D.L. Legal Service and Research Center

D.L. Legal Service and Research Center

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from D.L. Legal Service and Research Center, Legal Service, .

25/09/2022

वडा दशैं, २०७९ को उपलक्ष्यमा यही आश्विन १० गते घटस्थापनाका दिन देखि आश्विन २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म यस जिल्ला अदालत बन्द रहने हुदाँ उल्लिखित विदाको अवधिमा पर्ने घटस्थापना, शनिबार र विजया दशमीका दिन बाहेक अन्य दिनमा पक्राउ पूर्जी जारी गर्न विहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजे सम्म अदालत खुल्ला रहने छ ।

नेपाल कानून पत्रिका 23/08/2022

गलत अनुसन्धान र अनुचित अभियोगका कारण थुनामा बसेको र मुद्दाको अन्तिम निर्णय हुँदा सफाइ पाएको विषयमा कानून र न्यायका जानकार, सम्बन्धित विषय विज्ञ, अन्तर्राष्ट्रिय स्तरमा अन्य प्रजातान्त्रिक मुलुकहरूले यस सम्बन्धमा गरेका कानूनी व्यवस्थासमेत अध्ययन मनन गरी यस अदालतको पूर्वआदेशानुसार उपर्युक्त कानून निर्माण गरी न्यायोचित तथा मानवोचित रूपले क्षतिपूर्ति प्रदान गर्नेतर्फ आवश्‍यक कारबाही गर्नु भनी निर्देशनात्मक आदेश जारी हुने ।

नेपाल कानून पत्रिका नेपाल कानुन पत्रिका

14/08/2020

सर्वोच्च अदालतको सूचना ।

14/08/2020
10/08/2020

काठमाडौं जिल्ला अदालतको सूचना ।

08/05/2020

कानुन दिवसको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना ।

Photos from D.L. Legal Service and Research Center's post 22/04/2020

नेपाल सरकारद्वारा जारी राजनीतिक सम्बन्धि ऐनलाई संसोधन गर्न बनेको अध्यादेश ।

नेपालको निर्माता राजा पृथ्वीनारायण शाहको दिव्य उपदेश - Rastriya Samachar 12/01/2020

नेपालको निर्माता राजा पृथ्वीनारायण शाहको दिव्य उपदेश - Rastriya Samachar काठमाडौं । आधुनिक नेपालको निर्माण कर्ता राजा श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई आज पनि सा....

प्रधानमन्त्रीको गृह जिल्लाको गाउँपालिकामा पृथ्वीजयन्तीको सार्वजनिक बिदा - Rastriya Samachar 10/01/2020

प्रधानमन्त्रीको गृह जिल्लाको गाउँपालिकामा पृथ्वीजयन्तीको सार्वजनिक बिदा - Rastriya Samachar झापा । प्रधानमन्त्री के.पी शर्मा ओलीको गृह जिल्लामा आधुनिक नेपालको निर्माता राजा पृथ्वीनारायण शाहको २९७ औं जन्म....

28/12/2019

अधिवक्ता तह २७ औ (विशेष) लिखित परीक्षाको नतिजामा पास हुनुहुने सम्पुर्ण परिक्षार्थीहरुलाई हार्दिक बधाई, मौखिक परिक्षाको लागि शुभकामना ।

भुटानलाई हराउँदै नेपाललाई फुटबलको स्वर्ण - Rastriya Samachar 10/12/2019

देशको गौरव कायम राखेकोमा हार्दिक हार्दिक बधाई ।

भुटानलाई हराउँदै नेपाललाई फुटबलको स्वर्ण - Rastriya Samachar काठमाडौं । नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर.....

06/12/2019

नेपालको सर्वोच्च अदालत ।

05/12/2019

नेपालको संविधानद्वारा संरक्षित मौलिक हक र कर्तव्य (धारा १६ देखि ४८ सम्म)

१६. सम्मानपूर्वक बाँच्न पाउने हकः
१७. स्वतन्त्रताको हकः
१८. समानताको हकः
१९. सञ्चारको हकः
२०. न्याय सम्बन्धी हकः
२१. अपराध पीडितको हकः
२२.यातना विरुद्धको हकः
२३. निवारक नजरबन्द विरुद्धको हकः
२४. छुवाछूत तथा भेदभाव विरुद्धको हकः
२५. सम्पत्तिको हकः
२६. धार्मिक स्वतन्त्रताको हक :
२७. सूचनाको हकः
२८. गोपनीयताको हकः
२९. शोषण विरुद्धको हकः
३०. स्वच्छ वातावरणको हकः
३१. शिक्षा सम्बन्धी हकः
३२. भाषा तथा संस्कृतिको हकः
३३. रोजगारीको हकः
३४. श्रमको हकः
३५. स्वास्थ्य सम्बन्धी हकः
३६. खाद्य सम्बन्धी हकः
३७. आवासको हकः
३८. महिलाको हकः
३९. बालबालिकाको हकः
४०. दलितको हकः
४१. ज्येष्ठ नागरिकको हक :
४२. सामाजिक न्यायको हकः
४३. सामाजिक सुरक्षाको हकः
४४. उपभोक्ताको हकः
४५. देश निकाला विरुद्धको हक :
४६. संवैधानिक उपचारको हक :
४७. मौलिक हकको कार्यान्वयन :
४८. नागरिकका कर्तव्य :

Website