GLAXY 4K

GLAXY 4K

everything solution

10/04/2022

भोट के मा ?
हलो मा !
उपस्थित हौ
रा.प्र.पा जति

29/03/2022

भोट के मा ?
भन्नेलाइ के प्रस्न गर्ने ?

29/07/2021

प्रतीक्षा अब सकिन लाग्यो ।
मुस्कान सहित फोटो खिच्नुस।
पुरस्कार जित्नुस ।

20/06/2021

सर्कार के अभियान्ताहरुले अब कुटाइ मात्र खाइ रहने ?

01/06/2021

बनमन्त्री प्रेम बहादुर ज्यु लाइ त्यो दिन हामीले गाली र आलोचना नगरेको भए आज यो दिन देख्न पाइदैन थ्यो ।
त्यसैले राम्रो लाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नु हाम्रो दाइत्य हो ।
जय बन मन्त्री

12/05/2021

रबिले दिए दनक मन्त्रीलाई ।

Photos from GLAXY 4K's post 19/04/2021

M.C.C.को बारेमा दबाब दिएर फर्कियो ।किटानका साथ भन्न सकिन्छ।

14/04/2021

सबैको मनमा खुसीको लहर ल्यावोस।
कोरोनाको दोस्रो लहर जरैदेखि जावोस।
नयाँ सालको सबैलाई सुभकामना छ मेरो
सुख सान्ती हर्ष उमंग सबै तिर छाओस।

30/03/2021

बरु लक्डाउन गर्दा वायुमन्ड्ल सफा होला सरकार तर शिक्षा सस्थान बन्द गरेर केही हुने वाला छैन।

27/03/2021

वायु पदूषणमा १ न.
भ्रष्टाचारमा १ न.
सन्जालको दुरुपयोग १ न.
प्रगती हुँदै छ। धन्य छ नेपाली नेता र जनता लाई।

07/03/2021

सर्बोच्च अदालतले सम्सद पुनःस्थापन गरेर जनतालाई ठूलो अन्याय गर्यो ।

04/03/2021

के.पि बा हिजो चिडियाखाना गएछ्न, अर्को विशाल सेरलाई खुल्ला मैदानमा उतार्नु भयो हेरौ अब कस्को जित हुन्छ?

28/02/2021

हुदैन बिहान मिर्मिरे तारा झरेर नगए।
बन्दैन मुलुक 5/6 यी कुपुत मरेर नगए।

27/02/2021

भारतको लागि comfortable हुनेगरि सरकार बनाउछौ।
कम्रेड प्रचण्ड ।
कस्तो लाग्यो बिचार ब्याक्त गर्नुस त।

Photos from GLAXY 4K's post 25/02/2021

तत्काल Galaxy 4K TV मार्फत प्रासारण हुने कार्यक्रमहरु:

1.रामायण(नेपाली भाषामा)
2 Crime Patrol Nepal(With Deepak Raj Giri)
3.SA.RE.GA.MA.PA(Lil´S Champ) With indira Joshi and Team)
4.लाल मोहर-नितिको बहस(Interview Type Talk Show)-Host Ramesh Prasain
5.आविष्कार (Research Type)-Host Mahabir Pun
6.Forever(कोमलताको आवाज) Arts Related -Host Poet Nawaraj Parajuli
7.सिधा कुरा...(बिस्तृत आउन बाँकी)- Host Rabi Lamichhane
8.THE leader(कुशल युवा राजनितिज्ञको खोजी)-Host Rabi lamichhane
9.सम्बन्ध (With Senior Journalist Vijay Kumar )
10.कामका कुरा...With Rabi Lamichhane
(Galaxy 4k सन्चालनमा नआउन्जेल (Through Mobile Apps and Youtube Channel )
11. एउटा विशेष खेल जहाँ कोहि पनि हार्दैन-Rabi Lamichhane )
12. को बन्छ करोडपति ( With Legendary Actor Rajesh Hamal)

बाँकीसबै समेटिएर आउँदै ! 🇳🇵🇳🇵

अब विश्वले चिन्नेछ विशाल नेपाल !
World Will Admire Greater Nepal
Guiness World Record विश्व रेकर्ड कार्यक्रम पुन: गरियोस् 🇳🇵

24/02/2021

रमेशको कथा भित्रको कथा हेरेर भावुक बनायो

24/02/2021

सक्दो सेयर गर्नुहोला ।

24/02/2021

अब देसमा संकटकाल लाग्छ नत्र सैनिक शासन ।

24/02/2021

न्यायको लागि एक्लै लडिरहेकि यी चेलिलाइ हाम्रो full support छ। आउनुस एकजुट हौ ।न्याय पाउनु पर्छ।

24/02/2021

we always with you...

Photos from GLAXY 4K's post 24/02/2021

अब देसका सासकलाइ तह लागौने जिम्मा हाम्रो

Videos (show all)

रमेश प्रसाईं द्वारा संचालित लाल मोहर मात्र glaxy 4k मा ।
Support this lady she is alone now we are with you.
Glaxy  4k please share to us

Website