Market DEPTH

Market DEPTH

ALL ABOUT INVESTMENT iDEA

24/06/2024

Green nepse

24/06/2024
30/05/2024

Kdl market Depth

30/05/2024

market summary 29 may 2024

28/05/2024

दिपेन्द्र अग्रवाल लाइ ब्रोकरको सास्ती पाउनु sell गरेँको पैसा

28/05/2024

✍️बजेटमा समावेश भएका चाखलाग्दा बिषयहरु :
• २०८१/८२ को बजेट प्राथमिकतामा कृषी, पर्यटन, सूचन प्रबिधि।
• गाँजाको ब्यवसायिक उत्पादनको लागि कानूनी ब्यवस्था गरिने ।
• घरेलु मदिराको ब्राण्डिङ र बजारिकरणको लागि कानूनी ब्यवस्था गरिने ।
• प्राईभेट ईक्युटी फण्ड तथा भेन्चर क्यापिटल मार्फत लगानी प्रोत्साहन ।
• आगामी आ. ब. १६ लाख पर्यटक भित्र्याउने लक्ष ।
• बुढी गण्डकी लगायतका ठुला आयोजना प्राथमिकतामा ।
• बिद्युत उत्पादन ४५०० मेगावाट पुर्‍याउने ।
• आगामी आ.ब. बाट बंगलादेश बिद्युत निर्यातको ब्यवस्था मिलाईने ।
• स्टार्टअप ब्यवासयको लागि १ अर्बको कोष ।
• साथीबाट सिक्ने र साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन हुने ।
• नेपाल धितोपत्र बोर्ड , नेपाल स्टक एक्स्चेन्ज र सिडिएस एण्ड क्लियरिङ्गलाई आधुनिकिकरण गरिने ।
• करदाताहरुको गुनासो आईरहेको हुँदा करदाताहरुसँग छलफल गरी समस्याको समाधान गरिने ।

सेयर बजारको लागि बजेटको राम्रो पक्ष भनेको चाहिं बजेट अघि सेयर बजारको बिषयलाई लिएर फैल्याईएका अफवाहहरु गलत सावित भएका छन् ।
थैन्कु 🙂
शिव चन्द्र

13/05/2024

😍

13/05/2024

investment ideas

13/05/2024

learn before investment ...

13/05/2024

“The Biggest Risk of All Is Not Taking One.”
by Mellody Hobson

13/05/2024

2024 march 13,
Nepse up by 24.39 point and close at 1998.89.

13/05/2024

hello,
welcome to you all in our page we are post financial market update every day.
please like and share our page ....

Videos (show all)

Dipendra agrwal talks about next week 30% up company which will be finance sector..
Shahid anwar lifestyle #trader #online
दिपेन्द्र अग्रवाल लाइ ब्रोकरको सास्ती पाउनु sell गरेँको पैसा
Don’t give up #life #successmindset

Website