Mission 84 Exposed
जनताको मिसन ८४ छ - बालेन, रवि र हर्क मिलाउने । पुराना पार्टीको मिसन ८४ छ - तीनजनालाई एकआपसमा लडाउने ।
24/06/2023
को अघि, को पछि नभनी तीनजना मिलुन् भन्ने जनताको चाहना छ । यहि हो जनताको मिसन ८४ तर पुराना पार्टीले यी ३ जनालाई भिडाएर, एकअर्कामा लडाएर, घण्टीलाई पछार्न अर्को पार्टी खोल्न उचालेर पुराना आफु नै जित्न चाहन्छन् ।