Sanjip SM

Sanjip SM

जति मनमा पिडा भएपनि जीवनमा खुशिको बाटो खोजीरहनु पर्छ💗

31/07/2022

All The Best Gorkhali
Jay Nepal Jay Football ⚽️ 🇳🇵

Photos from Sanjip SM's post 28/07/2022

Congratulations Nepal 🇳🇵
SAFF Champion u20
Nepal 3-0 Srila ka

13/09/2020

आजको पोस्ट रबि लामिछाने दाईको लागि !
जन्म दिनको शुभकामना छ रबि दाई 💐🎂💐 !🇳🇵

28/08/2020

You Are Deserved 👉🏆👑
Congratulations to the lady winner 👏 🏆 nepal idol 🎉🎉🎉🎉
Thanks public for making a girl idol🙏❤️

25/08/2020

धेरै बर्षदेखि घाटामा भएको NEA को घाटा घटाउदै फाइदा तीर लादै गरेका, १८ घन्टा लामो loadshedding अन्त्य गरि हामी जनताको मन- मनमा बसेका कुलमानलाइ फेरि नेपाल विद्युत प्राधिकरणको जिम्मा दिने हो कि ?

यदि सरकारले उनले गरेको कामलाई सम्मान गर्छ भने उनको बाँकी योजनाहरु जस्तै नेपालको बिजुली विदेश निर्यात गरेर NEA लाई फाइदा गराउने, विद्युत खपत बढाउने, नयाँ ट्रान्सर्फमर थप्ने/स्तरोन्नति गर्ने, नेपालको विद्युत सिस्टमलाई upgrade गर्दै लाने देखि लिएर underground wiring गर्ने लगायतका योजना सफल गराउन भएपनि प्राधिकरणको जिम्मेवारी फेरि कुलमानलाई दिनुपर्छ। उनको ठाउँमा सरकारले आर्कोलाई राख्दा काम गर्ने नगर्ने कुनै ग्यारेन्टी छैन् । कुलमानले त काम गरेर देखाएका पनि छन् । त्यसैले फेरि कुलमानलाई एक चाेटि Chance दिनुपर्यो सरकार

18/08/2020

राष्ट्रकवि माधवप्रसाद घिमिरेको 102 बर्ष को उमेरमा आज निधन भएको छ 😔
हार्दिक भावपुर्ण श्रद्धाञ्जली 🙏😰

02/06/2020
01/06/2020

आज जेष्ठ १९
कति सजिलै सेलायो त्यो कहालीलाग्दो डढेलोको राप! हामी सहनशील भएको हो कि स्वार्थी भएको हो?बेवास्ते भएको हो कि निष्ठुरी भएको हो?
राष्ट्रपति स्वयंको सिंदूरको त जवाफ निकाल्न सकेकीछैन भने अरू के आश गर्नु!

भावपुर्ण श्रद्धाञ्जली!
देशले अर्को कालो दिनको ऋण भोग्नु नपरोस।
#दरबार_हत्याकाण्ड

21/05/2020

Announcement by Rabi Lamichhane: How many of you are waiting for today's episode of " सिधा कुरा जनता सँग"? ❤️

20/05/2020

जब राष्ट्र र राष्ट्रियताको कुरा आउँछ, त्यहाँ आफ्नो देश र देशको माटोभन्दा ठूलो कुरा र माथि केही पनि हुँदैन, कोही पनि हुँदैन । आफ्नो भूमि भनेको देश हो, राष्ट्रियता हो, आमा हो । पराइले आफ्नो आँगन काटेर लैजान खोज्छ भने त्यहाँ छाती थापिन्छ तर ...... ! 🇳🇵🇳🇵

लिम्पियाधुरा–कालापानी–लिपुलेक हाम्रो हो । जय देश जय नेपाल 🇳🇵

13/05/2020

Legend
Shri Krishna Shrestha ❣️
Ko Samjhana🤔🤔✔️

02/05/2020

Madan Krishna Shrestha ❣️
Hari Bansa Acharya❣️
यदि art मन पर्यो भने ।
👉Like👉Share 👉Comment
गरेर जानुहोला🙏🏻

01/05/2020

चिन्नु भयो??😍
दाजुहरूलाई

24/04/2020

साथी दुई किसिम को हुन्छ रे✔️
🙏🏻🙏🏻❣️

23/04/2020

Happy mother’s Day 👩
हजुरहरू सधै आमालाई माया गरीरहनुहोला❣️🙏🏻

12/04/2020

२०७७
❣️✔️

संसारको खुसी मानिसहरुसँग सबैभन्दा उत्तम चिजहरु हुदैन तर उनीहरुले आफूसँग जे छ त्यसलाइ मनैदेखि सर्वोत्तम मानेर स्वीकार गर्दछन ।
नयाँ वर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना। देश तथा बिदेशमा रहनु भएका सवैमा सुख, शान्ति र संवृद्धिको कामना गर्छु|stay safe and happy ❤🙏
Shweta Khadka

12/04/2020

🙏🏻🙏🏻

05/04/2020

Chhewang lama
Reply [Lahure]2
Vanisake mero Ba-Aamalai❣️

24/03/2020

Happy Birthday To You
Ram Limbu ❣️🎂🎁

16/03/2020

Happy Birthday to the one and only - Raju Lama (Mongolian Heart)
🇳🇵🎧🎼

14/03/2020

Congratulations
Aanchal Sharma❣️
Happy Wedding🙏🏻

08/03/2020

Happy International Women's Day ❤2020

Photos from Sanjip SM's post 04/03/2020

माँझी बस्ती❣️
Shweta Khadka Foundation
अनि तपाईहरूको मायाले बनेको,,

04/03/2020

सबैजना सचेत र सुरक्षित रहौँ..........
"Corona Virus ",,,, jokes, memes, trolls ra tiktok मा उडाईने विषय होइन.....

01/03/2020

धेरै धनी हुन्छन रक्सिका यी बोटलहरु🍾🍾
मूल्य जत्ती नै भए पनि,
सारा चोट खरिद गर्न सक्छन्!!😌😌

29/02/2020

Unlimited Cuteness
Nanulai nachinnetah kamai matra holan🤔🤔

Photos from Sanjip SM's post 27/02/2020

Congratulations
Both of you
Priyanka Karki 🥰 & Ayushman 😍👌

22/02/2020

#मार्मिक स्टार्टस् बाइ Sitaram Kattel दाजु ❤️❤️

12/02/2020

कृपया 🙏🏻

Bijaya Shahi
Kalikot Nepal

10/02/2020

हाम्रो नेपाल😭😭😭

06/02/2020

Megastar

Babalmahal

06/02/2020

माछाको नाइके बल्छी धुर्बे लाइ जन्मदिनको धेरै धेरै शुभकामना ।🎂🎂🎂🎂

नायिका स्वेता खड्काले गरिन् मायज व्युटी पार्लरको उद्घाटन 03/02/2020

🙏🙏

नायिका स्वेता खड्काले गरिन् मायज व्युटी पार्लरको उद्घाटन काठमाडौँ । लोकप्रिय नायिका स्वेता खड्काले कलंकीमा अबस्थित मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको चौंथो शा...

Photos from Sanjip SM's post 02/02/2020

*शुभबिहानी सबैमा *🦚🌞
आजको दिन शुभ रहोस हजुरहरूको💗🙏🏻

31/01/2020

Line👉👌🤘

29/01/2020

गायिका आस्था र कानुन प्रती को निष्ठा

अभद्र व्यवहारको आरोप खेपिरहेकी गायिका आस्था राउत यतिखेर प्रहरीको हिरासतमा छिन् । केहीसमय अघि विमानस्थलमा चेकजाँच गर्न बसेकी महिला प्रहरीसँग भएको सामान्य विवादमा फेसबुक लाइभ आएर प्रहरीको चेकजाँच गर्ने प्रकृया माथि औंला उठाएकी आस्थालाई चेकजाँच गरेकी प्रहरीले उनीविरुद्ध उजुरी दिए पस्चात अहिले उनलाई प्रहरी प्रती अभद्र ब्यवहार गरेको आरोपमा सोधखोज गर्न हिरासत लगिएको हो । यो बिषयले यतिखेर सामाजिक संजालमा एउटा नयाँ बहसको उठान गरेको छ । म यस्लाई सामाजिक बहसको रुपमा लिन चाहन्छु । किनकी आस्था राउत जस्ता धेरै ब्यक्तिहरुले सुरक्षाकर्मीहरुको ब्यवहार प्रती बारम्बार औंला उठाउने र गुनासो गर्ने गरेको समाचार विगतमा पनि देख्न र पढ्न पाइएको छ । अहिले, चर्चित गायिकासंग जोडीएको भएर यो मुद्दाले प्राथमिकता पाएको हो भन्दा अयुक्ती नहोला किनकी आमजनताको गुनासोले यस्तो स्पेस पाउन मुस्किल छ ।

यसो भन्दैमा मैले यहाँ आस्था राउत को पक्षमा या सुरक्षाकर्मिको बिपक्षमा बोल्न खोजेको भनी पक्कै होइन । म यो मुद्दालाई सामाजिक मुद्दाको रुपमा उठोस्, बहस होस् र त्यही अनुसारको निर्क्यौल पनि निस्कियोस् भन्ने पक्षमा छु ताकी भोलिका दिनमा यस्ता घटनाहरु नदोहरिउन् ।

यतिखेर हामी नेपाल भ्रमण बर्ष २०२० को संघारबाट एक कदम भित्र प्रवेश गरेका मात्र छौं । आन्तरिक तथा बाह्य पर्यटननै भ्रमण बर्ष २०२० को मुल स्रोत तथा आधार हो । बाह्य पर्यटनको मुल प्रबेशद्वार त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थालनै हो तत् पस्चात् का सहायक द्वार भनेको घरेलु बिमानस्थलहरुनै हुन । म पनि धेरै यात्राा गर्न रुचाउने गर्छु । यि यात्राका क्रममा राष्ट्रिय तथा अन्तरास्ट्रिय बिमानस्थलहरु पुग्ने गर्छु । यतिबेला म आफ्नै बिमानस्थल र अन्य देशका बिमानस्थलमा हामी प्रती हुने ब्यवहारहरुमा केही भिन्नता पाउँछु । दु:खका साथ भन्नु पर्छ, हाम्रो बिमानस्थलहरुमा हुने ब्यवहारहरु कहिले काहीं पचाउन गार्‍है हुन्छ । त्यही अपच ब्यवहारहरुले आक्रोसित तुल्याउनु सामान्य प्रकृयानै हो । यही प्रकृयाको उपझनै हो ,आस्था काण्ड ।

सिसी क्यामेराको भिडियो फुटेजमा आस्था र सुरक्षाकर्मी बिचको नोंकझोक देखियो तर सुनिएन । रुखो, तितो र रुस्ट बोलिले द्वन्द निम्त्याउँछ । आवाज नभएको भिडियोले दुई बिचको संवाद सुनिएन त्यसैले भिडियोको आधारमा भन्नु पर्दा म दोश कुनै एक को मात्रै देख्दिनँ । हो, लाइभमा आएर सुरक्षाकर्मी बिरुद्द बोल्नु चाँही आस्थाको गल्ती हो । जस्लाई आस्थाले पनि पछील्लो प्रतिकृयाहरु मार्फत स्विकारेकी छिन् ।

अत: आस्थाको पनि दोष देखाई रहँदा म भन्न चाहन्छु कि आस्थाले यत्ती ठुलो गल्ती गरेकी पनि छैनन् जस्लाई कठघरामै उभ्याउन परोस् अनी हिरासातमै राखेर केरकार गर्न परोस् । मुस्कान सहितको सेवा दिने प्रतिवद्दता देखाएका सुरक्षाकर्मीहरुको मुहारमा मुस्कान नभेटिंदै गर्दा अन्य नागरिकको अनुहारमा हाँसो खोज्नु कत्तिको जायज होला ?

सुरक्षाकर्मी देख्नासाथ हामीभित्र सम्मानको भाव जाग्नु पर्ने हो, डर लाग्नु पर्ने होइन । तर अहिलेको अवस्था 'डरलाग्दो' छ । कानुन तर्साउनको लागि हुनु हुँदैन आत्मसाथ गर्नको लागि हुनु पर्छ । गल्तीको आकार हुन्छ र परीमाण हुन्छ अनी कानुनमा त्यही अनुसारको सँजाय पनि तोकिएको छ । तर, आस्थालाई अहिले जुन किसिमको कानुनी कार्वाही गरिंदैछ त्यो अचाक्ली गरिंदैछ । उनी कुनै फौजदारी अभोयोग या कुनै ज्यान मुद्दा वा चोरि तस्करीको अभियोग लागेकी ब्यक्ती होइनन् । सबैले देख्नेगरी र सुन्ने गरी सामान्य गल्ती गरेकी एक लोकप्रिय नेपाली कलाकार हुन । यिनले गरेको गल्तिको आकार र परीमाण बारे हामी सबैले आँकलन गर्न सक्छौं तर बिडम्बना यिनलाई चाहिने भन्दा बढी बिछिप्त बनाइने कोशीस भईरहेको अनुमान गर्न कठिन छैन ।

म मेरा यिनै शब्दहरु मार्फत अब साधारण नसिहतका साथ आस्थालाई सिघ्र रिहाको लागि अपिल गर्दछु । ब्यक्तीमा सुधार ल्याउनका निमित्त सँजाय तोकिने हो- त्यही सँजायले कुनै ब्यक्तिको मानसिकतामा बिक्रिडन पैदा गरायो भने त्यस्को कुनै महत्वहुँदैन । अपराधलाई बढावा दिने संजाय होइन- अपराधलाई घटाऊने खालको कानुन, नियम र सँजाय हुनु पर्छ ।
अन्तमा : चाहे सुरक्षाकर्मी हुन या हामी जस्ता आमा नागरिक, हामी सबैको मुहारमा मुस्कान नै सुहाउँछ । मुस्कान सहितको सालीन ब्यवहारले मात्र भ्रमण बर्ष २०२० लाई सफल बनाउन मद्दत गर्छ । त्यसैले आस्थालाई गल्ती नदोर्‍ह्याउने बाचा गरेर अहिलेको कार्वाहीबाट मुक्ती दिईनु पर्छ भने सुरक्षाकर्मिहरुलाई पनि 'आम नागरिकसंग सालीन ब्यवहार गर्नु पर्छ' भन्ने कडा निर्देसन सहित ड्युटीमा खटाउनु पर्छ ।
😊😊🙏🙏

27/01/2020

Rest in Peace
King of basketball 👉🏀🏀

25/01/2020

Wow... Mahabir Pun's Dream Project "National Innovation Center" has collected almost Rs. 10 Crores now ❤️

31/12/2019

🥰🥰

रहर र बाध्यतामा धेरै फरक छ!
रहरमा आफ्नै सरोकार चल्छ!!तर
बाध्यतामा कयौ रहर मारिन्छ!!

Videos (show all)

Legend Shri Krishna Shrestha ❣️Ko Samjhana🤔🤔✔️
Megastar #AnmolkcShwetaKhadka Babalmahal#ShwetaKhadkafanspage
🙏🏻❤️❤️💞

Website