सुन्दरहरैचा युथ कांग्रेस

सुन्दरहरैचा युथ कांग्रेस

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुन्दरहरैचा युथ कांग्रेस, Political Party, सुन्दरहरैचा नगरपालिका, .

Photos from सुन्दरहरैचा युथ कांग्रेस's post 07/05/2022

घोषणा पत्र l

02/05/2022

सुन्दरहरैचा न.पा.वार्ड न.८ को चुनाबी घरदैलो कार्यक्रम । गोरख भट्टराई लाई बिजय गराउन उर्लिए जनता ।

30/04/2022

सबै आमाहरूमा आमाको मुख हेर्ने दिनको शुभकामना ।

30/04/2022
Photos from सुन्दरहरैचा युथ कांग्रेस's post 29/04/2022

यहि मिति २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस सुन्दरहरैचा नगरपालिका वाड न.८ को तर्फ बाट विकास प्रेमी उमेदवारहरु वडा अध्यक्ष पदमा गोरख भट्टराई (गजेन्द्र) ज्यु र वडा सदस्यहरुमा आदरणीय दाजु Prem Bhattarai ज्यु, Santosh Angbuhang ज्यु, महिला सदस्यमा बहिनि Sabitra Pokhrel ज्यु र दलित महिला सदस्यमा Kumari Nepali ज्युहरु उमेदवार हुनुभएको हुदा सम्पूर्ण वडाबासी आमाबुवा, दाज़ुभाई, दीदीवाहिनी तथा मतदाताहरूमा आफ्नो अमूल्य मत रुख चिन्हमा प्रदान गरी अत्याधिक मतले विजयी गराउनु हुनेछ भन्ने बिस्वासका साथ हार्दिक अपील र अनुरोध गर्दछु ।

28/04/2022

आदरणीय वाड बासि जनसमुदाय हरु !
सम्पुर्णमा हार्दिक जय नेपाल, नमस्कार !!

यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुख चिन्हमा छाप लगाई नेपाली काँग्रेस सुन्दरहरैचा नगरपालिका वाड न.८ को तर्फ बाट कर्तव्यनिष्ठ ,बिकास र परिवर्तन प्रेमी उमेदवारहरुलाई अत्यधिक मतले बिजय गराउनु हुनेछ भन्ने बिस्वासका साथ हार्दिक अपील र अनुरोध गर्दछौ ।जय नेपाल । 🙏🙏

Videos (show all)

Website