Nabha Dip Academy Sec. Eng. School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nabha Dip Academy Sec. Eng. School, Education, .
विषय : बिदा सम्बन्धमा ।
नयाँ विद्यार्थी स्वागत कार्यक्रम २०८१
Investiture Ceremony 2081
सपथ ग्रहण समारोह२०८१ का केही तस्बिर
VIBES
दिक्षान्त समरोह कार्यक्रम २०८१ का केही तस्बिर
for school captain &vice captai
challenge
practical base
Dip Academy Sec. Eng. School
Election slogan "learn without fear" भन्ने नारा सहित
केही समय पश्चात् सुरु हुने school captain and vice captain 2081 निर्वाचनका केही आबस्यक कागजात तथा सामाजिक विषय अन्तर्गत पर्ने निर्वाचन प्रक्रिया प्रयोगात्मक ढंगले विद्यार्थी भाइ बहिनिहरु ले सप्पन्न गर्ने छन।
" learn without fear "
यहि मिति २०८१/२/४ गते हुने school´s captain 2081 को निर्वाचनमा सहभागी हुने सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक शुभकामना दिन चाहन्छौं ।
programme2081
candidate
candidacy selection
सम्पुर्ण आमा प्रती सम्मान स्वरुप भोलि एक दिन बिधालय बन्द रहने।
माता तिर्थ औसिको हार्दिक शुभकामना।
विषय: बिदा सम्बन्धमा।
इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्र (इद)का अवसरमा सबै इस्लाम धर्मावलम्बीहरुमा हार्दिक शुभकामना!
#बार्षिक उत्सब समारोह २०८० मा अभिभावक साथमा नानी
#कराते
Dip Academy Sec. Eng. School
Annual function& prize distribution ceremony 2080
दुखका हरेक पलहरुले दुखको साथै अबसर पनि ल्याउने गर्दछ।कक्षा १० का विद्यार्थी भाइ बहिनिहरुले बिताएका १३ बर्ष अत्यन्तै स्मरणीय रहनेछ।यो बिदाइले सुनौलो भबिस्य निर्माण गर्ने आशा सहित बिदाईको हार्दिक शुभकामना ब्यक्त गर्दछु।
🌹🌹🌹हार्दिक निमन्त्रणा 🌹🌹🌹
सम्पुर्ण अभिभावक ज्युहरु लाइ अभिभावक दिवस साथै खेलकुद सप्ताह २०८० को पुरस्कार बितरण कार्यक्रम हुने भएको हुदा उपस्तिथिको लागि हार्दिक निमन्त्रणा गर्दछु ।
सुशील शर्मा
िप्रन्सिपल
नभ दीप एकेडेमी
Happy birthday samiksha
ददुरा रुबेला खोप