Sundar bazar youth club

Sundar bazar youth club

Training,skill enhancement, public awareness, youth motivation, social welfare are the key components

03/12/2023

Lets rock in SB
सबैलाइ अब हुने पाचाै सुन्दरबजार कप , खुल्ला फुटबल प्रतियाेगितामा सबैलाई सहयाेग गर्नहुन अनुराेध छ ।

08/11/2023

sbyc guy visit of upper mustang , lomanthang

24/10/2023

राति १ बजे देखि २ बजेकाे अासपासमा क्लबले राखेकाे ७ वटा डसटविन पुर्ण रूपले क्षति गरि अागाे लगाइ दिएका छन ।
सि सि फुटेजबाट कपडाकाे हुलिया पहिचान भएकाे तर बाकि पहिचान बिस्तारै हामिले गर्ने छाै ।
यसता गतिविधिमा संलग हुनुहुने जाे काेहि पनि अछुताे नरहने कुरा अवगत गराउदछाै ।

20/10/2023

Penalty shootout between MYC and Bhanu-10 at Second Manechauka Cup 2080. MYC won the match and secured their spot in the final where will they play against SBYC tomorrow.

Video credit 📸 : Subash K C

19/10/2023

SBYC one of the inspiration of football era.

19/10/2023

Sbyc cowinner in 2nd MANECHAUKA CUP -2080
Great spirit by our team.
Happy bijaya dashami and tihar to all.

19/10/2023

MYC vs SBYC
Final Match !!!
2nd Manchauka Football Cup 😍

19/10/2023

Lets rock the event

19/10/2023

The first score by Mr Suraj Shrestha

19/10/2023

Man of the match
Suraj Shrestha
The match between Dhadfedi Youth Club Vs SBYC
The first goal scored by Mr Suraj Shrestha was mesmarizing and technical one.

18/10/2023
Photos from Manechauka Yuba Club-MYC's post 18/10/2023
Photos from Manechauka Yuba Club-MYC's post 18/10/2023

❤️❤️

17/10/2023

Sbyc Vs BYC
Penalty shot out बाट अर्काे चरणमा पुग्न सफल ।
video : Subash K C

16/10/2023

MYC ले tie sheet सार्वजनिक गरेकाे छ ।

Photos from Manechauka Yuba Club-MYC's post 16/10/2023

Sbyc junior याे खेदमा २ गाेल प्रहार गर्दै दाेस्राे चरणमा पुग्न सफल भएकाे छ ।

https://www.facebook.com/100077067909465/posts/336597365585858/?mibextid=TplVkY

16/10/2023

laamsara vs sbyc

15/10/2023

SUNDRBZAR vs KOIRALAPHAT at 2nd Manechauka Cup-2080
Second Half

15/10/2023

SUNDRBZAR vs KOIRALAPHAT at 2nd Manechauka Cup-2080

29/09/2023

क्लबकाे विविध विषयमा छलफल गर्नु पर्ने हुदा क्लबमा अाबद्ध सबै जनालाई क्लब भवनमा निम्न समयमा उपस्थितिकाे लागि जानकारि गरिन्छ ।

समय : असाेज १३ गते , शनिबार बिहान ८ बजे क्बल भवन

21/09/2023

MYC अर्थात मानेचाैका युवा क्लबले अायाेजना गर्ने खुल्ला फुटबल प्रतियाेगितामा सहभागी हुन सबैलाई निमन्त्रणा गरिन्छ ।

02/09/2023

यस ढाँडफेदी युवा क्लबद्धारा आयोजित 7'A' Side फुटबल प्रतियोगितामा दोस्रो चरणको चौथौं खेलमा Sundarbazzar YC vs Dhadfedi(Blue) बीच भयाको खेलमा ० को विरुद्ध ३ गोल गर्द Sundarbazzar YC विजय हुन सफल भएको छ।यसैसाथ सेमिफाईनलमा प्रवेस गरेकाे छ ।
सबैखालाडिलाई हार्दिक बधाई ।

24/07/2023

धेरै बधाई छ
सुन्दरबजार क्लबका लेजेन्ड िसनियरले खेल मार्फत फेरि वापसि गरेर सबैकाे मन जितेकाे छ । फाईनल खेल गनि यफ सि सग प्रतिसपर्धा गरि फुटबल खेललाई कुनै उमेरले नछेक्ने प्रेणा दिन सफल पुस्तालाई पुन बधाई ।
जय सुन्दरबजार

15/07/2023

14/07/2023

श्री चण्डि प्रसाद गण र सुन्दरबजार युवा क्लब बिच भएकाे मैत्रि खेल मा दुवै टिम २:२ गाेलकाे बराबरि गरि उत्कृष्ट खेल प्रदर्शन गर्ने सबै खेलाडिहरू लाई धन्यवाद ।

13/07/2023

जिता फुटबल प्रतियाेगिता जाने हाेईन त !!!

11/07/2023

असार ३० गते देखि लमजुङमा कोरा साईकल च्यालेन्ज प्रतियोगिता हुने भएको छ।
सोसल टुर्स, साईकल सिटी नेटवर्क नेपाल, प्यानग्रो एन्ड ग्रीन वे नेपालको संयुक्त आयोजना एवम् लमजुङ साइकल संघको व्यवस्थापनमा उक्त साईकल च्यालेन्ज प्रतियोगिता हुने भएको हो।
कोरा च्यालेन्ज काठमाडौ लमजुङका संयोजक एवम् लमजुङ साईकल संघका सदस्य सञ्जित घिमिरेले “यस वर्ष कोरा गर्नुको मुख्य कारण २०७२ सालको भुकम्पमा टर्कीले हामीलाई सबै भन्दा पहिले सहयोग गरेको कारण अब हाम्रो पालो भन्ने नाराका साथ यो कार्यक्रमको अयोजना खोजिएको बताउनु भयो।

नेपालमा अहिले धरैले साईकल नचलाउने र यसरी एउटा कार्यक्रममा हजारौंले साईकल चलाउँदा नयाँ पुस्ताले साईकलको महत्त्व र फाइदा थाहा पाउने उद्देश्य राखिएको उहाँको भनाई छ। साईकल चलाउने मात्र नभई यसले पर्यटनलाई समेत सहयोग पुग्ने बताउदै उहाँले साईकलको रुट गाउँ गाउँमा रहेका धार्मिक, पर्यटकीय क्षेत्र एवं ऐतिहासिक सम्पदा हरु सबै माझ पुर्‍याउने बताउनु भयो।

साईकल च्यालेन्ज १५ जुलाई अर्थात असार ३० गते सुन्दरबजारबाट सुरु भई सदरमुकाम बेशिसहर सम्म ३८ किलोमिटरको दूरीमा आयोजना गरिनेछ। सुन्दरबजार युवा क्लबले सुन्दरबजार क्षेत्रमा व्यवस्थापन गर्ने हुदा याे Event लाई सफल पार्न सबै साईकलिङ प्रेमिहरूमा सहभागी हुन अनुराेध छ ।
साईकल च्यालेञ्ज कुनै प्रतियोगिता नभएकाले सबै मिलिजुली एक भई गरिने र ट्रयाक पूरा भईसकेपछि सहभागीलाई मेडल लगाएर कार्यक्रम समापन गरिनेछ।

आयोजकले कार्यक्रममा सबै उमेर समुहका मानिसहरु सहभागी हुन पाउने जनाएको छ।
कार्यक्रममा सहभागी हुन www.mykorachallenge.com बाट रजिस्टर गराउन सकिनेछ भने Greenway Nepal एपबाट रुट थाहा पाउन सकिनेछ।
copy:satkarkhabar
Starting point or Venue :Sundarbazar -06,Milan chowk
Date: 2080 /03/30 ,Saturday Morning :7A.M

09/07/2023

सबै सङ्गीत प्रेमिहरूलाई द्विप प्रजवलन कार्यक्रममा उपसथित हुन अनुराेध गरिन्छ ।

17/06/2023

सम्पर्क नं उपलब्ध गराउन हुन अनुराेध गर्दछु ।
Some popular Homestay destinations of Lamjung.
1. Ghalegaun Homestay
2. Bhujung Homestay
3. Kaulepani Homestay
4. Rainskot Homestay
5. Pasgaun Homestay
6. Sirung Homestay
7. Naruwal magar Homestay
8. Bhusme village Homestay
9. Chappa-mipra Homestay
10. Bhalamchour mriche Homestay
11. Rock garden Homestay, khani gaun
12. Turlungkot Homestay :
Pic:- Gurung Pradeep , Marsyangdhi R.M. chhapa area

03/06/2023

विश्व वातावरण दिवसकाे अवसरमा जेठ २२ गते HDCS ,नमुना अस्पतालकाे अायाेजनामा र सुन्दरबजार युवा क्लबकाे सहकार्यमा हुने उक्त कार्यक्रममा बिहान ७ बजे हुने हुदा उपसथ्तिकाे लागि सबै क्लबका शुभचिन्तकहरूमा गरिमामय उपस्थितिकाे लागि अनुराेध गरिन्छ ।

30/05/2023

RUN FOR Sundar Bazar EVENT -2080 केही भिडियाेहरू पुरस्कार वितरण गर्दै गरेकाे अवस्था

29/05/2023

सुन्दरबजार युवा क्लबकाे अायाेजना र सुन्दरबजार नगरपालिकाकाे प्राेयाेजनमा स्वस्थ सुन्दरबजार भन्ने नारा लिई गणतन्त्र दिवसकाे अवसरमा जेठ१५ गते RUN FOR SUNDARBAZAR EVENT -2080 मिनि म्याराथाेन यहि मिलन चाेक बाट , ७ बजे सुरू भई सिउडिबार , बगैँचा पुन सिउडिबार ,पाउदि हुँदै क्यामप्स गेट , तल्लाे बजार मिलन चाेककरिब ( १० के मि )मा समापन भएकाेमा सबै सहभागी , शुभ चिन्तक लाई हार्दिक अाभार व्यक्त गर्दछाै ।

Photos from Sundar bazar youth club's post 29/05/2023

सुन्दरबजार युवा क्लबकाे अायाेजना र सुन्दरबजार नगरपालिकाकाे प्राेयाेजनमा स्वास्थ सुन्दरबजार भन्ने नारा लिई गणतन्त्र दिवसकाे अवसरमा जेठ१५ गते RUN FOR SUNDARBAZAR EVENT -2080 मिनि म्याराथाेन यहि मिलन चाेक बाट , ७ बजे सुरू भई सिउडिबार , बगैँचा पुन सिउडिबार ,पाउदि हुँदै क्यामप्स गेट , तल्लाे बजार मिलन चाेककरिब ( १० के मि )मा समापन भएकाेमा सबै सहभागी , शुभ चिन्तक लाई हार्दिक अाभार व्यक्त गर्दछाै ।
पुरूष तर्फ
प्रथम पुरस्कार : अनिल मजाकाेटि ,रू१२,०००
द्वितीय पुरस्कार : मनाेज अधिकारी रू ७,०००
तृतिय पुरस्कार : राजन बि क रू ५,०००
महिला तर्फ
प्रथम पुरस्कार : सुस्मिता भुजेल ,रू१२,०००
द्वितीय पुरस्कार : अस्मिता अधिकारी रू ७,०००
तृतिय पुरस्कार : सन्जिता परियार रू ५,०००

Videos (show all)

Sbyc guys visit to lamanthang #SBYC
Sbyc cowinner in 2nd MANECHAUKA CUP -2080Great spirit by our team.Happy bijaya dashami and tihar to all.
MYC vs SBYC Final Match !!!2nd Manchauka Football Cup 😍
The first score  by Mr Suraj Shrestha
Penalty shootout between MYC and Bhanu-10 at Second Manechauka Cup 2080. MYC  won the match and secured their spot in th...

Website