Thuladihi,

Thuladihi,

Putali Bazar municipality ward number 7 Syangja is the physical address of Thuladihi.

16/09/2023

नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा निम्न मिति,समय र स्थानमा यस लत्रेपिपल इन्टरटेनमेन्ट मिडिया हाउस प्रा.लि.को आयोजनामा तिज गित प्रतियोगिता, एकल नृत्य प्रतियोगिता तथा बिबिध सास्कृतिक कार्यक्रम हुन गइ रहेको हुँदा सम्पुर्ण कला प्रेमी, संगीत प्रेमी,सस्कृती प्रेमी तथा सम्पुर्ण आमा, बुवा,दाजुभाइ, दिदी, बहिनी छोरी, चेली लगायत सम्पुर्णमा उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ ।
मिति : २०८० आश्विन ०१ गते
समय : दिनको ११ : ०० बजे देखि
स्थान : जनता मा.बि. प्राङ्गण, पुतलीबजार -०७, ठुलाडिही, स्याङ्जा
तस्बिर आज भब्यता साथ सम्पन्न पोखरा-ठुलाडिही संम्पर्क समिती को तिज विशेष कार्यक्रम को। (अब गाउँ को पालो)

08/08/2023

यामाहा हिमालय रोडिज मा चुनिनु भएको ठुलाडिही को सान बिबेक हमाल लाई उपाधी चुम्बन को शुभकामना.... 🏆️🥇
https://youtu.be/Y_rFZu1s1v8

Pyaro Manchhe प्यारो मान्छे - Thaneshwor Gautam • Netra Gurung • A Musical Film 2023 • 2079 11/01/2023

हेरेर प्रतिक्रिया दिनु नभुल्नु है त।

Pyaro Manchhe प्यारो मान्छे - Thaneshwor Gautam • Netra Gurung • A Musical Film 2023 • 2079 Presenting official musical film Pyaro Manchhe by Thaneshwor Gautam only on Thaneshwor Gautam's official YouTube channel.Janani Nepal Presents:- New Nepali S...

28/09/2022

स्वागतम! स्वागतम!! ठुलाडिही मा स्वागतम!!! 🙏🙏🙏

03/09/2022

मिति २०७९/०५/१९ गते ठुलाडिहि ‌स्वास्थ्य चौकी लुम्छाक र २० गते ‌आधारभुत स्वस्थ्य सेवा ‌केन्र्द ठुलाडिहिमा कोभिड १९ विरुद्धको खोप लगाउन छुटेकाहरुलाइ पहिलो दोस्रो र बुस्टर डोज लगाइने कुरा जानकारी गराउदै। आफुलाई ‌पायक पर्ने केन्द्रमा आइ खोप लगाउनु साथै विद्यालयमा‌ खोप लगाउन छुटेका‌‌ विध्यार्थीहरु पनि पायक ‌पर्ने केन्द्रमा आइ खोप लगाउन जानकारी गराइन्छ।

Photos from Thuladihi,'s post 17/05/2022

स्थानिय तह को नेतृत्व मा बिजयी हुनु भएका तपाईं हरु सम्पुर्ण मा हार्दिक बधाइ अनि सफल कार्यकाल को शुभकामना अर्पण गर्दछौं ।

04/05/2022

admission opened....

13/03/2022

हार्दिक बधाई छ।

Videos (show all)

यामाहा हिमालय रोडिज मा चुनिनु भएको ठुलाडिही को सान बिबेक हमाल लाई उपाधी चुम्बन को शुभकामना.... 🏆️🥇 #TaarjanManhttps://yo...

Website