NMSRA Narayangarh

NMSRA Narayangarh

United all the team and stakeholders

01/05/2023

१३४ औ अन्तरास्ट्रिय मजदुर दिवस को अबसर मा सम्पुर्ण medical representative साथीहरू,अन्य श्रमजिबी मित्रहरू मा शुखशान्ती एबम समृद्धि को हार्दिक शुभकामना साथै बर्गिय हित, रोजगारी को सुरक्षा तथा सुदृढ सेवा सुबिधा को पक्ष मा हातेमालो गर्दै अगाडि बढने प्रेरणा मिलोस हार्दिक शुभकामना ब्यक्त गर्दछु।
अध्यक्ष
NMSRA Narayangadh Unit

03/01/2023

आदरणीय साथीहरू मिति २०७९/०९/३० गते ज्ञानेश्वर सामुदायिक बन परिसरमा आयोजना भै रहेको NMSRA NGT UNIT को बनभोज कार्यक्रम को लागि रु १५०० शुल्क सहित यथाशीघ्र कार्यलय मा नाम दर्ता गराउन अनुरोध गर्दछौं ।

Website