Bishnu Giri
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bishnu Giri, Education Website, .
राष्ट्रिय अनुसन्धान विभागमा vacancy खुल्याे है साथीहरू
ल है साथीहरू रूटिन आयाे । अब तिब्र गतिमा लाग्नुहाेस । अबकाे समय नि कमि छैन ।
नेपाल वायुसेवा निगमकाे नया पाठ्यक्रममा आधारित बुक मार्केटमा आईसक्याे । उपयाेगी छ हेर्नुहाेला ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तह ६ अधिकृतकाे नया पाठ्यक्रममा आधारित बुक मार्केटमा आइसक्याे । अध्ययन गर्नुहाेला ।
आईसक्याे है बुक । सुरक्षित गर्नहाेला । अफिसर काे नि केही दिनमा आउदै छ ।
नया पाठ्यक्रममा आधारित तह 4 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काे बुक मार्केटमा आईसक्याे अध्ययन गर्नुहाेला ।
अब पढ्न ढिला नगर्नु हाेला है ।
तह ७ लेखा तथा तह ७ प्रशासन(आन्तरिक ६ तथा ७ लाई समेत समेटिएको) को परिमार्जित बुक मार्केटमा आईसकेको छ । पहिला भन्दा परिमार्जन गरेको छु, प्रथम खण्ड र सेवा सम्वन्धी गरी पूर्ण बुक(१०० पूर्णाङ्क) को नै प्रकाशन गरिएको छ अध्ययन गर्न नछुटाउनुहोला ।
इन्जिनियर साथीहरुको अनुरोधलाई अनुशरण गरी इलेक्ट्रिकल, मेकानिकल, सिभिल, कम्प्युटर, वातवरण विद, सर्भे, जियोलिष्ट लगायतका ७ तह इन्जिनियरको प्रथम पत्र सामान्यज्ञान तथा सेवा सम्वन्धी(१०० पूर्णाङ्क) को बुक म र ई.खेम सर मिलेर निकालेका छौं, अध्ययन गर्नुहोला....उपयोगी छ ।
साथीहरू आजदेखि तह 4 र तह 5 काे लेखाकाे बुक नि मार्केटमा आईसक्याे । ऐन नियमलाई पूर्णरूपमा प्रश्नाेत्तर शैलिमा राखेकाे छु। आन्तरिककाे पाठ्यक्रम लाई नि समेटेकाे छु । अध्ययन गर्नुहाेला ।
तह 4 तथा तह 5 काे प्रशासनकाे खुला (आन्तरिककाे) बुक आजदेखि बजारमा उपलब्ध छ । पहिला भन्दा केहि परिमार्जन गरेकाे छु ।अध्ययन गर्नुहाेला ।
नेपाल विधुत प्राधिकरणमा विभिन्न तहमा आज Vacancy खुलेकाे छ । अब तयारीमा हाेमिने बेला भएको छ । मैले 2076 देखि नै तह ४ देखि तह 7 सम्मकाे बुक लेखन/सम्पादन गर्दै आएकाे कुरा विविदै छ । यहि हप्ता तह 4 देखि तह 7 सम्मका लेखा प्रशासनकाे complete book तथा इन्जिनियरकाे प्रथमखण्डकाे बुक आउदै छ । कुनै doubt भएमा मेराे फेसबुक पेज Bishnu Giri तथा ईमेल [email protected] मा सम्पर्क गर्न अनुराेध गर्दछु।
Exam of NEA
Ajako 7th level ko question pathauna pls..inbox ma..book le katiko hepl garyo..?
Sathiharu le sodheko le rakheko chu...thapera padhna saknu hun6 hai...
साथीहरुले माग गरेकोले नेपाल विद्युत प्राधिकरणमा बिल पास गर्ने तथा भुत्तानी गर्ने प्रकृयाको बारेमा केहि लेखेको छु यसमा थपघट गर्नुहोला ।
आर्थिक सर्वेक्षण २०७७।७८ मा ऊर्जा तथा सार्वजानिक संस्थान सम्वन्धमा नयाँ डाटा पढ्नुहोला है । भोलीदेखि सुरु हुने परीक्षाको सबैलाई शुभकामना ।।।।।।।।।
विद्युत महशुल संकलन विनियमावली २०७७ आईसकेको हुनाले विद्युत महशुल संकलन विनियमावली २०७३ नपढ्नुहोला । nea. org.np मा पनि रहेको छ ।
पन्ध्रौं योजना बुकमा नभएकाले अपडेट डाटा यसबाट पढ्नुहोला ।
exam ko schedule nikali sakeko 6....sathi haru study garnu hola.......
राष्ट्रको सर्वाङ्गिण विकासको महत्वपूर्ण अङ्ग बिद्युतलाई किन चारै तर्फ बाट प्रहार गरी अपांग बनाएर फाल्न खोजिदैछ ? कुरो बझ्नै गारो भयो । नाफामा आउनुनै गलत भईयो कि जस्तो लाग्न थाल्यो । स्वदेशी तथा विदेशी जलमाफियाहरुको चलखेल भएकै जस्तो लाग्यो त्यो पनि माथिल्लो निकायमा ।।।।।।।।
.....................................
गत साल यसबाट लेखापालमा प्रश्न साेधेकाले syllabus मा नपरेपनि अध्ययन गर्नुहाेला ।
अन्तर सरकारी वित्त व्यवस्थापन एेन २०७४
साथीहरू याे पाेष्ट मैले पहिले पनि गरेकाे थिए । फेरि अनुराेध गर्नु भयाे । पहिला हालेकाे पेजमा गएर हेर्नुहाेला है ।
सार्वजानिक खरिदकाे विषयमा साथीहरूले साेधेर हाल्देकाे छु । याे बुकमा पनि छ है साथीहरू ।