Acharya Travel and Tours Pvt.Ltd

Acharya Travel  and Tours Pvt.Ltd

ACHARYA TRAVEL AND TOUR PVT .LTD THAMEL KATHMANDU NEPAL

10/07/2022
16/05/2022

बुध्द जयन्ती तथा आजै परेको साकेला उभौली पर्वको धेरै धेरै शुभकामना 🙏
साथै भैरहवामा आजबाट आधिकारिक रूपमा संचालनमा आएको नेपालको दोस्रो अन्तर्राष्ट्रीय बिमान स्थल ” Gautam Buddha International Airport” को सुखद तथा सफल संचालनको पनि कामना गर्दछु 🙏🙏

29/04/2022
17/03/2022
Photos from Routine of Nepal banda's post 17/03/2022
11/03/2022
28/12/2021

Make your New Year to Kalinchowk.......Get Festival Holiday Offers.....
😷Safety, 🛋️Comfort & 💰️Reasonable price
For More Details Reservation Office:
Acharya travel and tours pvt ltd
Sorakhutte Kathmandu
📱: 9861181918, 9851160791

28/12/2021

Kuri Village as seen today after snowfall. Nepal would be experiencing snowfall in high hill areas for few more days along with light rain in some places. ❤ 🌨

Pic.

26/12/2021

Today's Beautiful View of Kuri village from Kalinchowk Bhagwati after snowfall. It is one of the favourite destinations of people from Kathmandu. ♥️

Pic.

Photos from Troll Nepal's post 25/12/2021
Photos from Acharya Travel  and Tours Pvt.Ltd's post 19/11/2021

तिलिचो ताल:-
- मनाङ जिल्लामा रहेको
- उचाई ४९१९ मिटर समुन्द्र सतहबाट(१६१३८ फिट)
- क्षेत्रफल ४.८kms
- चौडाई ४ किमी
- गहिराई ८५ मि.(२७९ फिट)
- काठमाडौबाट जान आउन गरेर ७-१० दिन
- दिनको ५-७ घण्टा हिड़नुपर्ने
- करिब ४ लाख पाईला चाल्नुपर्ने रछ
- पोखराबाट ५५ किमि.
- यसैपालको दशैमा पुगेको
- अनुभब:- एकदम चिसो, हावा अत्याधिक चल्ने, तर जिउँदै स्वर्ग पुगेको जस्तो लाग्यो !!
- मासु खानाको करिब ७००
- उसिनेको अण्डा एकपिसको १२५
- चाउ चाउ पकाको करिब ३००
- सास अत्याधिक बढ़ने(High breathing)
- लेक लाग्ने रछ(altitude sickness)
- अक्सिजनको अभाब हुने रछ
- बाटो कुनै ठाउ हल्का अप्ठेरो छ
- पानी तातो पानी महङगो रछ
- विन प्रूफ ज्याक्केट चाहिने रछ

04/11/2021

घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष छाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन् सम्पूर्ण नेपालीहरुमा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना l

27/09/2021
27/09/2021
27/08/2021

Big Crowd in TIA Airport Domestic terminal as flights are getting delayed due to heavy rain in different parts of Nepal.

Pic. Diptika Poudyal

Photos from Acharya Travel  and Tours Pvt.Ltd's post 17/07/2021

हाम्रो देश कति सुन्दर छ ? नेतागण तपाईहरुले देख्न आझै बाँकी छ !!!

Photos from Acharya Travel  and Tours Pvt.Ltd's post 14/07/2021

नेपाल कै प्रसिद्द धार्मिक स्थल अर्घाखाँची मा रहेको सुपा देउराली माई कस्तो ठाउँ मा छ, तस्वीर मा हेर्नुहोस!!
तस्वीर : बिनोद खनाल

29/06/2021
27/06/2021
25/06/2021

Good morning folks from Nepal tallest lord Shiva statue, Pumdi Kaski 🙏❤️

✔️ Credit/follow:

10/05/2021

#सुनसान भद्रकाली–सिंहदरबार सडक
-कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढेपछि रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञामा सुनसान देखिएको भद्रकाली सिंहदरबार पश्चिमद्वार सडक ।

28/04/2021

वायुसेवा सञ्चालक संघको विज्ञप्ति
-----------------------------------
संक्रमणरहित उडानका लागि हामी प्रतिवद्ध छौं ।

Photos from Acharya Travel  and Tours Pvt.Ltd's post 24/04/2021

बन्दै छ नेपाल ❤️

14/04/2021

नयाँ बर्ष २०७८ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा उत्साह र उमंगसहित सुख, शान्ति, सु स्वास्थ्य, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु|

Stay safe🙏

Videos (show all)

Website