Tharchen nyungney lhakhang gumba

Tharchen nyungney lhakhang gumba

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tharchen nyungney lhakhang gumba, Religious organisation, .

26/09/2019

Please share this notice..

11/09/2019
18/07/2019

Guru purnima

18/07/2019

Guru purnima clips

Photos from Tharchen nyungney lhakhang gumba's post 18/07/2019

Special teacher day (guru purnima)

Photos from Tharchen nyungney lhakhang gumba's post 17/07/2019

कालिका न.ग.पा.१ लंकालाइन थारछेन ञ्यूङन्ये ल्हाखङ बौद्द गूम्बाको छात्रावास निर्माणको लागि कोरिया बिदेशि भूमिमा रहेर सेवानै धर्म हो भनि बिश्वासका साथ भित्रि आत्मा देखिनै आ-आफ्नो ब्यक्तिगत हिसाबले सहयोग गर्नूहूने सहयोगि दाताहरू प्रति यस गूम्बा परिवारको तर्फ बाटा हिर्दिक कृतज्ञता धन्यवाद दिन चाहान्छू.. र हजूर हरूको उत्तर उत्तर प्रगतिको कामाना साथै हजूर र हजूरहरूको स-परिवारमा सू- स्वास्थ्य र दिर्घायूको प्रर्थना गर्दछौ..... कोरिया देखि सहयोग गर्नूहूने सहयोगि दाताहरूको नमवालि यस प्रकारको छन्....।

१) राजकूमार स्याङदन 1,34,000 won
२) सन्जिब कूमार गोले 51,000 won
३) प्रेम कूमार तामाङ 50,000 won
४) सूजन सर्म 20,000 won
५) संखर पान्डे 20,000 won
६) लोकेस खत्रि. 20,000 won
७) सूमर्धन बस्नेत 50,000 won
८) मछिन्द्र श्रेस्ठ 20,000 won
९) बिशाल रिमाल 20,000 won
१०) प्रमिला तामाङ 20,000 won
११) मनिष लामा 20,000 won
१२) रमेस गिरि 20,000 won
१३) हरि चन्द्र राई 20,000 won
१४) सून्दर पन्त 20,000 won
१५) प्रितम गरूङ 20,000 won

Total Rs. 52,5000 won nepali Rs. 50,000

23/06/2019

थारछेन ञ्यूङन्ये ल्हाखङ बौद्द गूम्बालाई देश बिदेशमा रहनू हूने दाजू भाई तथा दिदि बहिनीहरूले गर्नू भएको सहयोगले गर्दा आज हाम्रो कालिका १ लंकालाइन गूम्बाको बिकाश हूदै गईरहेको छ..।

त्यससै गरि कालिका १ निवासी (हाल दुबई) बस्नु हूने श्री बिधा कुमार स्याङवो ज्यू बाटा रू पाँच हज़ार (५०००) सहयोग गार्नू भएको छ। गूम्बा, मनिपा परिवारहरूको तर्फ बाटा ऊत्तर ऊत्तर प्रगतिको कामना साथै दिर्घायू सू-स्वासथ्यको भग्वान कोन्छ्योग सूम प्रति प्रार्थना गर्दछौ..।

अन्या श्वदेस र बिदेशमा रहनूहूने दाजू भाई तथा दिद् बहिनिहरूमा सहयोग गरी धर्म पून्य सन्चय गर्नू हुन हार्दिक बिनम्रतका साथ अनूरेध गर्दछौ...।

हमिले नगरे कल्ले गर्ने..
अहिले नगरे कहिले गर्ने..

एक थूकि सुकि...
सय थुकि नदि..

Photos from Tharchen nyungney lhakhang gumba's post 22/06/2019

केही फरक दृष्य.....पहिले र अहिले..
सम्पूर्ण सहयोगि माहानूभवहरूमा धेरै धेरै धन्यबाद..

Photos from Tharchen nyungney lhakhang gumba's post 20/06/2019

कृपया दान गर्न चाहानूहूने ईच्छूक धर्म प्रेमि माहानूभावहरूमा
हार्दिक शू-स्वागत गर्दछौ।। गूम्बा प्रमूख लामा गूरू सम्पर्क नं: ९८०४९६१४६०

Photos from Tharchen nyungney lhakhang gumba's post 17/06/2019

कालिका १ लंकालाइन गुम्बमा सागा धावाको पुनीत तिथिमा पूर्णिमाको दिनलाई माध्य नजर गरी ३ दिनको एक क्षा ञ्यूङन्ये उपवास ब्रतको केहि दृश्यहरू।।

Videos (show all)

Guru purnima
Guru purnima

Website