगरमा हुन गैरहेको नेपाल फर्मस्युटिकल एसोसिएसन कोशी प्रदेश कार्य समितिको निर्वाचनमा पेशाको पहिचान ,बिकास तथा संरक्षणका निम्ति अनुभवी सक्षम अध्यक्षमा शम्भु शाह सहित उपाध्यक्ष:विश्वनारायण चौधरी (B.N) ,सचिव :दिपेन्द्र खड्का ,कोषाध्यक्ष:संजिव खड्का ,सदस्य १ रश्मी अधिकारी ,सदस्य २ विजय कार्की,महिला सदस्य: संगीना कुमारी चौधरी सहित प्यानललाई आफ्नो अमुल्य मतले बिजयी गराउन अनुरोध गर्दछौं । त्यस्तै, शम्भु शाह प्यानलको समर्थनमा प्रदेशबाट डिप्लोमाको सम्पुर्ण मत रंगमान मल्लको टिमलाइ विजय गराउन हार्दिक अनुरोध गर्दछौं ।