Dangali honi

Dangali honi

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dangali honi, Health/Beauty, .

30/04/2020

सहभागी हौ पुरस्कार जितौ!!
#सुचना ! #सुचना!! #सुचना !!
यस #सार्थक_युवा_क्लब घोराही ४ गोग्ली दाङ ले
♦️" " प्रतियोगिता राख्न लागेको हुदा यो सुचना प्रकाशित गरिएको छ । इच्छुक व्यक्तिले अाफ्नो नाम ,थर र ठेगाना सहित यस पेजमा फोटो पठाउन सक्नुहुनेछ
Name :Hemant Pokhrel
Address:Ghorahi-17-Dang
Contest No:07
#सार्थक_युवा_क्लब घोराही ४ गोग्ली दाङ
फोटो पठाउने अन्तिम मिति 2077 जेठ 30 गते सम्म मात्र ।
सहभागि हुन को लागि #सार्थक_युवा_क्लव को Member हुनुपर्ने छ ।
♦️Member को लागि Page Like गर्नुपर्ने छ ।
- फोटो सफा, High Quality र Single हुनुपर्नेछ ।
- फोटोमा Mention, Share गर्नसक्नु हुनेछ ।
फोटोमा आएको Like र Share को अाधारमा विजेता घोषित गरिने छ ।
विजेता 3 जनालाई छानिने छ ।
नाम थर र Address सहित "Photo contest" Page को Message मा पठाउनुपर्ने छ ।
विजेताले पाउने पुरस्कारहरु यसप्रकार छ ।
♦️1. प्रथम पुरस्कार - रु ५०० को काड

♦️2 . दोस्रो पुरस्कार - रु ३५० को काड

♦️3. तेस्रो पुरस्कार - १५० को काड

सार्थक युवा क्लब घोराही ४ दाङ
call :- 9810829001& 9829573199
Yo game ko sopnser garnu vayako xa
Name:Madhav Pokhrel
Address:Ghorahi 4 sunpur Dang
Uha aile Italy ma hunu hunx

Website