Sujan Yes

Sujan Yes

करोडौं मान्छेहरु मुस्कुराएको देख्छु तरपनि
तिम्रो मुस्कान सबै भन्दा खास लाग्छ आमा!❤

25/03/2024

24/03/2024

रक्सी खायर आएपछि बाउले छोरा लाई पिट्यो अब भन्नुहोस रक्सी कस्ले खायर आएको थियो ?
🤔

11/03/2024

रेखा शर्मा सूचना तथा सन्चार मन्त्री, सेक्स्न ८९ अनुसार दुई वा दुई व्याक्त्ति बिचको कुराकानि गोप्यता भङ्ग गर्न नपाइने कानुन आएछ !

04/03/2024

नेपालको संविधान भाग ८ को १०० धारा अनुसार काङ्गरेसले समर्थन फिर्ता लिई अविश्वासको प्रस्ताव राख्नु यो उचित समय हो, प्रचन्डले मर्ने बेलामा यस्तो बलत्कारी काण्डमा अरु अरु २/४ वटा राम्रो काम गरिदिए के नै जानेथियो र, रविले जनतालाई काम गरेर देखाउन सक्ने पद पाए मात्र सरकारमा जादा हुन्छ नत्र अस्ति भर्खर नगरिक्त्ता कान्ड बनाएको नबिर्सिदा हुन्छ र रह्यो ओली बा ओलिले सहमति गरौ भनेर अन्तिममा प्रचन्डलाई धोका दिई चर्तुर्याई गर्न जरुरि छ, अरु तपाई लाई लागेको कमेन्ट गर्नुहोला .....

20/02/2024

😅

16/02/2024
30/01/2024

नाई मलाई थाहा छैन 😅

28/01/2024

Bollywood's finest director Rajkumar Hirani released his social drama film 'Dunki' and this movie is good but our veteran director Shiva Regmi made a movie 'मुग्लान' 18 years ago on almost the same subject and 18 years ago he did a better job than Rajkumar Hirani. But anyway, both the movies show the story of people going abroad to fulfill their dreams and responsibilities for themselves and their families. ❤️

28/01/2024

तिमारु कुट्न हामिलाई १ लाख दिएकोछ, २ लाख दे १ लाख दिनेलाई कुटिदिन्छौ 😊 यस्तो फिल्म अब कहिले बन्ला !

24/01/2024

Elenaa Chauhan regarding her recent breakup news says, “ के कसैले मलाई सोधेर यो समाचार बनाएको हो ? के कसैलाई मैले बनाउन लगाएको हो ?… यसरी मेरो बारेमा समाचारको तातो विषय बनाएर मलाई मानसिक रुपमा पिडा दिनु भएन”

24/01/2024

ट्याक्टर चलाउने, सिन्धुली हस्पिटल अनि उस्लाई हेर्ने डाक्टर र शरिरको पोसमाटम को लागि क्रस चेकिङ्ग मा ध्यान दिए तु को तु सत्य तथ्य बाहिर आउनेछ... स्याल कराउनु बाख्रो हराउनु ,,,,शङ्कास्पद घटना ,हार्दिक श्रद्धाञ्जली 💐🙏

22/01/2024

सुशि 😘 Again And Again Win Our Heart 😥

20/01/2024

देशको अवस्था देखेर रुन मन लाग्छ😔

20/01/2024

भेलु बाजेको अवस्था नाजुक हुदै... भोजराज जि ले ग्रीनसिटि हस्पिटल ल्याउनुभयो !

Videos (show all)

#holi #kathmadu #thamel #durbarmarg #nepal
#holi #kathmandu
#holi #kathmandu
😅 #durbarmargholi #holi
Wow This Is Nepal.. Basantpur Kathmandu
#happyholi #holiktm #holibhaktapur #holilalitpur #holi #nepal #thamelholi #durbarmargholi #tudikhelholi #sujanyes
#sushantkc
नेपाल बनाउछु भनेर सपना नदेखाउ मलाइ😥याहा साना साना कुरामा गालि गर्ने गर्याछन 😒 .... #sujanyes
यो गितले कस्को याद दिलाउछ हजुर 😳

Website