Chakrabarti Habi Students
We remain
गुरु पूर्णिमाको यस पावन अवसरमा सम्पूर्ण गुरुहरूलाई हार्दिक नमन र शुभकामना! हजुरहरूको अमूल्य शिक्षाले हाम्रा जीवनहरूलाई उज्यालो पारिदिनुभएको छ। हजुरहरूको मार्गदर्शन, प्रेरणा, र समर्पणले हामीलाई सधैं उन्नतिको मार्गमा अघि बढ्न प्रेरित गरिरहेको छ। हजुरहरूको तपस्या र ज्ञानप्रति हृदयदेखि नै आभार प्रकट गर्दछु। हजुरहरूको आशीर्वादले हामी सधैं सही मार्गमा रहन सकौं। धन्यवाद, प्रिय गुरुहरू!🙏🙏
पति र पत्नीले सम्बन्ध विच्छेद गर्ने सक्ने अवस्था!
It is high time that Nepal also introduced the Romeo and Juliet Law to address the gap in the existing r**e law.👨⚖️👨⚖️
Why Nepal needs to introduce the Romeo and Juliet Law now Let us consider that a 16-year-old boy and a 15-year-old girl developed an affection for each other. After a year, they have a consensual sexual relationship. Now, the question here is—is it statutory r**e? If yes, who is to be blamed, the minor boy or the minor girl? Then, who is the culprit?
अध्ययन गर्नु होला
असार १५ दही चिउरा खाने दिन/ धान दिवस को सम्पूर्णमा शुभकामना 🙏
नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ। यो दिन परापूर्वकालदेखि नै दही चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरुवाती दिनको रूपमा लिइन्छ। यस दिनलाई विगत २० वर्षदेखि धान दिवसका रूपमा पनि मनाउने गरिएको छ। यस वर्ष “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ २०८१ को राष्ट्रिय धान दिवस मनाउने सरकारले निर्णय गरेको छ ।
आदरणीय उपत्यका भित्र र उपत्यका बाहिर रहनु भएका देशभरका कानून व्यवसायीहरुमा भोलि शुक्रवार दिनको २ः३० बजे बाट शुरू हुने कार्यक्रममा सहभागीता लागि हार्दिक अनुरोध ।॥
कार्यक्रम नेपाल बार एशोसिएशन फेसबुक र युटूवबाट समेत लाईभ हुनेछ । (Facebook Live & YouTube Live)
अधिवक्ता सन्तोष तिवारी
केन्द्रिय सदस्य / सदस्य सचिव
युवा कानून व्यवसायी सरोकार समिति
नेपाल बार एशोसिएसन
रामसाह पथ, काठमाडौं
बर्दिया बार एसोशियसन सचिवालय
उच्च बार बागलुङ
रोल्पा बार इकाइ
सुर्खेत जिल्ला अदालत बार एशोसिएशन
नेपाल बार एशाेसिएसन सिरहा
Lalitpur Bar Associations
Highcourt Bar Ubit Tulsipur
Bhojpur Bar
Nuwakot Bar
तनहुँ बार इकाई दमौली
# LAW Changing SEE PATTERN:
In the past year, the SEE results were published only with grades, without indicating pass or fail details in certificate due to which even students with low marks were allowed to enroll in class 11.
But, from this year, with the implementation of the "Letter Grading Directive 2078" (लेटर ग्रेडिङ निर्देशिका २०७८)the results now include pass/fail details in the certificate This year, students who do not score at least 35% in both theoretical and practical subjects will receive an 'NG' (Non-Graded) on their certificates. They will not be allowed to enroll in class 11.
RESULT
कर्तव्य ज्यान मुद्दामा ठहर भएको सजाय कार्यान्वयनको क्रममा पक्राउ परेका व्यक्ति उक्त मुद्दामा सजाय ठहर भएका होइनन भन्ने पुष्टि हुन सकेको नदेखिएको अवस्थामा फैसला कार्यान्वयनको क्रममा पक्राउ गरी कानूनबमोजिम कैदी पुर्जी दिई थुनामा राखिएको कार्यलाई गैरकानूनी थुना भनी मान्न नमिल्ने ।
"It is not the great philosophies and profound teachings that will transform your life. Rather, it is the smallest actions and the simplest behaviors, filled with love and sincerity, that will bring about true change. Each gentle gesture, each act of kindness, and every moment of compassion hold the power to reshape your world in the most beautiful and meaningful ways."💙💙
post
संविधानले प्रत्याभूत गरेको सम्पत्तिसम्बन्धी हक र सो हकसङ्ग जोडीने मौलिक हक:
नेपालको संविधानको धारा २५ ले प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक प्रत्याभूति गर्दै सम्पत्तिसम्बन्धी अधिकार संविधानको भाग ३ मा मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । संविधानको धारा २५(२)(३) मा राज्यले नागरिकको सम्पत्ति सार्वजनिक हितकै लागि अधिग्रहण गरे पनि विधिवत् क्षतिपूर्ति उपलब्ध गराएर मात्रै गर्न सक्ने मौलिक हक प्रत्याभूत गरेको छ । त्यसैगरी धारा १६(१) सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १७(२)(ङ)(च) स्वतन्त्रपूर्वक बसोबास गर्ने, पेसा व्यवसाय तथा रोजगार गर्न पाउने हक प्रत्याभूति गरेको छ । धारा ३७ ले नागरिकको आवासको हकको ग्यारेन्टी गरेको छ ।
BALLB entrance 2079 result.
Law is not law if it violets the principal of eternal justice.
1 In law, nothing is certain but the expense.
2 When men are pure, laws are useless; when men are corrupt, laws are broken. Benjamin Disraeli.
3 The law was made for one thing alone, for the exploitation of those who don't understand it,...
कसैलाई याद छ यो कथा♥️❤️❤️
👏👏👏
Two things awe me most, the starry sky above me and the moral law within me.
True
Team PNC (girls)
First runner up
Inter law college football tournament organized by chakrabarti law college
They were the top 6 finalist of
Pleeding compition 🙂
Along with organizers
♥️♥️
1st inter law college football tournament
Organised by chakrabarti law college
श्रीमान क्याम्पस प्रमुख ज्यु ,
चक्रवर्ती हाबी एजकेशन एकेडेमी (कलेज अफ ल)बिजुली बजार काठमाडौँ।
बिषय :- कोरोना' महासंकट र अनलाईन क्लास सन्चालन सम्बन्धमा।
सरकारले गरेको निर्णय सह्रानिय छ।शिक्षा किताब पढेर मात्र हुने कुरा होइन।शिक्षा प्राप्त गर्ने विभिन्न माध्यमहरु छन्।त्यसबाट किन नपढ्ने र नसिक्ने? अहिलेको यस कठिन परिस्थितिमा चक्रवर्ती हाबी एजकेशन एकेडेमीले कक्षा सन्चालन हुने कुरा पनि अनिश्चित जस्तै भएको छ। अहिलेको अवस्थामा पठन पाठन रोकिएकोले फेरी लक डाउन खुलि हाले पनि तत्काल कक्षा सञ्चालन गर्न मिल्ने अवस्था देखिँदैन। त्यसो हुँदा ५ वर्ष को (वि.ए.एल एल.वि) कोर्स समयमा नसक्ने अवस्था सिर्जना भएकोले सम्पुर्ण विद्यार्थीहरूमाझ पीडाको भार परेको कुरा अवगत गराउँदै पढाई लेखाइमा निरन्तरता होस् र विद्यार्थीको भविष्य अन्योलमा नपरोस् भन्ने कुरालाई मध्यनजर गरी प्रविधिलाई उचित प्रयोगमा ल्याउँदै सम्भव भए अनलाइन कक्षा सम्भावना नरहे आफूसँग भएको नोट, गाइडलाइन्स, प्रेजेन्टेसन स्लाइड्सहरू सबै विद्यार्थीमाझ पुर्याउँन क्याम्पस प्रशासन तथा मान्य गुरुवर्गहरूसँग भएको पठन पाठनका सामग्री अनलाइनबाट वितरण गर्न समेत म हार्दिक अनुरोध गर्दछु। अरु निजी विद्यालयले समेत अनलाइन क्लासहरु सन्चालन गरि आएका परिस्थितिमा हामी पनि सम्भव भएसम्म यथासिघ्र अनलाइन क्लासहरु सुचारु गर्न म विनम्र अनुरोध गर्दछु।
Hira bishwokarma
Roll no:43,(A)
बोधार्थ
कानुन संकाय डिनको कार्यलय
केन्द्रिय कानुन विभाग
सम्पुर्ण गुरुवर्गहरू
❤️
Website
Opening Hours
Monday | 06:00 - 18:00 |
Tuesday | 06:00 - 18:00 |
Wednesday | 06:00 - 18:00 |
Thursday | 06:00 - 18:00 |
Friday | 06:00 - 18:00 |
Sunday | 06:00 - 18:00 |