Dr. Rakesh Mehta, MD Neuropsychiatry
MBBS, MD (NGMC)
(Kathmandu University)
Consultant Neuropsychiatrist
AMDA Hospital Damak
Free Mental Health check up at Bhutanese Refugee Camp, Beldangi
5 Tips for Stress Management
Learn more:
www.kenison.com.np
१. हाम्रो फेसबुक पेज https://www.facebook.com/Sauryahospital मा लाईक कमेन्ट सेयर गरेको हुनुुपर्ने छ।
२. सहि उतर कमेन्ट बक्समा गर्नेपर्नेछ ।
३. इडिट गरेको उतरलाई मान्यता दिईने छैन् ।
४. प्रतेक आइतबार विजेता घोषण गरिनेछ, विजेताले आफनो पुुरस्कार पाउनको
लागि हाम्रो फेसबुुक पेजमा एक हप्ता भित्र message गर्नुपर्ने छ।
नोटः सहि उतर दिने ३ जना भाग्यशाली विजेतालाई रु १०० को eSewa Voucher प्रधान गरिनेछ ।
स्ट्रोक/मस्तिकघात/प्यारलइसिस के हो ? यसबारे मेरो इंटरव्यू हेर्नूस।
https://fb.watch/pAyQeeHBrL/?mibextid=qC1gEa
डर, पीडा र नसा सम्बन्धी
सबै रोगहरुको निदानकालागि
आम्दा अस्पताल दमक
AMDA Hospital, Damak Jhapa
Amda Hospital Damak Jhapa
"💚 On this World Su***de Prevention Day, let's spread hope, love, and support. Reach out, listen, and let those struggling know they're not alone. Together, we can make a difference.
Hello Doctor मा मानसिक रोग सम्बन्धि विविध समस्या विषयमा गरिएको कुराकानी।पाथिभरा FM ९३.६ MHz https://fb.watch/mEqljwR5VT/?mibextid=cr9u03
काम ८ घण्टा भएपनि उनी २४ घण्टा आमा हुन्।
काममा फर्कीनुपर्ने कारणले गर्दा स्तनपानलाई निरन्तरता दिन र नियमित बनाउन स्तनपान गराउने आमाहरूले ठूलै चुनौती व्यहोर्दै आउनुपरेको छ।
कार्यस्थलमा स्तनपानका लागि सहज वातावरण बनाइदिनु सम्बन्धित सबैको जिम्मेवारी हो।
Ministry of Health and Population-Nepal
Mindfulness is an important tool in learning to focus on the things that we can control and to let go of the things that are beyond our control.
By focusing on the present moment and letting go of the need to control everything, we reduce stress and anxiety and find greater peace and contentment in our lives.
डर मात्रै लाग्नेहरुकालागी मनोचिकित्सक डा. राकेशका राम्रा कुरा( भिडियो सहित) दमक/ तपाई हामी मानसिक रुपमा समेत तन्दुरुष्त हुन्छौ भने मात्रै हामीले थालेका कामहरुले परिणाम दिन सक्छन् । तर बाह.....
सन्दर्भ विश्व एडिएचडी सचेतता दिवस २०२३
चक्चकेपन: ADHD का लक्षण
लक्षणहरु:
1. कुनै पनि कार्यमा लामो समयसम्म ध्यान केन्द्रित राख्न गाह्रो हुने l
2. बढी ध्यान दिएर गर्ने क्रियाकलापहरु मन नपराउने, प्रायः गृहकार्य पुरा नगरी विद्यालय जाने l
3. पढाई लेखाईमा ध्यान नहुनाले लापरवाही रुपमा गल्ती गरि रहने, कुरा सुनेर पनि नसुने झैं गरि वेवास्ता गर्ने l
4. कुनै कामलाई क्रमबद्ध रूपमा गर्न नसक्ने, सरसामानहरुलाई मिलाएर राख्न नसक्ने, नियम अनुशासनको पालना गर्न नसक्ने l
5. आफ्नो सरसामानहरु व्यवस्थित र सुरक्षित राख्न नसक्ने l
6. वातावरणबाट सजिलै विचलित हुने, वरिपरिका वस्तुहरु प्रति बढी आकर्षित हुने र चलाउन खोज्ने।
7. एक ठाउंमा शान्त भएर बसी रहन न सक्ने, हात खुट्टा चलाई रहने l
8. स्थिर न बस्ने, बढी चक चक गरि रहने, कुद्ने, उफ्रिने बढी गर्ने l
9. अरु साथीहरुसंग संयम भएर खेल्न न सक्ने, पालो पर्खिन न सक्ने l
10. बोलैको बोलै गर्ने, अरुले कुरा गरि राख्दा बीचमै बोलि हाल्ने, अरुको काममा अनावश्यक दखल गरि रहने, प्रश्न पुरा हुनु अगावै फ्याट्ट उत्तर भनि हाल्ने l
https://www.youtube.com/watch?v=A3svaOilIis
Serotonin vs. Dopamine - 7 Key Differences Between Pleasure and Happiness Serotonin vs. dopamine explained by Dr. Robert Lustig author of "The Hacking of the American Mind: The Science Behind the Corporate Takeover of Our Bodies an...
We are thrilled to announce our first-ever event!!—an engaging art therapy session celebrating Pride Month.
Secure your spot by clicking the Registration Link in our bio. We will just be taking 25 participants. First come first basis.